खोटाङ घर भएका प्रहरीको हत्या आरोपमा ७ जना पक्राउ

विराटनगर । खोटाङ घर भएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए । Advertisement भक्तपुरको चाँगुनारायण–१ घर भई हाल बालाजु जरंखु, मनमैजुका सडकपेटी र निर्माणाधीन घरहरूमा … Continue reading खोटाङ घर भएका प्रहरीको हत्या आरोपमा ७ जना पक्राउ