ओछ्यानमा थलिएका गायक लामिछानेबाट कविता संग्रह विमोचन

ओछ्यानमा थलिएका गायक लामिछानेबाट कविता संग्रह विमोचन
भक्तपुर, २१ साउन । साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उहाँकै हातबाट सो कविता संग्रह विमोचन गरिएको हो । विगत तीन वर्षदेखि प्यारालाइसिस र अन्य रोगले ओछ्यानमै थलिएका साहित्यकार लामिछानेको सम्मानस्वरुप साहित्यकार र सञ्चारकर्मीको टोली उहाँकै घरमा पुगेर पुस्तक...

पूर्वमन्त्री स्व. हरिराज खेवाको सम्झनामा अक्षयकोष स्थापना

पूर्वमन्त्री स्व. हरिराज खेवाको सम्झनामा अक्षयकोष स्थापना
धनकुटा, १३ साउन । पूर्व अर्थ राज्यमन्त्री स्वर्गिय हरिराज खेवाको सम्झनामा हरिराज खेवा स्मृति प्रतिष्ठान धनकुटाले कला साहित्य पुरस्कारका लागि अक्षकोष घोषणा गरेको छ । स्व. खेवा लिम्बूको दोस्रो स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले एक लाख ११ हजार एक सय ११ रुपैंया बरावरको अक्षकोष घोषणा गरेको हो । उक्त अक्षयकोषबाट हरेक वर्ष खेवाको स्मृति दिवसको अवसरमा कला तथा साहित्य क्षेत्रमा योगदान पु¥याउने ब्यक्...

आज बीपीको ३६ औँ स्मृति दिवस मनाइँदै , राजनीतिक एवं साहित्यिक योगदान महत्त्वपूर्ण

आज बीपीको ३६ औँ स्मृति दिवस मनाइँदै , राजनीतिक एवं साहित्यिक योगदान महत्त्वपूर्ण
काठमाडौँ, ६ असार ।  नेपालकका  पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ३६ औँ स्मृति दिवस आज मनाइँदै छ । नेपाली काँग्रेसले संस्थापक नेता कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ । प्रजातान्त्रिक समाजवादी आन्दोलनका नेता, नेपाली काँग्रेसका संस्थापक, जननायक बीपी कोइरालाको स्वर्गारोहण २०३९ साउन ६ गते निधन ...

चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री

चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री
काठमाडौँ, ३१ असार । आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत्खण्ड कला साहित्य सम्मिलन–२०७५ अन्तर्गत आज चन्द्रागिरि सिर्जना यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत स्वदेश र विदेशका साहित्यकारहरु सिर्जनामा जुटेका छन् । प्रधानमन्त्री ओलीले आफ्नो एक साहित्यिक सिर्जनासमेत गरी कार्यक्रममा प्रस्तुत गर्ने तयारी गर्नुभ...

भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छ: प्रधानमन्त्री

भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छ: प्रधानमन्त्री
काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गर्नुभएको बताएका छन । नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्तरुपमा २०५औँ भानुजयन्तीका सन्दर्भमा आज यहाँ आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभित्र विभिन्न भाषा तथा समुदायबीच रहेका बहुलतालाई सवल बनाउने भानुभक्तको आदर्...

भानुजयन्तीमा प्रभातफेरीः हिमवत्खण्ड सम्मिलन हुँदै

भानुजयन्तीमा प्रभातफेरीः हिमवत्खण्ड सम्मिलन हुँदै
काठमाडौँ, २९ असार । नेपाली भाषा र साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा आज प्रभातफेरीसहित उनको शालिकमा माल्यार्पण गरिएको छ । भानु प्रतिष्ठानले आयोजना गरेको प्रभातफेरीमा नगरपरिक्रममासहित रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा पुगी भानुभक्तको शालिकमा नेपाल प्रज्ञा– प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती लगायतले माल्यार्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरे।...

अदेश (कविता)

अदेश (कविता)
नेपाली भएर बाँच्न पाउनु जस्तो सौभाग्य र नेपालमै बस्नु जस्तो दुर्भाग्य भोग्दा यो अदेश किन ‘कोलोनाईज’ भएन भनेर दुःख लाग्छ । जोगाए भक्ति थापाहरुले हाम्रा बलभद्र काकाहरुले अहिलेका पिचासले चुसेर डसेर हिँड्ने बनाए खरानी घसेर पानी पठाए, सानी पठाए नदी त छानी छानी पठाए भुटेर खाए, तारेर खाए छोडाएर खाए, दारेर खाए पीडाको थुप्रोले हिमाल छेकिँदैछ छेकिनु हुन्न भनेर लेखिँदैछ पित्को खुशी बाँकी...

एक सय ५५ औँ अक्षरयात्रा सम्पन्न

एक सय ५५ औँ अक्षरयात्रा सम्पन्न
पोखरा, १७ असार । पोखराको विशेष साहित्यिक अभियान अक्षरयात्राको १५५ औँ श्रृंखला काहुँखोला पुगेको छ । गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागरले महिनाको तेस्रो शनिबार गर्दै आएको अक्षरयात्राको यो श्रृंखला जनकल्याण समिति काहुँखोलाको समन्वयमा सम्पन्न भएको हो । ‘जीवन र जगत्को यथार्थवोधका लागि अक्षरयात्रा’ भन्ने मूल नारासहित हुँदै आएको अक्षरयात्रामा झन्डै दुई दर्जन स्रष्टाले सिर्जना वाचन गरेको गजल सन्ध्...

म कस्तो ज्वाईँ ? (कविता)

म कस्तो ज्वाईँ ? (कविता)
उनका बाउले दिईनै सक्याथे आमा त झन् ज्वाईँ हजुर भन्थिन् फूलमालैमा मेरो शिरमा दिने सुनको गजुर भन्थिन् उनका दाइसँग बिजनेश एउटै बोनस बढि दिएका थिए उच्च आदरसाथ ज्वाईँ भन्थे जाप्निज घडी दिएका थिए भटभटे उनकै चलाउने मैले तेल सधैँ भर्दिँदैथे बिहे पछि एउटा घर त मेरै नाममा गर्दिँदैथे हिजैमात्र सालोले घुमायो पछाडि लखर लखर हिन्दिएँ ल्यापटप छान्यो झन्डै लाखको आ..... हुनेवाला सालो हो किन्दिएँ पाईन्...

राष्ट्रकवि घिमिरेको रोकिएन रक्तश्राव, हाइ केयर युनिटमा उपचार हुदै

राष्ट्रकवि घिमिरेको रोकिएन रक्तश्राव, हाइ केयर युनिटमा उपचार हुदै
काठमाडौँ, २१ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्था स्थिर रहेको छ । अहिले उनको अवस्था स्थिर रहेको तथा आन्तरीक रक्तश्राव नरोकिएको पनि अस्पतालले जनाएको छ । निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै अस्पताल भर्ना भएका घिमिरेको अवस्था अहिले स्थिर रहेको छ । राष्ट्रकवि घिमिरेको सानो आन्द्रामा रक्तश्राव भइरहेको नरोकिएकाले थप उपचारका लागि संलग्न...
error: Content is protected !!