डाक्टर केसीको समर्थनमा देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प

डाक्टर केसीको समर्थनमा देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प
काठमाडौँ ।  डाक्टर गोविन्द केसीको अनशनको १९ औँ दिनमा समेत सरकारले माग पुरा नगरेपछि डाक्टरहरूले आजदेखि देशभरका सरकारी अस्पतालहरूको आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प बनाएका छन्। सत्याग्राही अभियन्ताको ज्यानै जोखिममा पर्दासमेत सरकार संवेदनहीन बनेको भन्दै डाक्टरहरूले सेवा छोडेका हुन्। सरकारी चिकित्सक संघ (गोडान), रेजिडेन्ट डाक्टर एसोसिएशन अफ नामस्, नेशनल डाक्टर रेजिडेन्ट डाक्टर एसोसिएशन लगायतका स...

नदीमा पुरिएर बेपत्ता भएका यादव फेला परेनन्, खोजी जारी

नदीमा पुरिएर बेपत्ता भएका यादव फेला परेनन्, खोजी जारी
राजविराज। सप्तरीको राजविराज नगरपालिका–१५ देउरीभरुवास्थित खाँडो नदीमा पुरिएर बेपत्ता भएका स्थानीयवासी डोमी यादव अझै फेला पर्न सकेका छैनन् । बेपत्ता भएका ६० वर्षीय यादवलाई उद्धार गर्नका लागि त्यहाँ पुगेका सुरक्षाकर्मीको टोलीले आज बिहान पनि खोजी कार्य जारी राखेको बताइएको छ । पूर्वी पहाडी भेगमा परेको अविरल वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले देउरी भरुवाको बाँध कटान गरिरहेको अवस्थामा बाँधला...

कानुन निर्माणमा अमेरिकाको चासो, २८ कर्मचारी ऐन मस्यौदा सिक्दै

कानुन निर्माणमा अमेरिकाको चासो, २८ कर्मचारी ऐन मस्यौदा सिक्दै
काठमाडौं । संविधानअनुसार बनाउनुपर्ने नयाँ ऐन–कानुनमा विदेशी चासो बढेको छ । कानुन निर्माणमा बाह्य प्रभाव हुन नहुने मान्यताविपरीत सचिवस्तरीय निर्णयका आधारमा सहसचिवसम्मका २८ कर्मचारी अमेरिकी दूतावासले आयोजना गरेको कानुन मस्यौदा कार्यशालामा सहभागी भएका छन् । अमेरिकी दूतावासको आयोजनामा बिहीबार सुरु कार्यशालामा कानुन मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीसहित २८ कर्मचारी सहभागी छन् । लाजिम्पाटस्थित एक हो...

लोपोन्मुख अवस्थामा पुगेको महाकाली र भैरव नाच शुरु

लोपोन्मुख अवस्थामा पुगेको महाकाली र भैरव नाच शुरु
भक्तपुर । इशापूर्व ३०० वर्ष पहिलादेखि मध्यपुर थिमिको नगदेश सञ्चालन भएर सात वर्षअघि बन्द भई गतवर्षबाट शुरु भएको महाकाली नाच नगदेशमा गएरातिदेखि शुरु भएको छ । आर्थिक अभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द भई गतवर्षदेखि यो नाच स्थानीय युवाको सक्रियतामा गएरातिबाट शुरु भएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजुले बताउनुभयो । लोपोन्मुख अवस्थामा पुगेको नाच जोगाउन स्थानीयवासीले शुरु गर...

रहेनन् बलिउड अभिनेता सीताराम

रहेनन् बलिउड अभिनेता सीताराम
मुम्बई। बलिउड अभिनेता  सीताराम पंचालको निधन भएको छ । बिहिबार बिहान मिरा रोड (मुम्बइ नजिक)अवस्थित आफ्नै निवासमा उनको निधन भएको हो । बिगत चारबर्ष देखि किड्नी लगायतका क्यान्सरबाट पीडित पंचालको  बिमारीका कारण वजन घटेर ३० किलोमा झरेको छ । पंचालले ‘स्मलडाग मिलेनियर’, ‘द लिजेन्ड अफ भगत सिंह’, ‘जोली एलएलबी’, ‘सारे जहाँ से महंगा’, ‘हल्ला बोल’ लगायत थुप्रै चलचित्रमा काम गरेका छन् । पछिल्लो समय उनी आर्थ...

म्याग्दी नदीले झोलुंगे पुल बगायो

म्याग्दी नदीले झोलुंगे पुल बगायो
म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरा र सिंकोसबगरा गाउँको बीचमा आवतजावतका लागि म्याग्दी नदीमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । गएराति अविरल वर्षासँंगै म्याग्दी नदीमा आएको बाढीले पानीको बहाव बढेपछि झोलुंगे पुल बगाएको हो । झोलुंगे पुल बगाएपछि बगरा र सिंकोसबगराका स्थानीयवासीलाई आवतजावत बन्द भएको स्थानीय राउण्ड धौलागिरि युवा क्लबका अध्यक्ष डिल पुनले बताए । उनले तत्काल वैकल्पिक व्यवस्था ग...

राहदानीबाट एक करोड ४३ लाख राजश्व संलन

राहदानीबाट एक करोड ४३ लाख राजश्व संलन
म्याग्दी । आर्थिक वर्ष २०७३/७४ मा राहदानी दस्तुरबाट रु एक करोड ४३ लाख ४७ हजार राजश्व संलन भएको छ । जिल्ला प्रशासन कार्यालयका लेखापाल विष्णुप्रसाद शर्माका अनुसार सोही अवधिमा संस्था दर्ताबाट रु दुई लाख ३८ हजार, हातहतियार इजाजतपत्र नवीकरण तथा दर्ता शुल्कबाट रु ३० हजार ३५० राजश्व संकलन भएको थियो । न्यायिक दण्ड तथा जरिवानाबाट रु २९ हजार, न्यायिक दस्तुरबाट रु २६ हजार र परीक्षा शुल्कबाट रु आठ हजार सं...

प्रहरी : भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै

प्रहरी : भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै
मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी चौकी रहेको घर भत्किएपछि शान्ति सुरक्षाको लागि खटिएका मानेखर्क चौकीका प्रहरी अहिले पनि टेण्टमै छन् । इलाका प्रहरी कार्यालय, मेलम्चीको मातहतमा पर्ने पाँचपोेखरी थाङ्पाल गाउँपालिकामा रहेको एकमात्र चौकी अहिलेसम्म पनि पुनःनि...

संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री

संविधानमा अपांगता विषय समेटिएका छन् : स्वास्थ्यमन्त्री
काठमाडौँ। स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संविधानमा अपांगता भएका व्यक्तिका विषयमा धेरै कुरा समेटिएको बताउनुभएको छ । कुष्ठरोग नियन्त्रण महाशाखाको समन्वयमा आज आयोजित ‘अपांगतासम्बन्धी प्रथम राष्ट्रिय समीक्षा तथा योजना तर्जुमा गोष्ठी’मा संविधान निर्माणका समयमा अपांगताका विषय समेट्न यस क्षेत्रमा कार्यरत व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो । मन्त्री पोखरेलले भन्...

चौध वर्षदेखि फरार महिला पक्राउ

चौध वर्षदेखि फरार महिला पक्राउ
उर्लाबारी । लागू औषध गाँजा मुद्दामा १४ वर्षदेखि फरार एक महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर – १५ की ५५ वर्षीय धनेश्वरी साह सुडी रहेकी छिन् । उनलाई आज जिल्ला अदालत मोरङमा बुझाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोस निरौलाले जानकारी दिनुभयो । अदालतले साहलाई सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । अदालतले लागु औषध मुद्दामा २०६० साल कात्तिक १९ ग...
error: Content is protected !!