रहेनन् वरिष्ठ साहित्यकार एवं राजनीतिज्ञ कमलराज रेग्मी

रहेनन् वरिष्ठ साहित्यकार एवं राजनीतिज्ञ कमलराज रेग्मी
काठमाडौं २२,चैत्र । वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ कमलराज रेग्मीको  बिहीबार बिहान आफ्नै निवासमा निधन भएको छ ।पाल्पाको मेहल्धारामा जन्मिएका रेग्मी २००४ सालमा जयतु संस्कृतम् आन्दोलनमा सहभागी भएका थिए । उहाँ २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएका थिए । २०१५ सालमा भएको पहिलो संसदीय चुनावमा उनी पाल्पाबाट निर्वाचित भएका थिए । उनी  विसं २००४ सालको जयतु संस्कृतम आन्दोलनका अगुवामध्ये एक थ...

विश्व नेपाली साहित्य सम्मेलन बेलायतमा साउनमा हुने

विश्व नेपाली साहित्य सम्मेलन बेलायतमा साउनमा हुने
काठमाडौँ, १७ चैत । विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको बैठकले ‘दोस्रो विश्व नेपाली साहित्य सम्मेलन’ आगामी साउन २६–२७ गते बेलायतमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनका निम्ति केन्द्रीय सचिव केदार संकेतको संयोजकत्वमा ब्यवस्थापन समिति गठन गरिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले जानकारी दिनुभयो । बैठकले यस वर्षको उत्कृष्ट शाखाः साहित्यकार विजय हितानको अध्यक्षतामा रहेको विश्...

नेपाली लोकसाहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न

नेपाली लोकसाहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न
पोखरा, ५ चैत।  नेपाली लोकसाहित्य समाजबाटै हराउँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा पृथ्वीनारायण क्याम्पस नेपाली विभागको आयोजनामा पोखरामा आयोजित दुईदिने नेपाली लोक साहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी आइतबार यहाँ सम्पन्न भयो । समाजको सामूहिक अभिव्यक्तिका रुपमा लिइने लोकसाहित्यले मानिसलाई नैतिकताको बोध गराउँदै राष्ट्रिय एकताको भावना जगाउने काम गर्ने भए पनि पछिल्लो समयमा लोप हुँदै गएको वास्तविक...

लोपोन्मुख नेपाली लोकसाहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी

लोपोन्मुख नेपाली लोकसाहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी
पोखरा, २ चैत ।  नेपाली लोकसाहित्य समाजबाटै हराउदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा पृथ्वीनारायण क्याम्पस नेपाली विभागले यसबारे अन्तर्राष्ट्रिय सङ्गोष्ठी गर्ने भएको छ। समाजको सामूहिक अभिव्यक्तिका रुपमा लिइने लोकसाहित्यले मानिसलाई नैतिकताको बोध गराउँदै राष्ट्रिय एकताको भावना जगाउने भए पनि पछिल्लो समयमा यस्ता साहित्य लोप हुँदैगएका कारण अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्न लागिएको हो। यही चैत ३...

देशभक्तको एक घण्टामै अमृत प्रेम

देशभक्तको एक घण्टामै अमृत प्रेम
पोखरा, १ चैत  “अमृत प्रेम संसारबिना बाँच्छ सत्य कुरा हो ।” प्रस्तुत सिर्जना सम्पदा कला मन्दिर नेपालका अध्यक्ष देशभक्तसिंह कुँवरले रचना गर्नुभएको ‘अमृत प्रेम’ शीर्षकको हाइकु हो । झट्ट सुन्दा अचम्म पनि लाग्न सक्छ कुँवरले एक घण्टामै लेखेका अमृत प्रेम जस्तै १४२ हाइकु रहेको ‘अमृत प्रेम’ शीर्षकको हाइकु संग्रह एक कार्यक्रमका बीच आज पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले लोकार्पण गर्नुभयो...

मानार्थ दर्जा दिईएकोमा राष्ट्रकवि घिमिरे खुशी

मानार्थ दर्जा दिईएकोमा राष्ट्रकवि घिमिरे खुशी
काठमाडौँ, २७ माघ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुशी व्यक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले राष्ट्रकवि घिमिरेलाई उक्त दर्जा दिने निर्णय गरेको थियो । लैनचौरस्थित निवासमा रासससँग कुरा गर्दै देशमा अनुशासन रहेको एक मात्र संस्था नेपाली सेना रहेको जनाउँदै देशको माटो र गरिमाको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताउ...

अविरल जनसाहित्य यात्रामा साहित्यकार नेपाल

अविरल जनसाहित्य यात्रामा साहित्यकार नेपाल
काठमाडौँ, १२ माघ। राष्ट्रिय जनसांस्कृतिक महासंघको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा सञ्चालित ‘अविरल जनसाहित्य यात्रा’ को ४३ औँ शृङ्खलामा आज साहित्यकार एवं राजनीतिज्ञ प्रदीप नेपालका एक दर्जन प्रतिनिधि कविता प्रस्तुत गरिएको छ । साहित्यकार नेपालले ‘बिदाइ १’, ‘बिदाइ २’ र ‘अन्तर्राष्ट्रिय गीत’ शीर्षकका आफ्ना कवितावाचन गर्नुभएको थियो भने उहाँका केही कविता अन्य कविले वाचन गर्नुभएको थियो । उ...

साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा

साहित्यकार परिचयपत्र वितरण अन्तिम चरणमा
काठमाडौँ, १० माघ।  नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यकार परिचयपत्र दिने कार्य अन्तिम चरणमा पुगेको छ । प्रतिष्ठानका सदस्य मातृका पोखरेलले परिचयपत्रसँग सम्बन्धित कार्यविधिसहितको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई बुझाइसकेको र अबको केही समयमा नै परिचयपत्र वितरण गर्न सकिने बताउनुभएको हो । अहिलेसम्म पनि राज्यले साहित्यकारलाई पहिचान दिन नसकेको हुनाले परिचयपत्रको व्यवस्था गर्...

बाँसमा (कविता)

बाँसमा (कविता)
हँसियाको टुप्पोले खोपेर बाँसघारिको एउटा बाँसमा किन लेख्यौ मेरो नाम ? धेरै वर्षपछि बाले काट्नुभयो त्यही बाँस र टाट्नो बनाउनुभयो । बाख्राको घाँस थामेर उभिँदा उमिँदै मेरो नाम खोपिएको बाँसले बनेको टाट्नो यसपालिको वर्षात नसकिँदै मक्किएर ढल्यो मक्किन बाँकी बाँसको टुक्रामा अझै थियो मेरो नाम, त्यही टुक्रा झोसेर बाल्नुभो आमाले अँगेनोमा आगो र भुट्नुभो मकै भट्मास । आगोले बाँस डढेप...

राष्ट्रप्रति समर्पित हुन राष्ट्रकविको आह्वान

राष्ट्रप्रति समर्पित हुन राष्ट्रकविको आह्वान
काठमाडौं,२३ असोज । राष्ट्रकवि माधवप्रसाद घिमिरेले स्रष्टाहरुलाई राष्ट्रप्रति समर्पित हुन आह्वान गरेका छन् । राष्ट्रकवि घिमिरेले हरेक सचेत नागरिकहरु राष्ट्रप्रति जिम्मेवार हुनुपर्नेमा पनि जोड दिए । कालिका एफएमको १५ औं वार्षिकउत्सवको अवर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  साहित्य सृजनाको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन सबै स्रष्टाहरुको ध्यान जानुपर्ने पनि उल्लेख गरे ...
error: Content is protected !!