‘२ रुपैयाँ’मा लाउरे र एड्रेको र्‍याप

‘२ रुपैयाँ’मा लाउरे र एड्रेको र्‍याप
भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’मा समावेश एक र्‍याप गीत सार्वजनिक भएको छ । रोहित शाक्यद्धार सृजित तथा निर्मित यो गीतमा र्‍यापरद्धय लाउरे र एड्रेले आवाज दिएका छन् । यो भिडियोको छायांकन केही दिन अगाडि मात्र गरिएको थियो । यो भिडियोमा र्‍यापरद्धय लाउरे र एड्रेका साथमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र निश्चल बस्नेतलाइ पनि देखाइएको छ । यो गीतको भिडियोको निर्देशन चलचित्रका निर्देशक...

अनुष्का शर्माको फिल्म सेटमा दुर्घटना, एकको मृत्यु

अनुष्का शर्माको फिल्म सेटमा दुर्घटना, एकको मृत्यु
एजेन्सी। बलिउड अभिनेत्री अनुष्का शर्माको आउँदो चलचित्र ‘परी’ को सेटमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । उक्त दुर्घटना कोलकातामा भएको हो जहाँ अनुष्का र परमव्रत चटर्जी दक्षिण २४ परगना जिल्लाको कोरोलबेरियामा उक्त फिल्मको सुटिङ गरिरहेका थिए । २८ वर्षीय शाह आलम नामका प्राविधिकको करेन्ट लागेका कारण मृत्यु भएको हो । दुर्घटनापश्चात् सुटिङ रद्द गरिएको छ । मृतक शाह आलम उत्तर प्रदेशका हुन् । सुटिङ स्...

आमा–छोराको रुपमा आए अनु र कुशाग्र

आमा–छोराको रुपमा आए अनु र कुशाग्र
काठमाडौं । गीतकार अम्बिका गुरुङद्वारा रचित ‘हा“स भने...’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका जुना प्रसाईंको स्वरको उक्त गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत छ । गीतकार गुरुङका एकल शब्दहरुको एल्बम ‘भावसागर’ मा समावेश उक्त गीतको म्युजिक भिडियोलाई भावसागर इन्टरटेन्मेन्ट एलएलसीले आफ्नो आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेको छ । आमा र छोराबीचका ममतामयी प्रेममा आधारित उक्त म्युजिक भिड...

पूर्वाञ्चल गट ट्यालेन्टको दोस्रो चरणबाट ८१ जना छनौट (नामावलीसहित)

पूर्वाञ्चल गट ट्यालेन्टको दोस्रो चरणबाट ८१ जना छनौट (नामावलीसहित)
धनकुटा । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले आयोजित ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट ८१ जना छनौट भएका छन । धनकुटाको सामुदायिक भवनमा दुई चरणमा गरिएको अडिसन पार गर्दै नृत्य, गायन र अभिनय बिधाका प्रतियोगिहरु तेस्रो चरणका लागि छनौट भएका हुन । दोस्रो चरणको पहिलो अडिसनबाट २८ र दोस्रो अडिसनबाट ५३ जना प्रतियोगि छनौट भई तेस्रो चरण प्रवेश गरेको पूर्वाञ्चल गट ट्यालेन्टका संयोजक सुमन योगीले संग...

राम रहिमको सजायँको खबर सुन्नेबित्तिकै शाहरुखले रोके सुटिङ, यस्तो थियो प्रतिक्रिया

राम रहिमको सजायँको खबर सुन्नेबित्तिकै शाहरुखले रोके सुटिङ, यस्तो थियो प्रतिक्रिया
एजेन्सी । डेरा सच्चा सौदा प्रमुख राम रहिमलाई दुई साध्वी बलात्कारको मुद्दामा सिबिआइको विशेष अदालतका न्यायाधिस जगदीप सिंह लोहानले १०–१० वर्षको सजायँ सुनाए । बाबालाई सजायँ सुनाएको खबर आगोसरी फैलियो । जब राम रहिमको सजायँको खबर शाहरुख खानले थाहा पाए तब उनको प्रतिक्रिया केही भिन्न थियो । स्मरण रहोस्, जब अदालमा न्यायाधिसले निर्णय सुनाइरहेका थिए तब शाहरुख खान एक टक शोको सुटिङमा व्यस्त थिए । राम रहिमको...

परदेशीको कहानीः ‘म छु यता मुग्लानमा’

परदेशीको कहानीः ‘म छु यता मुग्लानमा’
काठमाडौ। तिज सकिन पाएको छैन । दशैँ तथा तिहारको गीत सार्वजनिक हुन थालिसकेका छन् । यस्तैमा गायक चुडामणि नेपाली र पूर्णकला बिसीको स्वारमा ‘म छु यता मुग्लानमा’ बोलको दशै लोकदोहोरी गीत सार्वजनिक भएको छ । युवाहरु घर र देशबाट टाढा रहेको कथाले गीतले बोलेको छ । ‘म छु यता मुग्लानमा’को शब्द सिर्जना गीतकार गणेश चौलागाइले गरेका हुन् भने लय गायक बिरही कार्कीकोको रहेको छ । भिडियो कुमार केसीले निर्देशन गरेका...

नेपाल आइडलको टप-५ बाट सुजता पाण्डे ‘आउट’ (भिडियोसहित)

नेपाल आइडलको टप-५ बाट सुजता पाण्डे ‘आउट’ (भिडियोसहित)
काठमाडौ । नेपालको चर्चित रियालिटी शो नेपाल आइडलको टप-५ बाट सुजता पाण्डे बाहिरिएकी छिन् । एलिमिनेसन राउण्डबाट भोटको आधारमा पाण्डे बाहिरिएकी हुन । एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडलमा अब निशान भट्टराई, बुद्ध लामा, प्रताप दास, सागर आले वीच प्रतिस्पधा रहेको छ । चार प्रतियोगीमध्ये अर्को हप्ता एकजना बाहिरिनेछन । वाँकी तीन प्रतिस्पर्धीमध्ये प्रथम हुँने नेपाल आइडल बन्नेछन । अबको हप्ता एक ...

धनकुटामा यसरी मनाईयो तीज (भिडियोसहित)  

धनकुटामा यसरी मनाईयो तीज (भिडियोसहित)  
धनकुटा, ८ भदौ । धनकुटामा बिहिबार हर्सोउल्लासपूर्वक महिलाहरुले तीज पर्व मनाएका छन । तीजको अवसरमा जिल्ला सदरमुकामसहित हिले, सिधुवा, पाख्रीवास, जीतपुर लगायत स्थानमा तीज बिशेष बिभिन्न कार्यक्रम आयोजना गरिएको छ । तीजको अवसरमा धनकुटा सदरमुकामको भीमसेनथान, वीचबजार, हुलाकटोल, कागते लगायत स्थानमा तीज विशेष नाचगान कार्यक्रम गरिएको छ । भीमसेनथानमा रेडियो मकालु, धनकुटा महिला बचत तथा ऋण सहकारी स...

‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट (भिडियोसहित)

‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट (भिडियोसहित)
धनकुटा, ६ भदौ । कला सस्कृतिको जर्गेना गर्ने उद्धेश्यले आयोजित ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ को दोस्रो चरणबाट २८ जना छनौट भएका छन । धनकुटाको सामुदायिक भवनमा भएको दोस्रो चरणको पहिलो अडिसन पार गर्दै नृत्य, गायन र अभिनय बिधाका प्रतियोगिहरु तेस्रो चरणका लागि छनौट भएका हुन । अडिसनमा गायन, नृत्य, अभियान लगायत बिधाका ८३ जना सहभागि थिए । उत्कृष्ठ प्रतियोगि छनौटका लागि सुरेन्द्र महते, सुर्य वालिङ, सरोज भुजेल र...

कतारमा मिस विश्वकर्मा, ८ सुन्दरीको प्रतिस्पर्धा

कतारमा मिस विश्वकर्मा, ८ सुन्दरीको प्रतिस्पर्धा
काठमाडौं। विश्वकर्मा समुदायका युवतीको प्रतिभा निखार्ने उदेश्यले  आयोजित ‘मिस विश्वकर्मा इन्टरनेशनल’मा ८ सुन्दरी छानिएका छन् । प्रतियोगीताको राजधानीमा आयोजित सेमिफाइनलबाट फायनलका लागि यि प्रतियाेगी छानिएका हुन् । ८ सेप्टेम्बरका दिन कतारमा हुँदैछ । आयोजक संस्था मोनाली इन्टरटेन्मेन्टकाका अध्यक्ष दिपक बराइलीले दिएको जानकारी अनुसार कतनारका लागि आयोजक सहितको प्रतियोगी टिम ६ सेप्टेम्बरमा कतार प्रस्थान...
error: Content is protected !!