चिसो चुलो, चिसै ओछ्यान… (फोटो फिचर)

विराटनगर । भारी वर्षाका कारण विराटनगरका धेरै स्थान डुबानमा परेका छन् । डुबानका कारण धेरै घरपरिवार समस्यामा परेका छन् । समयमै नाला सफा नगर्दा घरभित्र पानी पसेको स्थानीय बताउँछन् । विराटनगर–६ रामपुरको धुदुवा पैनी सफा नहुँदा बस्तीमा बाढी पसेको उनीहरुको भनाइ छ । Advertisement विराटनगर–६ की मीनादेवी पासवान घरमा पानी पसेका कारण बस्न समस्या भएको … Continue reading चिसो चुलो, चिसै ओछ्यान… (फोटो फिचर)