भरतपुरः मतगणना छानबिन गर्न माग

भरतपुरः मतगणना छानबिन गर्न माग
काठमाडौ । चितवन भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा (एमाले)को उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको कार्यालय कान्तिपथमा पुगी सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितको टोलीले प्रमुख आयुक्त डा यादव र आयुक्तलाई भेटी सो घटनाका नाममा पुनःमतदानतर्फ जाँद...

सुनसहित विमानस्थलबाट पक्राउ

सुनसहित विमानस्थलबाट पक्राउ
काठमाडौ । साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो । साउदीबाट थारुसँगै नेपाल आएका उनका साथीहरुसँग भन्सार जाँचपछ...

शिक्षकहरुको राजनीति मोह,चुनाव लड्न धमाधम राजीनामा

शिक्षकहरुको राजनीति मोह,चुनाव लड्न धमाधम राजीनामा
गुल्मी । स्थानीय तहको चुनावमा उम्मेदवार बन्नको लागि यहाँका शिक्षकशिक्षिकाहरुले धमाधम राजीनामा दिन थालेका छन् । दोस्रो चरणमा हुने चुनावका लागि उम्मेदवार बन्नका लागि यहाँका २० जना शिक्षकहरुले राजीनामा दिएका हुन् । राजीनामा दिने शिक्षकहरु मध्ये १५ जना प्राथमिक तहका शिक्षकशिक्षिकाहरुले रहेको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ । यस्तै निमावि तर्फका ५ जना शिक्षकले राजीनामा दिएका छन् । प्र...

तीन बाह्रसिङ्गे मृत

तीन बाह्रसिङ्गे मृत
चितवन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँको चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका बाह्रङ्गिे बचाउन कठिन देखिएको छ । सात बाह्रसिङ्गे ल्याइएकामा तीन वटा मरिसकेका तथा चार बाँकी बचेका छन् । बाह्रसिङ्गे हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार यही जेठको पहिलो साता थप एउटा बाह्रसिङ्गे मरेको छ । शुक्लाफाँटाबाट ल्याएलगत्तै दुई बाह्रसिङ्गे मरेका थिए । उहाँका अनुस...

करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु
लहान । पानी तान्ने मोटरबाट करेन्ट लागेर आज बिहान सिरहाको लहान नगरपलिका– १९ स्थित छरापट्टीमा एक महिलाको मृत्यु भएको छ । ट्युबवेलमा जडान भएको मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर स्थानीयवासी २८ वर्षीया नुरजाहा खातुनको मृत्यु भएको हो । खातुनलाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । बसको ठक्करबाट घाइते पूर्वपश्चिम र...

बालक खारामा फेला

बालक खारामा फेला
जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका– ५ खारामा सुर्खेत गैले घर र कोप्ची मावली घर बताउने अन्दाजी नौवर्षीय केशव ठाकुर खारामा सोमबार अपराह्न जङ्गलमा भेटिएका छन् । बाबुको नाम गोपाल ठाकुर बताउने ती बालककी आमाले अर्काे बिहे गरेको र बाबा विदेश रहेको बताएको स्थानीयवासी कर्णबहादुर खत्रीले बताउनुभयो । अहिले केशव त्रिवेणी नलगाड– ५ का कर्णबहादुर खत्रीको संरक्षणमा छन्

बाजुरामा नेपाली सेनाको विमान दुर्घटना

बाजुरामा नेपाली सेनाको विमान दुर्घटना
काठमाडौँ । नेपाली सेनाको कार्गो विमान बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ। कार्गो बोकेर हुम्लाको सिमिकोटमा जो विमान त्यहाँ मौसम खराब भएपछि अवतरण गर्न नसकी कोल्टीतर्फ डाइभर्ट भएको थियो। दुर्घटनापछि जहाजमा आगलागी भएको भन्ने आएका छ। भर्खरै घटना भएकाले क्षतिको विवरण आइसकेको छैन।’ कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा मध्यान्ह १२ः०५ बजे विमान दुर्घटना भएको हो। दुर्घटनापछि जहाज...

पर्यटन व्यवशायी श्रेष्ठको निधन

पर्यटन व्यवशायी श्रेष्ठको निधन
काठमाडौ । वरिष्ठ पर्यटन व्यवसायी बिके श्रेष्ठको ६४ वर्षका उमेरमा आज निधन भएको छ । अर्बुद रोगबाट लामो समयदेखि पीडित श्रेष्ठको आज बिहान आफ्नै निवासमा निधन भएको होटेल सङ्घ नेपालका महासचिव विनायक शाहले जानकारी दिनुभयो । ¥याडिसन होटलका सञ्चालक एवम् हानका पूर्वअध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रमा ४० वर्षभन्दा बढी योगदान गर्नुभएको छ । हिमालयन ट्राभल एन्ड टुरका संस्थापक श्रेष्ठले खासगरी तारे होटलक...

तुलसीपुरमा बस दुर्घटना हुँदा ६ जना घाइते

तुलसीपुरमा बस दुर्घटना हुँदा ६ जना घाइते
 घोराही । दाङको तुलसीपुरमा यात्रु बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । तुलसीपुरबाट दमारगाउँ जाँदै गरेको ग १ ख ५०९६ नम्बरको बस मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका-१२ स्थित उरहरी चोक नजिकै दुर्घटना भएको हो । घाइते हुनेहरुमा अमर मावि उरहरीका शिक्षक चिन्तामणि पोख्रेल, शिक्षिका अनिता रेग्मी, तुलसीपुर १२ कचिला निवासी लक्ष्मीमान चौधरी लगायत छन् । घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरम...

देउवाले दाबी गरे सरकारको नेतृत्वः माओवादीको समर्थन, राप्रपा सकारात्मक

देउवाले दाबी गरे सरकारको नेतृत्वः माओवादीको समर्थन, राप्रपा सकारात्मक
काठमाडौं । नेपाली कांग्रेसले सहमतीय सरकारको नेतृत्व दाबी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले व्यवस्थापिका संसदमा रहेका दलहरुको बैठक बोलाएर आफ्नो नेतृत्वमा सरकार गठनको प्रस्ताव गरेका हुन् । यद्यपि देउवाले बोलाएको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमाले अनुपस्थित रहृयो । संसद भवनमा बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा सहमतीय सर...
error: Content is protected !!