कोशीका विभिन्न जिल्लामा असारदेखि खेलकुदका १२ प्रतियोगिता

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा असारदेखि खेलकुदका फरक विधामा १२ वटा प्रतियोगिताहरु आयोजना गरिने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा ती प्रतियोगिता सञ्चालन हुनेछन् । Advertisement बोर्डले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी यरबारे जानकारी दिएको हो । बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) का अनुसार प्रतियोगिताहरु असार १५ गतेभित्रमा सक्ने योजना … Continue reading कोशीका विभिन्न जिल्लामा असारदेखि खेलकुदका १२ प्रतियोगिता