ओखलढुंगामा पहिरोले घर बगाउँदा महिलाको मृत्यु, श्रीमान् र छोरी घाइते

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढीमा पहिरोले गएराति घर बगाउँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । शिंखुगढी गाउँपालिका–५ मा झरेको पहिरोले घर बगाउँदा स्थानीय ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण खड्काले संगालोखबरलाई दिएको जानकारी अनुसार मृतकका श्रीमान् बाबुराम खत्री र छोरी मेनुका खत्री … Continue reading ओखलढुंगामा पहिरोले घर बगाउँदा महिलाको मृत्यु, श्रीमान् र छोरी घाइते