बुढीखोलामा बगेर एकजनाको मृत्यु, दुईजना बेपत्ता, एकजनाको उद्धार

सुनसरी । मोरङ र सुनसरीको सीमामा पर्ने बुढीखोलामा बगेर एकजनाको मृत्यु भएको छ । दुईजना बेपत्ता भएका छन् । खोलाले चारजना बगाएकामा एकजनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङको सुन्दरहरैँचा–५ की २२ वर्षीया प्रेमकला चौधरी छिन् । बेपत्ता हुनेमा सुन्दरहरैँचा–५ की ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फूला चौधरी छन् । … Continue reading बुढीखोलामा बगेर एकजनाको मृत्यु, दुईजना बेपत्ता, एकजनाको उद्धार