कहिले चढ्न पाइन्छ विराटनगरमा नगर बस ?

विराटनगर । नगर बस सञ्चालनका लागि विराटनगर महानगरपालिकाले रुट परीक्षण गरेको एक वर्षभन्दा बढी भयो । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा तत्काल नगर बस सञ्चालन गर्ने भन्दै निकै प्रचार भएको थियो । प्रचार गरिएअनुसार काम भने भएन । सम्भाव्यता अध्ययन नै नगरी निर्णय गरेको महानगरले प्रारम्भिक चरणमा १९ वटा नगर बस सञ्चालन गर्ने जनाएको … Continue reading कहिले चढ्न पाइन्छ विराटनगरमा नगर बस ?