राष्ट्रकवि घिमिरे क्याविनमा

राष्ट्रकवि घिमिरे क्याविनमा
काठमाडौँ, १४ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ । उहाँको स्वास्थ्यमा सुधार आएपछि उच्च हेरविचार एकाइ हाइकेयर युनिट बाट आज क्याविनमा सारिएको उहाँकी छोरी उषा अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ ।” उहाँको छ दिनसम्म हाइकेयर युनिटमा राखी उपचार गरिएको थियो । उहाँको इण्डोस्कोपी, कोलोनोस्कोपी र क्याप्सुल इण्डोस्कोपी प्रवि...

हामी (कविता)

हामी (कविता)
स्वर्गबाट उपहार प्राप्त सेतो हिउँ पिएर बनेको यो जीउ न झिर सँग डरायो, न पीर भित्र हरायो तर....समयले आफैँलाई प्रश्न सोध्ने गरायो रीषीहरुले ज्ञान पाए थियो यस्तो कुटी झ्यास खाँदा जडी हुन्छ झुस खाँदा बुटी आफ्नो भन्न सकेनौँ माटो एक मुठी जुम्लाका स्याऊमा झ्याउ पलाएपनि इलामको चियामा खिया लागेपनि कोशीको पानी जस्तो भा नी आफ्नो आफ्नै थियो बिस्र्यौँ जानी जानी दोधार परेका दोधाराका मान्छे ...

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि आज भारत लगिँदै

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि आज भारत लगिँदै
काठमाडौं,९ जेठ। राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारको लागि आज भारत लैजाने तयारी गरिएको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराइरहनु भएका घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लैजाने तयारी गरिएको उनका छोरी उषा अधिकारीले जानकारी दिइन् । घिमिरेको आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा उपचारका लागि भारत लैजान लागिएको उनले बताइन् । गत...

युगकवि सिद्धिचरण श्रेष्ठको सम्झना

युगकवि सिद्धिचरण श्रेष्ठको सम्झना
काठमाडौँ, ९ जेठ । युगकवि सिद्धिचरण श्रेष्ठको १ सय सातौं जन्मजयन्तीको अवसरमा मंगलबार काठमाडौंको सिद्धिचरण चोकमा श्रद्धाञ्जलीसभा भएको छ। सिद्धिचरण स्मृति गुठीका अध्यक्ष प्राध्यापक सुवर्ण शाक्यको अध्यक्षतामा युगकवि श्रेष्ठको शालिकमाथि माल्यार्पण गरिएको हो। सो अवसरमा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष बैरागी काँइला, समाजसेवी भीमबहादुर अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेती, प्र...

साँच्चै शताब्दी टेक्दै शताब्दी पुरुष सत्यमोहन जोशी

साँच्चै शताब्दी टेक्दै शताब्दी पुरुष सत्यमोहन जोशी
काठमाडौँ, २९ वैशाख । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी भोलि आइतबारदेखि १०० वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । दायित्व वाङ्मय प्रतिष्ठानको १९औँ वार्षिकोत्सवका अवसरमा आज प्रतिष्ठानका महासचिव देवप्रकाश निरौलाले सो जानकारी दिँदै नेपाली कला तथा संस्कृतिका ज्ञाता जोशी नेपाली संस्कृति तथा कलाका गौरव हुनुहुन्छ भन्नुभयो । कार्यक्रममा प्रतिष्ठानद्वारा आयोजित विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै शताब्दी पुरु...

भोजपुरमा विचार गोष्ठी तथा कविता उत्सव सम्पन्न

भोजपुरमा विचार गोष्ठी तथा कविता उत्सव सम्पन्न
काठमाडौँ, २८ वैशाख । गत वैशाख २४ गते प्रदेश नं १ को पहाडी जिल्ला भोजपुरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग, मातृभाषा साहित्य विभाग र नेपाली वाङ्मय परिषद्द्वारा संयुक्तरुपमा ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक विचार गोष्ठी तथा ‘बहुभाषिक कविता उत्सव’ आयोजना गरियो । सो अवसरमा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्य, कल...

कार्ल मार्क्स जन्म द्विशतवार्षिकी बिशेष ‘किर्ते’ को कविता : ‘चिठ्ठी’

कार्ल मार्क्स जन्म द्विशतवार्षिकी बिशेष ‘किर्ते’ को कविता : ‘चिठ्ठी’
आदरणीय मार्क्स ज्यू, जी गरेँ । तपाई चाँडो जन्मेर हो या म ढिलो जन्मेर हो अथवा अन्य भैपरी आएका अनपेक्षित कारणले हो...हाम्रो भेट हुन सकेन जुन आवश्यक पनि थिएन । म सूर्यमा पुस्तौँदेखि छाप लाउँदै आएको परिवारको मान्छे तर केही बुझेर हैन विकल्प झन् खराब लागेर । जनवादी भनिएका धनवादीहरुले मार्क्सवाद भनेको सूर्य बुझाए मैले त्यसैमा छाप हानेँ गरिबका हुन् मार्क्स भने सबले मैले त्यो छाप तपाईकै निधारमा प...

नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड

नेपाल र बंगलादेशबीच साहित्यिक सम्बन्धमा जोड
काठमाडौँ, १९ वैशाख । साहित्य र संस्कृतिको आदानप्रदानमार्फत् नेपाल र बंगलादेशबीच रहेको साहित्यिक, सांस्कृतिक सम्बन्धलाई अझ मजवुद बनाउन हालै ढाकामा विशेष साहित्यिक कार्यक्रमको आयोजना गरियो । कार्यक्रमका प्रमुख अतिथि बंगलादेशका उपसभामुख मो. फैजल रब्बी मियाले नेपाल र बंगलादेशबीचको वर्षौँदेखिको अटुट सम्बन्धको जगलाई दुई देशको साहित्य र संस्कृतिले बलियो बनाएको उल्लेख गर्नुभयो । सो अवसरमा नेपाल स्रष्ट...

नेपाली स्रष्टाहरु बङ्गलादेश प्रस्थान

नेपाली स्रष्टाहरु बङ्गलादेश प्रस्थान
काठमाडौंँ, १४ बैशाख। बगङ्लादेशको राजधानी ढाकामा यही बैशाख १५ र १६ मा आयोजना हुने द्विदेशीय विशेष साहित्यिक एवं सांस्कृतिक अन्तरक्रियात्मक कार्यक्रममा भाग लिन नेपाल स्रष्टा समाजको साहित्यिक टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । बङ्गलादेश–नेपाल मैत्री संघको मैत्रीपूर्ण निमन्त्रणामा गएको भ्रमण टोलीमा समाजका अध्यक्ष पवन आलोक, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा, पुष्पा खनाल, वरिष्ठ ...

कतै स्वच्छ संसार गुँरास जगमगाए (कविता)

कतै स्वच्छ संसार गुँरास जगमगाए (कविता)
सँधै दिल मेरो जलाए जलाउन् दिल भित्र तिर चलाए चलाउन् । २ गरुन जे सुकै बस्छु दुःख नमानी मलाई खुसी लाग्छ यहि जिन्दगानी ।   म अर्को जन्म फेरी पाउँ नपाउँ म यहि जिन्दगानीमा हमेशा रमाउँ । सँधै नरही राख्ने छ मेरो जवानी मलाई खुःसी लाग्छ यहि जिन्दगानी ।   बिरह गाँउदैमा विरह खै कहाँ भाग्छ २ बिरह गाँउदै वाँच्नु बेकार लाग्छ । २ सँधै लोकगीत गाएर वाँच्ने छ वानी मलाई खुसी लाग्छ ...
error: Content is protected !!