पत्याउनु हुन्छ ! कीराबाट पाउरोटी

पत्याउनु हुन्छ ! कीराबाट पाउरोटी
फिनल्यान्डको एक बेकरी उद्योगले हामीकहाँ झ्याउँकीरी भनिने एक प्रकारको फट्यांग्रालाई मैदामा मिसाएर पाउरोटी निर्माण गरी बिक्री–वितरण गर्ने गरेको छ । सुन्दै घिनलाग्ने उक्त पाउरोटीमा ७० प्रतिशत जति पिसिएको झ्याउँकीरी मिसाइन्छ । सुन्दा अनौठो लागे पनि यो पाउरोटी निकै स्वस्थकर तथा स्वादिलो हुने बताइएको छ । यो पाउरोटी क्याल्सियम, भिटामिन तथा फ्याटी एसिडले भरिपूर्ण हुन्छ । झ्याउँकीरी प्रयोग गरिएका कारण ...

संसारमा भएका यस्ता विचित्र घटना

संसारमा भएका यस्ता विचित्र घटना
चट्याङ लागेर मान्छेको मृत्यु भएको खबर बेलाबेला आउँछ। तर, चट्याङले कसैलाई नवजीवन दिएको तथ्य अपत्यारिलो लाग्छ। सन् १९८२ मा अमेरिकी नागरिक एड्विन ई रबिन्सनको शरीरमा वज्र पर्‍यो। त्यसअघि उनी आँखा देख्दैनथे, कान सुन्दैनथे। नौ वर्षअघि एउटा भयानक दुर्घटनामा परेर उनले आँखाको ज्योति गुमाएका थिए। चट्याङ लागेर आधा घण्टाजति बेहोश भएका थिए, उनी। त्यसपछि जब होशमा आए, उनको जीवन कायापलट भयो। उनले देख्न थाले, स...

बाबुको जन्मदिनमा दुई छोराको मजाक

बाबुको जन्मदिनमा दुई छोराको मजाक
अमेरिकाको न्युजर्सी राज्यका क्रिस फेरीको जन्मदिन मार्च १६ हो। बाबुको ६२ औँ जन्मदिनको केही दिनअघि नै फ्लोरिडा राज्यमा बस्ने उनका दुई छोराले शुभकामना दिन चाहे। तर, उनीहरूले कार्ड प्रयोग गरेनन्। बिलबोर्ड प्रयोग गरे। उनीहरूले एट्लान्टिक सिटीमा दुई हजार डलर तिरेर एउटा बिलबोर्ड भाडामा लिए। त्यसमा बाबु फेरीको ठूलो फोटोसहित ‘हाम्रो बुबालाई जन्मदिनको शुभकामना दिनुहोस्’ भन्ने वाक्य राखे। साथमा फेरीको फोन...

महिलाले बिमा रकम पाउन हात काटिन्

महिलाले बिमा रकम पाउन हात काटिन्
स्लोभेनियाकी एक जना महिलाले बिमा रकम प्राप्त गर्नका लागि वृत्ताकार करौँती प्रयोग गरेर आफ्नो हात काटिन्। स्लोभेनियाली प्रहरीका अनुसार उनलाई आठ वर्ष जेल सजाय भएको छ। हात काट्ने २१ वर्षीय महिलाको परिचय गोप्य राखिएको छ। करिब पाँच करोड रुपैयाँ बिमा भुक्तानी प्राप्त गर्ने लालसाले उनले आफ्नो हात काटेकी थिइन्। उनलाई उनका आफन्तले पनि उक्साएका र सघाएका थिए। महिलाले रूखका हाँगा काट्दा बायाँ हात काटिएको दा...

पाँच सय गाडीको र्यालीसहितको विश्व रेकर्ड

पाँच सय गाडीको र्यालीसहितको विश्व रेकर्ड
प्रयागराज, भारत, ८ चैत । भारतमा कुम्भ मेला विषेश गाडीको लामो र्याली निकालेर विश्व रेकर्ड कायम गरिएको छ ।   कुम्भ मेला विषेश ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले बिहीबार जनाएका छन् । यस अगाडि यसैगरी सवै भन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो ।  भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३.२ ...

लगातार ४ सय ५० दिनसम्म कुखुरा भोजन

लगातार ४ सय ५० दिनसम्म  कुखुरा भोजन
एजेन्सी । कुखुराको मासु कत्तिको खानुहुन्छ ? कतिपयले त कुखुराको मासुका विभिन्न परिकार नियमित रुपमा खाने गर्दछन् । छाक नबिराइकन कति दिनसम्म कुखुराको मासु खानुभएको छ ? यो दुनियामा एकजना यस्ता मान्छे छन् जसले ४ सय ५० दिनसम्म हरेक दिन कुखुराको मासु खाइरहेका छन् । सन् २०१७ को सेप्टेम्बरमा कुखुराको मासु र भात खाएर उनले यो यात्रा सुरु गरेका थिए । त्यसपछि उनले हरेक दिन आफ्नो खानाको तस्वीर सोसल साइटमा हा...

१५ करोड रुपैयाँमा बिक्यो यो परेवा

१५ करोड रुपैयाँमा बिक्यो यो परेवा
बेल्जियममा एउटा परेवा १.२५ मिलियन यूरो अर्थात् १५ करोड ५४ लाख रुपैयाँमा लिलामी भएको छ । अक्सन (लिलामी) हाउस पिपाले अर्मान्डो नामको यो परेवालाई ‘लामो दुरीको सबैभन्दा उत्कृष्ट बेल्जियमको परेवा’ बताएको छ । साथै यो परेवालाई ‘परेवाहरुको लूईस हेमिल्टन’ पनि बताइँदैछ । यो लिलामी अघि सबैभन्दा महँगो परेवा ३.७६ लाख यूरो (४ करोड रुपैयाँ) मा बिक्रि भएको थियो । अर्मान्डोलाई लिलामीका लागि राखेपछि नै उक्त रेक...

एक पुरुषले आफ्नो मोबाइललाई जब दुश्मनको हतियार रोक्ने ढालको रुपमा सदुपयोग गरे

एक पुरुषले आफ्नो मोबाइललाई जब दुश्मनको हतियार रोक्ने ढालको रुपमा सदुपयोग गरे
एजेन्सी । कहिलेकाहीँ जीवनमा सोच्दै नसोचेको चिज पनि ठूलो काममा आउँदो रहेछ । युद्धमा कसैले प्रहार गरेको हतियार रोक्नका लागि मोबाइललाई ढालको रुपमा प्रयोग गर्न सकिने कुरा के कसैले कल्पना गर्न सक्दछ ? मोबाइलको प्रयोग त आक्रमणकारीको बारेमा पुलिसलाई सूचना दिन वा गुहार माग्नका लागि हुनुपर्ने हो । तर अष्ट्रेलियामा भने एक पुरुषले आफ्नो मोबाइललाई दुश्मनको हतियार रोक्ने ढालको रुपमा सदुपयोग गरे । आफ्नो घरब...

किन हुन्छ जेब्राको जीउमा धर्का ?

किन हुन्छ जेब्राको जीउमा धर्का  ?
जेब्राको जीउमा काला र सेता पट्टी वा धर्का हुन्छन् ? किन हुन्छन् त ? ब्रिटेनको ब्रिस्टोल विश्वविद्यालय र अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले यसको कारण पत्ता लगाएका छन् । उनीहरूको अध्ययनको निष्कर्ष छ– झिँगाबाट बचाउनका लागि प्रकृतिले जेब्राका जीउमा धर्का दिएको हो । वैज्ञानिकको टोलीले केही घोडामा यो अध्ययन गरेका थिए । केही घोडालाई जेब्राको जीउमा हुनेजस्तो धर्के कपडा ओढाइएको थियो...

स्यालमाथि कुखुराले आक्रमण गर्दा स्यालको मृत्यु

स्यालमाथि कुखुराले आक्रमण गर्दा स्यालको मृत्यु
बीबीसी । फ्रान्सको उत्तर–पश्चिम भागमा रहेको एक स्कुले फार्ममा पसेको एक स्याल फार्मका कुखुराको झुण्डको आक्रमणमा परेर मरेको विश्वास गरिएको छ । फर्ममा स्यालको एक सानो बच्चा पसेको थियो । तर उ गलत समयमा गलत ठाँउमा पुगेको थियो । स्याल फार्म पसेपछि आत्तिएका कुखुराहरुको झम्टाईमा परेर स्याल मरेको हो । फार्ममा त्यो समय तीन हजार कुखुरा थिए । यो अनौठो घटना फ्रान्सको ब्रिटानीमा भएको हो । फार्मका प्रमुख प...
error: Content is protected !!