विराटनगरसहित आसपास क्षेत्रमा रातिदेखि भारी वर्षा, अधिकांश क्षेत्र जलमग्न

विराटनगर । विराटनगर महानगरसहित मोरङका विभिन्न स्थानमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । निरन्तरको वर्षाका कारण नगरका अधिकांश क्षेत्र जलमग्न भएका छन् । राति करिब २ बजेदेखि व्यापक मेघ गर्जनसहित वर्षा भइरहेको हो । महानगरका विभिन्न क्षेत्रमा रहेका घरहरुको भुइँतलामा पानी पसेर जलमग्न बनेको भन्दै कतिपय स्थानीय बासिन्दाहरुले सामाजिक सञ्जालमा जानकारी दिइरहेका छन् । विराटनगर–४ … Continue reading विराटनगरसहित आसपास क्षेत्रमा रातिदेखि भारी वर्षा, अधिकांश क्षेत्र जलमग्न