असार दोस्रो सातासम्म कोशीमा १४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ
विराटनगर । असार दोस्रो साता भइसक्दा कोशी प्रदेशमा १४ प्रतिशतमात्र धान रोपाइँ भएको छ । प्रदेशका १४ जिल्लामध्ये सबैभन्दा धेरै झापा र सबैभन्दा कम सोलुखुम्बुमा धान रोपाइँ हुने गरेको छ । Advertisement करिब २ लाख ७६ हजार ३८३ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार ८८० हेक्टर जमिनमा मात्र रोपाइँ भएको कोशी प्रदेश … Continue reading असार दोस्रो सातासम्म कोशीमा १४ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed