पाठकको रोजाइ नेपाली बृहत् शब्दकोष

पाठकको रोजाइ नेपाली बृहत् शब्दकोष
काठमाडौँ, २४ पुस । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको पुस्तक प्रदर्शनीमा नेपाली बृहत् शब्दकोष पाठकको मुख्य रोजाइमा परेको छ । यही पुस १५ गतेदेखि शुरु भएको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएको भए पनि पाठकले बढी मन पराएका र बढी बिक्री भएको पुस्तक नेपाली शब्दकोष हो । प्रर्दशनीमा रु दुईदेखि एक हजार ४०० सम्म मूल्य पर्ने पुस्तक प्रदर्शनीमा राखे पनि रु एक हजार ३५० को उक्त पुस्तक रोजाइमा परेक...

यो त तिम्ले ल्याईदिएको स्मार्टफोनको कमाल हो (कविता)

यो त तिम्ले ल्याईदिएको स्मार्टफोनको कमाल हो (कविता)
खेतका गह्रा नाङ्गै बसेका छन् यो त रेमिट्यान्स्को कमाल हो मेलापात हाटबजार रोधीघर निदाएका छन यो त पश्चिमा संस्कृतिको कमाल हो तिमी आफ्नो संस्कार बिर्सिएर नाङ्गीएको तिम्रा सन्तान बेसुरे भएपछि थाहा हुनेछ अर्मपर्म अ‍ैचोपैचो कता हराए यो त आईएनजिओहरुको डलरको कमाल हो हाकपारे रोधीघर सुस्ताएका छन् सारङ्गी मादल बासुरी डाईनोसर हुदैछन पाटीपौवा चौतारी वनजङ्गल सुनसान बनीसके बरु रोधी गित गजलमा...

धनकुटाको इन्द्रमोहन स्मृति गुठी पुरस्कारबाट तीन स्रष्टा सम्मानित

धनकुटाको इन्द्रमोहन स्मृति गुठी पुरस्कारबाट तीन स्रष्टा सम्मानित
विराटनगर, १६ पुस । यस वर्षको ओम इन्द्रमोहन स्मृति पुरस्कारबाट साहित्यकार विश्वविमोहन श्रेष्ठ, पत्रकार रमेशचन्द्र अधिकारी र गायिका देविका वन्दना पुरस्कृत भएका छन् । इन्द्रमोहन स्मृति गुठी धनकुटाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा दुई दशक बढि समय पत्रकारिता गरेका अधिकारी, चार दशक बढि साहित्य साधना गरेका श्रेष्ठ र तीन दशक गीतसंगीत क्षेत्रमा निरन्तरता दिएकी वन्दनालाई पुरस्कृत गरिएको संस्थाका अध्...

‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ कोलकातामा हुने

‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ कोलकातामा हुने
काठमाडौँ, १६ मङ्सिर । भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताको आयोजनामा कोलकातामा यही मङ्सिर २२–२३ गते ‘तृतीय अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ हुने भएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावास, कोलकातास्थित नेपाली महावाणिज्यदूतावास, बिपी कोइराला फाउण्डेशन नयाँ दिल्ली, नेपाली व्यावसायिक समिति कोलकाता, ओसनिक एक्सप्रेस एलएलपी, क्लालकोक्स सिण्डिकेट प्रालि, जुपिटर कार्गाे र संयुक्त नेपाली केन्द्र...

नेपाल भारतमैत्री मुसायरा कार्यक्रम सम्पन्न

नेपाल भारतमैत्री मुसायरा कार्यक्रम सम्पन्न
इनरुवा, ३ मङ्सिर । सुनसरीको हरिनगर गाउँपालिका– १ रामनगर, भुटाहामा पहिलोपटक नेपाल भारतमैत्री मुसायरा कार्यक्रम आज बिहान सम्पन्न भएको छ । विभिन्न स्थानीय तह र हरिनगर गाउँपालिकाका विभिन्न सङ्घ संस्थाको सहयोग तथा एलाइन्स नेपालको संयोजनमा आइतबार साँझबाट शुरु भएको कार्यक्रम आज बिहानै सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष नइम अन्सारीले जानकारी दिए। कार्यक्रममा नेपाल र भारतका बहुभाषिक कवि, सायर एवं सायर...

दोषि पहिचान गरी कारबाही भए निर्मलाको आत्माले शान्ती पाउने थियो (कविता)

दोषि पहिचान गरी कारबाही भए निर्मलाको आत्माले शान्ती पाउने थियो (कविता)
अन्यायको बिरोध गर्न खोजे, रोकिन्छ धड्कन सिमापार गरी । रक्षक नामका खोल ओढी मारिन्छ चेली बलात्कार गरी । कति बगे आँसु तिनका आँखाभरी छन अझै पनी तिनका सपना पाखाभरी । भेटिन्छन मान्छे यहाँ थरिथरी अझै पनी झस्काईरहन्छ कन्चनपुर घट्नाले घरीघरि । छानबिन समिती गर्छ छानबिन भन्थे समितीमा मान्छे कति छन भनि गन्थे । ज्यान जोखिम भयो भनी अध्यक्षद्वारा राजीनामा भयो निर्मलाले न्याय पाउने कुरा आसै...

बन्धनका घाऊहरु (कविता)

बन्धनका घाऊहरु (कविता)
कति बाँध्छौ ए बन्धनमा गाई बस्तुलाई झै दाम्लो र डोरी तोडि देऊ बन्धन छोडीदेऊ दाम्लो र डोरी किन राक्छौ मनको चाहना आफ्नैपनमा नाच्ने मनपरि किन छेक्छौ पिंजडाको चरी झैं स्वतन्त्रता दवाएर पीरको घेरामा किन राख्छौ अभिलासामा आँसु चखाएर छोडि देउः चरी तोडि देऊ पिंजडा नरोक तिम्रा रहर पखेटा बन्धनका घाऊहरु आशाले अडाएर भएका छन भोका रुनेहरु जताततै रोई रहेका छन हाँस्नेहरु हाँसिरहेका छन ति दुःखी माझ ...

धनकुटामा पौराणिक उपन्यास अहल्याको विमोचन

धनकुटामा पौराणिक उपन्यास अहल्याको विमोचन
धनकुटा, २७ असोज । साहित्यकार ठाकुरप्रसाद बरालको पौराणिक उपन्यास अहल्याको सनिवार धनकुटा ६ स्थित सहिद भीमनारायण श्रेष्ठ निवासमा विमोचन गरिएको छ । कार्यक्रममा सहिदपत्नि लक्ष्मीदेवी श्रेष्ठले पुस्तकको लोकार्पण गरेकी छिन् । पुस्तक धनकुटा साप्ताहिकले प्रकासन गरेको हो । उपन्यासका प्रमुख पात्रको रुपमा उल्लेखित अहल्या ब्रम्हापुत्री एवं महर्षि गौतमकी पत्नी रहेको उपन्यासका लेखक बरालले जानकारी दिए । लामो ...

‘फर्कदाई फर्क, हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख’

‘फर्कदाई फर्क, हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख’
काठमाडौँ, २२ असोज । ‘नेपालबाट मगाई मगाई गुन्द्रुक ढिँडो खान्छौँ, गुन्द्रुक ढिँडै खाने भए किन जापान जान्छौँ ? फर्कदाई फर्क, फर्कदाई फर्कभाई फर्क हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख ।’ नेपालमा रोजगारीको अवसर नभएको भन्दै विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गर्दै वरिष्ठ सर्जक एवं लोकदोहोरी गायक दुर्गा रायमाझीले सार्वजवनिक गर्नुभएको लोकगीतको अंश हो यो । विभिन्न बहानामा विदेशिने नेपालीक...

राष्ट्रकवि घिमिरेको समभिनन्दन, घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित छ : प्रधानमन्त्री ओली

राष्ट्रकवि घिमिरेको समभिनन्दन, घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित भएको बताउनुभएको छ । सयौँ जन्मोत्सवका उपलक्ष्यमा राष्ट्रकवि घिमिरेलाई समभिनन्दन गर्नुहुँदै प्रधानमन्त्री ओलीले साहित्यका माध्यामबाट नेपाल र नेपालीलाई असाधारण गुण लगाएको प्रतिक्रिया दिनुभयो । राष्ट्रकवि माधवप्रसाद घिमिरे सयौँ जन्मोत्सव अभिनन्दन समारोह समिति र मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान...
error: Content is protected !!