सोमबार, फाल्गुण ०२, २०७३
काठमाडौं । सरकारले प्रहरी नियमावली संशोधन गर्दै एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले, सर्वोच्च अदालतले आईजीपी नियुक्तिको बाटो नखुलुन्जेसम्मका लागि एआईजी डा. पोखरेललाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो । उनी प्राविधिकतर्फका एआईजी हुन् ।
बैठकमा केही मन्त्रीले प्राविधिकलाई निमित्त दिने नजर बस्ला कि भन्ने प्र...