महालक्ष्मीमा पर्शुरामको यस्तो भाषण: जसका कारण कार्यकर्ताले बोकेरै नचाए (भिडियो)

महालक्ष्मीमा पर्शुरामको यस्तो भाषण: जसका कारण कार्यकर्ताले बोकेरै नचाए (भिडियो)
नेकपा एमालेका तर्फबाट धनकुटाको महालक्ष्मी नगरपालिकामा मेयरका उम्मेदवार पर्शुराम नेपालले गरेको भाषणको भिडियो हेर्नुहोस्... मेयरका उम्मेदवार पर्शुराम नेपाललाई कार्यकर्ताले बोकेर नचाएको तस्वीरहरु हेर्नुहोस् ...

मोरङमा उम्मेद्वारको घरमा बम बिष्फोट

मोरङमा उम्मेद्वारको घरमा बम बिष्फोट
मोरङ। मोरङको उर्लाबारीस्थित नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार खड्ग फागोको घरलाई लक्षित गरि आज बिहान अज्ञात समुहले बिष्फोट गराउकाे छ। बिहान करिब साढे २ बजेको समयमा फागोको घरमा लगाईएको कम्पाउण्ड वालमा बिष्फोटक पर्दाथ बिष्फोट गराईएको भेटिएको छ । बिष्फोटबाट पर्खालमा सामान्य क्षती पुगेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ । एकाबिहानै भएको बिष्फोटको आवाज फागोको घर आसपासमा प...

अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ : नेता खनाल

अबको निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ : नेता खनाल
इलाम । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दोस्रो चरणको निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ ।  इलामको रोङ गाउँपालिकाअन्तर्गत जिर्मलेको सलकपुरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सरकारको लाचारीपनले गर्दा प्रदेश नं २ को चुनाव सरेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गर्नुभयो ।...

राप्रपाः बागीको साधारण सदस्यता खारेज गरिने

राप्रपाः बागीको साधारण सदस्यता खारेज गरिने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ ।  पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले ...

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ : प्रधानमन्त्री

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ : प्रधानमन्त्री
भीमदत्तनगर  । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ भन्नुभयो । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा (एमाले)सहितसँग छलफल गरी...

धनकुटाको महालक्ष्मी नगरमा एमाले उम्मेदवारलाई बालबालिकाले यसरी गरे सम्मान (फोटो फिचरसहित)

धनकुटाको महालक्ष्मी नगरमा एमाले उम्मेदवारलाई बालबालिकाले यसरी गरे सम्मान (फोटो फिचरसहित)
धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि घरदैलो अभियानमा रहेका एमाले उम्मेदवारहरुलाई आज धनकुटाको महालक्ष्मी नगरपालिकामा बाल क्लवको तर्फबाट सम्मान गरिएको छ । महालक्ष्मी नगरपालिका–१ पिपलडाँडा स्थित एकता बाल क्लवले एमाले उम्मेदवारहरुलाई सम्मान गर्दै बिजयको शुभकामना दिएको हो । सो अवसरमा एमालेका तर्फबाट महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार पर्शुराम नेपाल, उप–मेयरका उम्मेदव...

धनकुटामा तीन पत्रकार चुनाव भिड्दै

धनकुटामा तीन पत्रकार चुनाव भिड्दै
धनकुटा । असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनमा धनकुटाका तीन जना पत्रकारले प्रतिस्पर्धा गर्ने भएका छन । पत्रकारिता क्षेत्रमा क्रियासिल सन्तवीर लामा, कल्पना थापा र मेघराज खतिवडा भिन्न–भिन्न तीन पार्टीबाट उम्मेदवार बनेर चुनावी तयारीमा जुटेका हुन । धनकुटा नगरपालिका–६ को वडाध्यक्षमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पत्रकार सन्तवीर लामाले उम्मेदवारी दिएका छन् । धरानबाट प्रकाशित ...

उम्मेदवारको अवस्था अझै अज्ञात

उम्मेदवारको अवस्था अझै अज्ञात
इलाम । इलाम नगरपालिका–१२ का वडाध्यक्ष पदका उम्मेदवार नारायण राई बेपत्ता भएको एकसाता बिते पनि उनको अवस्था अझै अज्ञात छ ।  आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएका राई आमसभा तयारीका सिलसिलामा गत शुक्रबार घरबाट निस्किएका थिए । त्यसपछि उहाँ अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ, माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले बताउनुभयो । बेपत्ता राईको खोजी कार्यका ...

भोजपुरका एक हजार ३५१ उम्मेरदार चुनावी मैदानमा

भोजपुरका एक हजार ३५१ उम्मेरदार चुनावी मैदानमा
भोजपुर । दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको भोजपुरमा कुल एक हजार ३५१ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा ८०९ पुरुष र ५४२ महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा धेरै षडानन्द नगरपालिकामा र सबैभन्दा कम पौवादुङ्मा गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ । चौध वडा रहेको षडानन्द नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने छ वडा रहेको पौवादुङ्मा...

मोरङमा चुनावी प्रचारप्रसार तीव्र

मोरङमा चुनावी प्रचारप्रसार तीव्र
विराटनगर  । निर्वाचनको मिति नजकिँदै जाँदा उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । मोरङको एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहका विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले आ–आफ्ना कार्यकर्ताका साथ चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् । प्रत्येक उम्मेदवारले विकास निर्माण, सरसफाइ, नगर तथा गाउँलाई हराभरा बनाउने, जनताको काम छिटो छरितो गर्नेलगायतका नारा द...
error: Content is protected !!