धनकुटामा कोरोना नियन्त्रणमा लापरबाही

धनकुटामा कोरोना नियन्त्रणमा लापरबाही
धनकुटा । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार आईतबार बिहानसम्म धनकुटाका कोरोना संक्रमितको संख्या १ सय ३१ पुगेको छ । मन्त्रालयका अनुसार धनकुटाका १ सय १ पुरुष र ३० महिलामा संक्रमण पुष्टि भएको छ । यता, स्वास्थ्य कार्यालय धनकुटाको रेकर्डमा भने जिल्लाका संक्रमितको संख्या ७५ मात्र छ । धनकुटाका बाँकी ५६ संक्रमित को हुन्, कहाँ र कुन अवस्थामा छन् भन्नेमा स्वास्थ्य कार्यालय नै बेखबर छ । न त जिल्लाको कोरोन...

छम्बु भीरको गुफामा भेटियो अनौठो आकृति, स्थानीय आश्चर्यचकित

छम्बु भीरको गुफामा भेटियो अनौठो आकृति, स्थानीय आश्चर्यचकित
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–३ डाँडागाउँस्थित छम्बु भीरमा अनौठो आकृति फेला परेपछि स्थानीयबासी आश्चर्यचकित भएका छन् । भीरमा रहेको गुफासहित आसपासको क्षेत्रमा अनौठो किसिमका दर्जनौं आकृति फेला परेका हुन् । ढुंगामा मान्छेले कुदेर निर्माण गरे जस्तो कलात्मक आकृति भेटिएका छन् । कमलको फूल, नाग र गाईको थुन जस्तो आकृति फेला परेको स्थानीय धनराज पोख्रेलले जानकारी दिए । ‘गाउँको भीरमा अचम्मका आकृति ...

धनकुटाका ढुंगानालाई आर्थिक सहयोग जुट्ने क्रम बढ्दै, एकैदिन डेढ लाख प्रदान

धनकुटाका ढुंगानालाई आर्थिक सहयोग जुट्ने क्रम बढ्दै, एकैदिन डेढ लाख प्रदान
धनकुटा । १५ महिना अघिदेखि ओछ्यान परेका धनकुटाका बोधराज ढुंगानालाई आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । मेरुदण्डमा पलाएको ट्यूमर र नसा च्यापिने समस्याको अप्रेशन गराउँदा पनि सुधार नभई ओछ्यान परेका ढुंगानालाई सहयोग गर्नेको संख्या बढ्दै गएको हो । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका ४० बर्षीय ढुंगाना अहिले धनकुटाको मदनचौकमा कोठा भाडामा बस्दै आएका छन् । जिल्ला अस्पतालमा सुरक्षागार्ड बसेर श्रीमतिसहि...

डेढ बर्षदेखि ओछ्यानमै दिसा पिसाव, पैसा नहुँदा भएन उपचार

डेढ बर्षदेखि ओछ्यानमै दिसा पिसाव, पैसा नहुँदा भएन उपचार
धनकुटा । ४० बर्षको जल्दोबल्दो उमेर । परिवार र छोराछोरीको उज्वल भविष्यका लागि आधार निर्माण गरिदिने बेला । हो, यस्तै बेला धनकुटाका बोधराज ढुंगानाको जिन्दगीमा ‘ब्रेक’ लागेको छ । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका ढुंगाना अहिले धनकुटा बजारको एउटा कोठामा कहालिलाग्दो जीवन बिताउँन बाध्य छन् । दुबै खुट्टा भएर पनि उनी १५ महिना अघिदेखि ओछ्यानबाट उत्रन सकेका छैनन् । ढोका खुल्ला भएर पनि उनलाई त्यही कोठा बन्...

रोगले भन्दा छिटो भोकले मर्न लागेपछि गाउँ पसे गन्दर्भ

रोगले भन्दा छिटो भोकले मर्न लागेपछि गाउँ पसे गन्दर्भ
धनकुटा । उमेरले ६० काटेका हिरालाल गन्दर्भले सारंगी रेट्दै हिडेको ४७ वर्ष भयो । धनकुटाको विहिवारे हटिया नजिक परिवारसँगै वस्दै आएका उनले अहिले जति पीडा भोगेका छन्, त्यति पीडा पाँच दशक नजिक पुगेको सारंगी यात्रामा कहिल्यै भोगेका थिएनन् । उनलाई कोरोनाको डरले भन्दा पनि बन्दाबन्दीमा दुई छाकको जोहो गर्न मुस्किल परेको पीडाले सताएको छ । हाट, वजारहरुमा दैनिक जसो सारंगी रेटेर गीत गाउँदै गुजारा चलाउने हिराल...

एउटै खुकुरीको मूल्य ६० हजार !

एउटै खुकुरीको मूल्य ६० हजार !
बेलबारी । एउटै खुकुरीको मूल्य ६० हजार पर्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सुन्दा अचम्म लागेपनि, यो सत्य हो । मोरङको बेलबारीमा खुकुरी उद्योग खोलेर बसेका एक उद्यमीले तयार गरेको खुकुरीको मूल्य ६० हजार तोकेका छन् । विश्वकर्मा कृषि औजार उद्योगका संचालक शेरबहादुर विश्वकर्माले नेपालको नक्सासहितको खुकुरीको मूल्य ६० हजार राखेका हुन् । उनले बनाएका खुकुरी २५ सयदेखि ६० हजारसम्मका छन् । ३० दिन मेहनत गरे...

धनकुटाका लागि २ अर्ब २७ करोड बजेट बिनियोजन, यस्तो छ सात तहको विवरण

धनकुटाका लागि २ अर्ब २७ करोड बजेट बिनियोजन, यस्तो छ सात तहको विवरण
धनकुटा । संघीय सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ मा धनकुटाका लागि २ अर्ब २७ करोड ६५ लाख बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षका लागि सार्वजनिक गरेको बजेटमा जिल्लाका तीन नगरपालिकालाई १ अर्ब १२ करोड १० लाख र चार गाउँपालिकालाई १ अर्ब १५ करोड ५५ लाख बजेट छुट्याईएको हो । जसमध्ये सबैभन्दा बढी धनकुटा नगरपालिकालाई ४५ करोड ३५ लाख बजेट तोकिएको छ भने सबैभन्दा कम सहिदभू...

महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य

महिनौं अघिदेखि बालिकामाथि पटक-पटक यौन शोषण, गर्भ बसेपछि खुल्यो रहस्य
धनकुटा । धनकुटामा एक बालिकामाथि लामो समययता यौन शोषण हुँदै आएको रहस्य खुलेको छ । धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकामाथि महिनौं अघिदेखि केहि प्रतिष्ठित व्यक्तिहरुले पटक–पटक यौन शोषण गर्दै आएको रहस्य खुलेको हो । चार जना व्यक्तिबाट पटक–पटक यौन शोषणमा पर्दै आएकी ती बालिकामा गर्भ बसेपछि घटनाको रहस्य बाहिर आएको छ । बालिकाको पेट अस्वभाविक रुपमा बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा यौन शोषणको रहस्य ख...

लकडाउन खुकुल्याउँनु पर्ने बाध्यताभित्र खतराको संकेत

लकडाउन खुकुल्याउँनु पर्ने बाध्यताभित्र खतराको संकेत
नेपालमा दुई जनामा कोरोना संक्रमण देखिएपछि सरकारले संक्रमण थप फैलन नदिन देशभर लकडाउन गर्यो । अहिले लकडाउन दुई महिना पुग्न लागेको छ । यो अवधिमा संक्रमितको संख्या पनि एक, दुई हुँदै तीन अंकमा चढिसकेको छ । अर्थात, सयबाट उकालो लागेर दैनिक ठूलो संख्यामा संक्रमण पुष्टि हुँने क्रम पनि सामान्य बन्दै गएको छ । सोमबार एकैदिन २४ जनामा संक्रमण देखिएसँगै अहिले संक्रमितको संख्या १ सय ३४ पुगेको छ । यो संख्याको रे...

सडकबाट मानसिक रोगीको उद्धार (भिडियोसहित)

सडकबाट मानसिक रोगीको उद्धार (भिडियोसहित)
धनकुटा । मानसिक सन्तुलन गुमाएर बर्षौ अघिदेखि धनकुटा बजारमा बेवारिसे अवस्थामा बस्दै आएका भीमप्रसाद अधिकारीलाई सडकबाट उद्धार गरिएको छ । स्थानीयबासीको पहलमा उद्धार गरेर अधिकारीलाई उपचारका लागि बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल ल्याईएको हो । उनलाई नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाईदिएका छन् । महालक्ष्मी नगरपालिका–७ आन्द्रुङका ५० बर्षीय अधिकारीले मानसिक समस्याबा...
error: Content is protected !!