मैले याे राज्यमा न्याय पाउदिन अामा (कविता)

मैले याे राज्यमा न्याय पाउदिन अामा (कविता)
अामा! न त याे राज्य हिजाे हाम्रो थियाे न अाज हाम्रो छ न भाेलि हाम्रो हुनेछ। मैले याे राज्यमा न्याय पाउदिन! अामा न मैले न्याय पाउछु। न त नरपशुले दण्ड पाउने छ। मलाई आफै बोक्सी आफै झाक्रीहरुले न्याय दिदैनन! अामा राज्य नि नरपशु हत्यारालाई सम्मान गर्दै हिड्छ। साेझा नागरिक माथि गाेलि र लाठिकाे वर्षा गर्छ। न मैले न्याय पाउछु। न त नरपशुले दण्ड पाउने छ। कति दिन मलाई सम्झेर रुन्छ्याै!अामा...

चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा, साहित्यतर्फ विवाद

चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार घोषणा, साहित्यतर्फ विवाद
स्टकहोम, १५ असोज । दुई वैज्ञानिकलाई सन् २०१८ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने नोबेल समितिले घोषणा गरेको छ । कारोलिन्स्का इन्स्टिच्यूटमा भएको नोबेल सम्मेलनले अमेरिकी वैज्ञानिक जेम्स पी. एलिसन र जापानी वैज्ञानिक तासुकु होन्जुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो । दुवै वैज्ञानिकले क्यान्सर रोगको उपचारका क्षेत्रमा नवीन खोजका लागि उक्त पुरस्कार दिइएको नोबेल समितिले जना...

जापानमा नेपाली हाइकु सम्मेलन आइतबारदेखि

जापानमा नेपाली हाइकु सम्मेलन आइतबारदेखि
काठमाडौँ, ११ असोज । अन्तर्राष्ट्रिय नेपाली हाइकु सम्मेलन यही असोज १४ र १५ गते जापानको टोकियोमा हुने भएको छ । पन्ध्र वर्षअघि नेपालमा शुरु भएको उक्त सम्मेलन हाइकुको जन्मथलो जापानमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्र(नेहा)का अध्यक्ष रामकुमार पाँडेले जानकारी दिनुभयो । सम्मेलन नेहा र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान शाखाको संयुक्त आयोजनामा हुनेछ । सम्मेलनमा जापानका हाइजिनले पनि नेपाली क...

राष्ट्रकवि निवासमा राष्ट्रपति पुग्दा…

राष्ट्रकवि निवासमा राष्ट्रपति पुग्दा…
काठमाडौँ, ७ असोज । “मेरा छ वटी छोरी छन्, उनीहरु देशमा महिला राष्ट्रपति भएकामा खुशी व्यक्त गरिरहन्छन् ।” सय वर्ष प्रवेशका अवसरमा जन्मदिनको शुभकामना दिन लैनचौरस्थित आफ्नो निवासमा आउनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेले भन्नुभयो, “मेरो लागि यहाँसम्म कष्ट गर्नुभयो, म धन्य भएँ ।” शताब्दी जन्म वर्षका अवसरमा शान्तिपाठ र विशेष पूजासहित सहस्र चन्द्रदर्शन समारोहको तयारीमा...

पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन

पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन
काठमाडौँ, ३० भदौ । वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको शान्ति प्रक्रियाका एक सहजकर्ता पद्मरत्न तुलाधरलाई अभिनन्दन गर्नुभएको छ । यहाँ आज आयोजित कार्यक्रमा जोशीले उहाँलाई भगवान् बुद्धको मूर्ति प्रदान गर्नाका साथै उहाँको सम्मानमा ‘झी पद्मरत्न अभिनन्दन ग्रन्थ’ नामक पुस्तक पनि विमोचन गर्नुभयो । तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गर्नुभएका वामपन्थी नेता ...

आज मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती, बिबिध साहित्यिक कार्यक्रम गरि मनाईदै

आज मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती, बिबिध साहित्यिक कार्यक्रम गरि मनाईदै
काठमाडौँ, २४ भदौ । भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनी परलोक भएका थिए । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान द...

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा विभिन्न भाषामा २७ कृतिको अनुवाद

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा विभिन्न भाषामा २७ कृतिको अनुवाद
काठमाडौँ, २१ भदौ । नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभागले २७ कृतिको विभिन्न भाषामा अनुवाद गरेको छ । विसं २०७१ भदौ २० गते गठन भएको यस पटकको प्राज्ञ परिषद्ले आफ्नो चार वर्षको अवधिमा विभिन्न भाषामा कृति अनुवाद गरेको हो । प्रतिष्ठानले ‘अनुवादक परिचय कोष’, ‘रनमाया उपन्यास’ अङ्ग्रेजी भाषामा अनुवाद, ‘संस्कृतिका पौराणिक आख्यानहरु’ नेपाली अनुवाद, ‘देवदास उपन्यास’ नेपाली अनुवाद, ‘रवीन्द्रनाथ टैगोर की प्...

दुई दर्जन भाषाका कविता अनुवाद गरिने

दुई दर्जन भाषाका कविता अनुवाद गरिने
काठमाडौँ, ३ भदौ । दोस्रो विश्व नेपाली साहित्य सम्मेलनले नेपालभित्र बोलिने सबै मातृभाषाको साहित्य तथा नेपाली पहिचान भएका मातृभाषामा लेखेका साहित्यलाई ‘नेपाली साहित्य’ मान्ने परम्परामा गौरव व्यक्त गरेको छ । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समिति तथा २० मुलुकका २७ शाखाको आयोजना र बेलायतको सबैभन्दा जेठो नेपाली संस्था नेपाली साहित्य विकास परिषद्को सहआयोजनामा बेलायतको क्यान्टवरी विश्वविद्यालयमा...

वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको निधन

वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको निधन
काठमाडौँ, २३ साउन । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ । आफ्नै निवासमा सुतेको अवस्थामा राति दुई बजे उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा)बाट बाहिर निस्कनु भएको थिएन । उहाँको आत्मकथा ‘हर्मिताज : अढाइ दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो । मिश्र विवेकशील साझा...

ओछ्यानमा थलिएका गायक लामिछानेबाट कविता संग्रह विमोचन

ओछ्यानमा थलिएका गायक लामिछानेबाट कविता संग्रह विमोचन
भक्तपुर, २१ साउन । साहित्यकार रघुराम न्यौपानेको कविता संग्रह ‘यो शहर’ सार्वजनिक गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ वागेश्वरी चारघर चौतारास्थित लोक गायक बुद्धिकृष्ण लामिछानेको घरमै पुगेर उहाँकै हातबाट सो कविता संग्रह विमोचन गरिएको हो । विगत तीन वर्षदेखि प्यारालाइसिस र अन्य रोगले ओछ्यानमै थलिएका साहित्यकार लामिछानेको सम्मानस्वरुप साहित्यकार र सञ्चारकर्मीको टोली उहाँकै घरमा पुगेर पुस्तक...
error: Content is protected !!