प्रदेश प्रमुखद्वारा कोशी सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सोमबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा कोशी प्रदेश सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्ग आसपासको क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको छ । Advertisement आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख खापुङले मध्यपहाडी लोकमार्ग आसपासको विकासलाई प्राथमिकतामा राखेको बताए । उनले … Continue reading प्रदेश प्रमुखद्वारा कोशी सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत (पूर्णपाठसहित)