दशैंको पहिलो दिन आज घटस्थापना

दशैंको पहिलो दिन आज घटस्थापना
काठमाडौं, ५ असोज । नेपालीहरुको महान चाड दशैको पहिलो दिन आज घटस्थापना । विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौं, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ । जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयो...

चौतर्फी आलोचनाकावीच प्रत्येक निर्वाचन आयुक्तलाई अढाई करोडका विलासी गाडी

चौतर्फी आलोचनाकावीच प्रत्येक निर्वाचन आयुक्तलाई अढाई करोडका विलासी गाडी
काठमाडौं, ५ असोज। चौतर्फी आलोचना भए पनि निर्वाचन आयोगले प्रमुखसहित सबै पाँच आयुक्तका लागि २ करोड ३२ लाख रुपैयाँ मूल्यका गाडी खरिद गर्ने भएको छ । आयुक्तका लागि खरिद गर्न लागिएका एसयुभी (स्पोटर्स युटिलिटी भेइकल) गाडी विलासी वर्गमा पर्छन् । आयोगले स्थानीय तहको मौका छोपेर नयाँ गाडी खरिद गर्न सरकारलाई दबाब दिएपछि अर्थ मन्त्रालयले बजेट दिने सहमति जनाएको थियो । त्यसअनुसार आयोगले नयाँ गाडी किन्न अहिल...

उत्तर कोरियालाई ध्वस्त बनाउनुको विकल्प छैन : अमेरिकी राष्ट्रपति ट्रम्प

उत्तर कोरियालाई ध्वस्त बनाउनुको विकल्प छैन : अमेरिकी राष्ट्रपति ट्रम्प
राष्ट्रसंघीय महासभामा अमेरिकी राष्ट्रपतिको सम्बोधन – संयुक्त राष्ट्रसंघका महासचिव, विश्वका नेतागण तथा यस महासभामा सम्मानित प्रतिनिधिहरूलाई न्युयोर्कमा स्वागत छ । मेरो गृह नगरमा अमेरिकी नागरिकहरूको प्रतिनिधिका रूपमा विश्वका मानिसहरूलाई सम्बोधन गर्न पाउँदा मलाई निकै गौरव महसुस भइरहेको छ । हाम्रो देशका लाखौँ मानिसहरू हार्बे र इर्माजस्ता समुद्री आँधीबाट प्रभावित भइरहेका वेला आँधीपीडितलाई सहयोग प्रद...

२ नम्बर प्रदेश निर्वाचन अपडेट : समग्रमा कांग्रेस अगाडि, कुन पार्टीको कहाँ अग्रता ?

२ नम्बर प्रदेश निर्वाचन अपडेट : समग्रमा कांग्रेस अगाडि, कुन पार्टीको कहाँ अग्रता ?
काठमाडौं, ४ असोज । प्रदेश नम्बर २ का स्थानीय तहका मत गणना जारी रहेको छ । १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । हालसम्म ८२ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ। कांग्रेसले सबैभन्दा बढी २४ स्थानका मेयर र अध्य...

मेक्सिकोमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ११६ पुग्यो

मेक्सिकोमा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ११६ पुग्यो
एजेन्सी । मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । सरकारी अधिकारीका अनुसार उक्त भूकम्पको तीब्रता ७.१ म्याग्निच्युट मापन गरिएको छ। सिएनएनका अनुसार भूकम्पमा परी अहिलेसम्म कम्तीमा ११६ जनाको ज्यान गएको छ । भूकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ । भूकम्पले राजधानी मेक्सिको सिटीमा दर्जनौं घरहरु भत्किएको छ। भत्किएको घरमा मानिसहरु लगायत जनावरहरु पुरिएको आशंका गरिएको छ । उद्...

नेपालमै एउटा यस्तो ठाउँ, जहाँ मान्छेको लास काटेर चोक्टा–चोक्टा गरी गिद्धलाई खुवाइन्छ

नेपालमै एउटा यस्तो ठाउँ, जहाँ मान्छेको लास काटेर चोक्टा–चोक्टा गरी गिद्धलाई खुवाइन्छ
मुस्ताङ । मान्छेको अन्त्येष्टि गर्ने भिन्न-भिन्न परम्परा छन्। शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ। यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ। उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन्। जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्प उ...

प्रदेश २ को निर्वाचन अपडेट : कहाँ कसको अग्रता, को विजयी ?

प्रदेश २ को निर्वाचन अपडेट : कहाँ कसको अग्रता, को विजयी ?
धनुषाको हंसपुर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा राजपाका उदय साह ४०७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जय नारायण कापरीले ४०२ मत प्राप्त गरेका छन् । सिरहा, मिर्चैया नगरपालिका मतगणना अपडेट माओवादी केन्द्र : ७३०/ ७१९ एमाले : ४१०/४२० नेपाली कांग्रेस : २२६/२५६ वीरगञ्ज महानगरपालिकामा १०० मत गणना हुदा प्रमुख उपप्रमुख  राजपा ८१ /२७ कांग्रेस ४०/४...

रौतहटको वृन्दावन नगरपालिकाको मतगणना स्थलमा झडप, स्थिति तनावग्रस्त

रौतहटको वृन्दावन नगरपालिकाको मतगणना स्थलमा झडप, स्थिति तनावग्रस्त
रौतहट, ३ असोज । वृन्दावन नगरपालिकाको मतगणना स्थलमा झडप भएको छ । स्थिति अहिले पनि तनावग्रस्त छ र मत गणना स्थगित भएको छ । एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेका थिए । धाँदली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको थियो । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् । मतगणनास्थलको अवस्था तनावग्रस्त र मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत लक्ष्मण उपा...

प्रेम विवाह गरेको तीन महिनामै श्रीमतीलाई दलालको जिम्मा, श्रीमती बेच्ने श्रीमान खोज्दै प्रहरी

प्रेम विवाह गरेको तीन महिनामै श्रीमतीलाई दलालको जिम्मा, श्रीमती बेच्ने श्रीमान खोज्दै प्रहरी
काठमाडौं, ३ असोज। बाजुराको छेडेदह गाउँपालिका–५ टुडाकी २३ वर्षीया कुन्ताकुमारी बुढा उपचारका लागि असार २०७४ मा भारतको नयाँदिल्लीस्थित अस्पताल गइन् । तर, अस्पताल पुग्नुअघि नै उनी महिला बेचबिखन गर्ने दलालको फन्दामा परिन् । कुन्ताकुमारी र छेडेदह गाउँपालिका–१ रानाका २५ वर्षीय शुकेर रोकायाबीच वैशाख २०७४ मा प्रेम विवाह भएको थियो । विवाह भएको करिब २ महिनामै उनी बिरामी परिन् । बिरामी भएपछि उनी श्रीमानसँग...

नतिजाको पर्खाइ : ६ हजार ६२७ को भविष्य बाकसमा कैद

नतिजाको पर्खाइ : ६ हजार ६२७ को भविष्य बाकसमा कैद
काठमा, २ असोज । तेस्रो चरणको स्थानीय तह निर्वाचनको समयसीमा साँझ ५ बजेसँगै सकिएको छ । निर्वाचन आयोगले बिहान सात बजेदेखि बेलुका ५ बजेसम्मको समयसीमा सकिएपनि मतदानका लागि लाइनमा बसेका मतदाताले भने अवेरसम्म पनि मतदान गर्न पाउने जनाएको छ । तेस्रो चरणमा भएको असोज २ को मतदान सम्पन्न भएसँगै संविधान कार्यन्वयनको पहिलो खुड्किलो पनि पार भएको छ । त्यतिमात्र हैन, जनताले २० बर्ष पछि स्थानीय जनप्रतिनिधि छान्ने...
error: Content is protected !!