मोरङमा एक वर्षभित्र भएका सवारी दुर्घटनामा १०९ जनाको मृत्यु

विराटनगर । चालू आर्थिक वर्षको बैशाखसम्म मोरङ जिल्लामा सवारी दुर्घटनामा परी १ सय ९ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको तथ्याङकअनुसार १ हजार १ सय २५ सवारी दुर्घटनामा १ सय ९ जनाले ज्यान गुमाएका हुन् । Advertisement दुर्घटनाहरुमा २ सय २९ जना गम्भीर घाइते भए भने १ हजार ५ सय ५१ … Continue reading मोरङमा एक वर्षभित्र भएका सवारी दुर्घटनामा १०९ जनाको मृत्यु