धनकुटाका जनप्रतिनिधिद्धारा पदभार ग्रहण

धनकुटाका जनप्रतिनिधिद्धारा पदभार ग्रहण
धनकुटा, १९ असार । स्थानीय तह निर्वाचनमा बिजयी भएका धनकुटाका सातवटै स्थानीय तहका जनप्रतिनिधिहरुले सपथ ग्रहण गरी पदभार संहालेका छन । धनकुटाका तीन नगरपालिकामा निर्वाचित प्रमुख, उप–प्रमुख, वडाध्यक्ष र सदस्यहरुले सोमवार सपथ लिएका छन । त्यस्तै चार गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुले पनि सफत ग्रहण गरी कार्यभार संहालेका हुन । यसैवीच धनकुटा नगरपालिकामा निर्वाचित मेयर चिन्तन तामाङ्ग, उप...

आर्थिक विकास गुणात्मक रुपमा अगाडि बढ्ने–अर्थमन्त्री कार्की

आर्थिक विकास गुणात्मक रुपमा अगाडि बढ्ने–अर्थमन्त्री कार्की
काठमाडौँ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विद्युत् आपूर्तिमा आएको सुधार र कृषि उत्पादनमा भएको बढोत्तरीका कारण मुलुकको आर्थिक विकास गुणात्मक रुपमा अगाडि बढ्ने बताए । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘आर्थिक वर्ष २०७४÷७५ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफमा उहाँले चालु आवमा देखिएको आर्थिक सुधार आगामी आवम...

खोटाङमा पाँच एमाले, चार काँग्रेस र एक स्थानीय तहमा माओवादी केन्द्र विजयी

खोटाङमा पाँच एमाले, चार काँग्रेस र एक स्थानीय तहमा माओवादी केन्द्र विजयी
खोटाङ । जिल्लाको दश स्थानीय तहमध्ये नेकपा (एमाले)ले पाँच, नेपाली काँगेस चार र नेकपा (माओवादी केन्द्र)ले एक तहमा विजयी भएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको यो जिल्लामा एमालेले एक नगरपालिका र चार गाउँपालिका, काँग्रेसले एक नगरपालिका र तीन गाउँपालिका तथा माओवादी केन्द्रले एउटा गाउँपालिकामा विजयी भएका हुन् । जिल्लाको सबैभन्दा ठूलो तथा सदरमुकाम रहेको रुपाकोट मझुवागढी नगरपालिकामा एमालेले प्...

लालीगुराँसका मेयरः माओवादीको माला फालेर कांग्रेसमा ‘कमब्याक’

लालीगुराँसका मेयरः माओवादीको माला फालेर कांग्रेसमा ‘कमब्याक’
तेह्रथुम । नेपाली कांग्रेसले तेह्रथुममा एउटा मात्रै स्थानीय तह जितेको छ । जिल्लामा कांग्रेसलाई ‘क्लिन स्वीप’ गर्न नदिने यी व्यक्ति हुन्– लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबुहाङ । अर्जुनबाबुलाई जिल्लामा धेरै मानिसले राजनीतिज्ञ भन्दा पनि लेखकका रुपमा चिन्छन् । कलेज पढ्न तेह्रथुमबाट धरान झरेका अर्जुनले एक दशकभन्दा बढी समय धरानमै बिताए । उनले महेन्द्र बहुमुखी क्याम्पसको कर्मचारी समेत भएर का...

भोजपुरको चुनावका अनेक ‘सरप्राइज’: एमाले स्तब्ध, कांग्रेसले लियो बदला

भोजपुरको चुनावका अनेक ‘सरप्राइज’: एमाले स्तब्ध, कांग्रेसले लियो बदला
भोजपुर । स्थानीय तह दोस्रो चरणको भोजपुरको चुनावी परिणामले यहाँका सबैलाई चकित तुल्याएको छ । ०७० सालको संविधानसभा चुनावमा दुवै क्षेत्र जितेको नेकपा एमालेले आफ्नो वर्चश्व जोगाउन सकेन । संघीय समाजवादी फोरमले पूर्वी पहाडमा सबैभन्दा बढी अपेक्षा गरेको भोजपुरबाट शून्य सफलता पायो । एमाले विरुद्ध जिल्लामा भएका सबै दलको तालमेल र एउटै चुनाव चिह्नमा गठन्धनका दल लडेका कारण पनि चर्चामा रहेको भोजपुरमा सबै दल ...

देउवाको गृहजिल्लामा माओवादीको साख जोगाउने नेता भन्छन्– सरकार खोज्ने अवस्था अन्त्य गर्छु

देउवाको गृहजिल्लामा माओवादीको साख जोगाउने नेता भन्छन्– सरकार खोज्ने अवस्था अन्त्य गर्छु
डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेकपा माओवादी केन्द्रले एक तहमा जित हासिल गर्दै साख जोगाएको छ । माओवादी केन्द्रले जिल्लाको अजयमेरु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जित्दै आफ्नो साख जोगाएको हो । अजयमेरु गाउँपालिकाको अध्यक्षमा माओवादी नेता उमेशप्रसाद भट्ट ‘विकास’ निर्वाचित भए । उनले २ हजार ६ सय ९० मत पाए । उपाध्यक्...

तेह्रथुमको ६ स्थानीय तह मध्ये ५ वटा तहमा एमालेको बिजयी १ मा कांग्रेसले जित्यो

तेह्रथुमको ६ स्थानीय तह मध्ये ५ वटा तहमा एमालेको बिजयी १ मा कांग्रेसले जित्यो
तेह्रथुम । जिल्लाको ६ स्थानीयतह मध्ये ५ वटा तहमा एमालेले जित हासिल गरेको छ । भने एउटामा नेपाली काग्रेसले जित हासिल गरेको छ ।जिल्लाको केन्द्र सदरमुकाम म्याङलुङ नगरपालीकामा नेकपा एमालेले मेयर र उपमेयर जितेको छ । मेयरपदमा एमालेका सञ्जय तुम्बाहाङफेले ३ हजार ८ सय ९० प्राप्त गरेर बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी रणबिक्रम लिम्बुले ३ हजार ५ सय ६८ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेका पार्बत...

सत्तारुढ गठबन्धन गुल्मीमा पराजित: एमालेलाई सफलता

सत्तारुढ गठबन्धन गुल्मीमा पराजित: एमालेलाई सफलता
गुल्मी। गुल्मीका १२ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा एमालेले २ नगरपालिका सहित ७ स्थानीय तह जितेर आफ्नो बर्चश्व स्थापित गरेको छ । एमालेले थप ३ स्थानीय तहमा उपाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिको कुल २४ मतमध्ये एमाले एक्लैको १७ मत भएको छ । कांग्रेसले ३ गाउँपालिकाको अध्यक्ष र थप एक तहमा उपाध्यक्ष जितेर दोस्रो शक्ति बनेको छ । माओवादी केन्द्रले एउटा गाउँपालिकाको अध्यक्ष मात्र जित्न ...

मतपत्र हराएको भन्दै अर्जुनधारा नगरपालिकामा तालावन्दी,मतगणना स्थगित

मतपत्र हराएको भन्दै अर्जुनधारा नगरपालिकामा तालावन्दी,मतगणना स्थगित
झापा । मतपत्र हराएको विषयलाई लिएर नेपाली कांग्रेस समर्थक कार्यकर्ताले अर्जुनधारा नगरपालिकाको कार्यालयमा आज तालावान्दी गरेका छन् । तालावन्दीका कारण अर्जुनधारा नगरपालिकाको मतगणना स्थगित भएको छ । मतगणना स्थलमा तालावन्दी गरिएका कारण अर्जुनधारा नगरपालिकाको स्थिति समेत तनावग्रस्त छ । एमाले समर्थक नेता तथा कार्यकर्ताले तत्काल तालाबन्दी खोलिनु पर्ने र मतगढाना सुचारु गरिनुपर्ने माग गरेका छन् भने नेपाली...

बर्दियाको बारबर्दियामा माओवादी विजयी, दुर्गाबहादुर थारु बने मेयर

बर्दियाको बारबर्दियामा माओवादी विजयी, दुर्गाबहादुर थारु बने मेयर
बर्दिया । बारबर्दिया बारबर्दिया नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा माओवादी उम्मेदवार दुर्गाबहादुर थारु ‘कबिर’ निर्वाचित भएका छन् । विजयी दुर्गाबहादुरले २ हजार ३ सय ९७ मत अन्तरले एमाले उम्मेदवार रामबहादुर चौधरीलाई हराएका छन् । माओवादीका दुर्गाबहादुरले ११ हजार ४२ र एमालेका रामबहादुर चौधरीले ८ हजार ६४५ मत पाएको मुख्य निर्वाचन अधिकृत छविन्द्र पराजुलीले जानकारी दिए...
error: Content is protected !!