वर्षायाम नजिकिएसँगै विराटनगरबासीलाई डुबानको चिन्ता

विराटनगर । विराटनगर महानगरपालिकाको विभिन्न क्षेत्र हरेक वर्ष बाढी र डुबानको चपेटामा पर्छ । धेरै घरपरिवारको बिचल्ली हुन्छ । महानगरले राहत बाँड्छ, अनि ‘अर्काे वर्षबाट डुबानबाट पीडित हुननपर्ने’ भन्दै आश्वासन दिन्छ । Advertisement वर्षौंदेखि यो क्रम चलिरहेको छ । महानगरले प्रत्येक वर्ष आश्वासन दिनुबाहेक बाढी तथा डुबान नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । … Continue reading वर्षायाम नजिकिएसँगै विराटनगरबासीलाई डुबानको चिन्ता