निःशुल्क औषधिको संख्या ८० पुग्यो, मानसिक र नसर्ने रोगको औषधि सित्तैमा

निःशुल्क औषधिको संख्या ८० पुग्यो, मानसिक र नसर्ने रोगको औषधि सित्तैमा
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका औषधिको संख्या बढाएर ८० पुर्‍याएको छ । चालू आर्थिक वर्षदेखि नै सरकारले ८० प्रकारका औषधिलाई निःशुल्क बनाएको हो । यसअघि ७० प्रकारका औषधि निःशुल्क पाइन्थ्यो । यो खबर अर्जुन अधिकारीले आजको नयाँ पत्रिकामा लेखेका छन्। स्वास्थ्य सेवा विभाग पुनर्जागरण महाशाखा प्रमुख भोगेन्द्र डोटेलले मानसिक र नसर्ने रोगका औषधिको मात्रा थप गरिएको जानकारी दिए । उनका अनुसार अब मानसिक रो...

झापामा डेंगु जाँच्ने कीटको अभाव

झापामा डेंगु जाँच्ने कीटको अभाव
झापा, १८ कात्तिक । झापामा डेंगु रोगको रगत परीक्षण गर्ने कीटको अभाव भएको छ । जिल्लामा डेंगु रोगीको संख्या दिनप्रतिदिन बढिरहेको समयमा जिल्ला जनस्वास्थ्य झापासँग डेंगु रोग परीक्षण गर्ने कीटको अभाव भएको हो । कीट अभावसँगै डेंगु रोग परीक्षणका लागि स्वास्थ्य संस्था पुगेका सर्वसाधारण रोगको परीक्षण नै नगरी घर फर्कन बाध्य छन् । जिल्लामा चार दिनदेखि डेंगु रोग परीक्षणका लागि कीट अभाव भएको बताइएको छ । बिर्त...

बोतल र जारकै पानी दूषित

बोतल र जारकै पानी  दूषित
काठमाण्डौ, १७ कात्तिक । सरकारी परीक्षणले काठमाडौंको नयाँबस्तीस्थित ‘जल प्योर ड्रिङकिङ वाटर’ प्रालिबाट उत्पादित जार र बोतलका पानी गुणस्तरहीन भएको देखायो । पानी गुणस्तरहीन पाइएपछि गत साउन १६ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ । उपभोक्ताले उजुरीका आधारमा अनुगमन गर्दा ब्याच नम्बर– ४ का अक्वा एक्सप्रेस ब्रान्डको पानीमा कै...

खोटाङमा दन्त सेवा शुरु

खोटाङमा दन्त सेवा शुरु
खोटाङ, १५ कात्तिक । जिल्ला अस्पताल खोटाङमा दन्त सेवा शुरु गरिएको छ । दन्त विशेषज्ञ एञ्जिला श्रेष्ठलाई करारमा ल्याएर अस्पतालमा पहिलो पटक दन्त सेवा शुरु गरिएको हो । अस्पताल स्थापना भएको २६ वर्षपछि अस्पतालमा विशेषज्ञसहितको दन्त सेवा थालिएको जिल्ला अस्पतालका प्रमुख चिकित्सक रामबहादुर केसीले बताउनुभयो । २०४८ सालमा स्थापना भएको अस्पतालमा दाँतका समस्या भएका बिरामीको संख्या अधिक पाइएकाले करारमा विशेषज्...

तेह्रथुममा सर्पदंशको औषधि नहुँदा उपचारमा समस्या

तेह्रथुममा सर्पदंशको औषधि नहुँदा उपचारमा समस्या
तेह्रथुम, १५ कात्तिक । घाँस काट्न जाँदा सर्पले टोकेपछि गत साता जिरिखिम्तीकी देवीमाया कार्की जिल्ला अस्पताल गए । तर अस्पतालमा भर्ना भएर औषधि लगाउनुभन्दा पहिल्यै स्वास्थ्यकर्मीले यसको उपचार यहाँ हुँदैन भनिदिए । उपचारका लागि अस्पतालले सुविधासम्पन्न अस्पताल जान सिफारिश गरेपनि आर्थिक अवस्था कमजोर भएकाहरु जिल्ला बाहिर जान सक्दैनन् । उहाँले पनि त्यही कुरा अनुरोध गरे । अन्ततः स्वास्थ्यकर्मीको निकै लाम...

बर्दिबासमा डेंगुको त्रास

बर्दिबासमा डेंगुको त्रास
बर्दिवास, १२ कात्तिक । महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेंगुको त्रास फैलिएकोे छ । गत असोजको तेस्रो सातामा पाँच जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका रोगी बढ्दै गएका छन् । बर्दिबासका शुभ स्वस्तिक हस्पिटल, जनसेवा हस्पिटल र बर्दिवास अस्पतालमा अहिले डेंगु संक्रमित उपचार लिन र डेंगुको शंका भएकाहरु रगत जाँच गराउन आएका छन् । अहिलेसम्म बर्दिबास क्षेत्रका ३८०, महोत्तरीकै गौशाला नगर क्षेत्रका दुई र ब...

एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क औषधि

एचआइभी संक्रमणको जोखिममा रहेकालाई निःशुल्क औषधि
चितवन, ११ कात्तिक । एचआइभी संक्रमितलाई दिइदै आएको एआरटी औषधि अब संक्रमणको जोखिममा रहेकाले पनि पाउने भएका छन् ।  रगत परीक्षण गरी सिडीफोर भन्ने तत्वको मात्रा कम भएमा मात्रै औषधि दिने व्यवस्थालाई परिवर्तन गरी सबै संक्रमित र संक्रमणको जोखिममा रहेकालाई समेत निःशुल्क औषधि दिने व्यवस्था गरिएको हो । संक्रमितले देशका विभिन्न ६८ स्थानमा रहेका एआरटी सेन्टरबाट निःशुल्क औषधि सेवन गर्न पाउने भरतपुर अस्पतालम...

धनकुटा अस्पतालमा अप्रेसन सेवा सुरु, कुन-कुन हुन्छ अप्रेसन ? (भिडियोसहित)

धनकुटा अस्पतालमा अप्रेसन सेवा सुरु, कुन-कुन हुन्छ अप्रेसन ? (भिडियोसहित)
धनकुटा, १० कात्तिक । धनकुटा जिल्ला अस्पतालमा शल्यक्रिया (अप्रेसन) सेवा सुरु गरिएको छ । आवश्यक जनशक्ति र स्वास्थ्य उपकरण अभावमा सामान्य उपचार मात्र हुँने गरेको जिल्ला अस्पतालमा अव शल्यक्रियासँगै जटिल रोगको पनि उपचार हुँने भएको हो । अस्पतालमा शुक्रवार आयोजित पत्रकार भेटघाटमा अस्पताल बिकास समितिका अध्यक्ष सुनिल डंगोलले शल्यक्रिया सेवा सुरु भएकाले अव बिरामीलाई उपचारका लागि तराई झर्नुपर्ने बाध्यता कम ...

तिहारमा खाद्यवस्तु सेवन गर्दा होसियारी अपनाऔँ

तिहारमा खाद्यवस्तु सेवन गर्दा होसियारी अपनाऔँ
काठमाडौं, २९ असोज । तिहार आउँदै छ । अब धेरै समय बाँकी छैन । हिन्दूहरूको दोस्रो ठूलो पर्व भएकाले पनि तिहारमा नेपालीहरू खुलेरै रमाइलो गर्छन् । खानपानमा होसियारी अपनाउँदैनन् । चिल्लो–पिरो खानेकुराको अत्यधिक सेवन, कार्बाइड प्रयोग गरिएका फलफूलको सेवन गर्नुका साथै विभिन्न रङ प्रयोग गरिएका मिठाई खाँदा स्वास्थ्यमा धेरै असर गर्छ । यति मात्रै होइन, यो समयमा रङमिश्रित वा दूषित घिउ, तेलको प्रयोग गरिएको पन...

कैलालीमा एक हजारले एचआइभीविरुद्धको औषधि खाँदै

कैलालीमा एक हजारले एचआइभीविरुद्धको औषधि खाँदै
धनगढी, २८ असोज । कैलाली जिल्लाको दुई ठाउँमा सञ्चालनमा रहेका एन्टी रेक्टोभाइरल थेरापी(एआरटी)  सेन्टरबाट एक हजार १६६ जनाले एचआइभी एड्सविरुद्धको औषधि सेवन गरिरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउण्डेशनको संयुक्त आयोजनामा शुक्रबार यहाँ सञ्चारकर्मीका लागि गरिएको कार्यक्रममा सार्वजनिक गरिएको तथ्यांकअनुसार थप ११ जना औषधि खानुपर्ने प्रक्रियामा रहेका छन् । संक्रमितमध्ये महिलाको स...
error: Content is protected !!