सुनसरीको बुढीखोलामा पानीको बहाव उच्च, सावधानी अपनाउन आग्रह

सुनसरी । निरन्तरको वर्षाका कारण सुनसरीको बुढीखोलामा पानीको बहाव निकै बढेको छ । बुढीखोला जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरिसकेको भन्दै आसपासका क्षेत्रमा सावधानी अपनाउन सुझाव दिइएको छ । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै बुढीखोलामा जलसतहले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सावधान रहन … Continue reading सुनसरीको बुढीखोलामा पानीको बहाव उच्च, सावधानी अपनाउन आग्रह