आज असार १५ : विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदै

विराटनगर । आज असार १५ । मुलुकभर विभिन्न कार्यक्रम गरी आज धान दिवस मनाइँदैछ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस मनाइँदै गरेको हो । कृषिको परनिर्भरता कम गर्न र किसानलाई प्रोत्साहन दिन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ । Advertisement नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को … Continue reading आज असार १५ : विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदै