सांगीतिक प्रस्तुतिका लागि झापा पुग्यो नेपथ्य

सांगीतिक प्रस्तुतिका लागि झापा पुग्यो नेपथ्य
दमक,२६ पुस। प्रसिद्ध व्याण्ड नेपथ्यले दमकमा पहिलो पटक खुला कन्सर्ट गर्दै छ।  पुस २८ गते शुक्रबार दमकस्थित सरस्वती माविमा हुने कन्सर्टका लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। बुधबार आयोजित पत्रकार भेटघाटमा आयोजकले नेपथ्य २५ वर्ष पुगेको अवसरमा दमकमा कार्यक्रम हुन लागेको जनाएको हो। दमकमा जे मिडिया, ग्लेम्प इन्टरटेन्मेन्ट र पूर्वाञ्चल रकले कार्यक्रम गर्न लागेको ग्लेम्पका रवि श्रेष्ठल...

सलमानको ‘टाइगर जिन्दा हे’ ३ सय करोड क्लबमा

सलमानको ‘टाइगर जिन्दा हे’ ३ सय करोड क्लबमा
बलिउड-बलिउडका चर्चित नायक सलमान खान र नायिका कट्रिना कैफ अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ तीनसय करोड क्लबमा प्रवेश गरेको छ । प्रदर्शनको १६ औ दिनमा उक्त चलचित्रले तीनसय करोड कमाई गरेको हो । प्रदर्शनको तेश्रो दिनमै १०० करोड पार गर्न सफल उक्त चलचित्रप्रति अहिले पनि दर्शकको क्रेज बाँकी नै रहेको चलचित्र पण्डितहरुको बुझाई छ । यस अघि सन् २०१४ मा आमिर खानको ‘पिके’, सन् २०१५ मा सलमान खानको ‘बजरंगी भाइजा...

यो वर्ष जो देखिने छैनन् पर्दामा

यो वर्ष जो देखिने छैनन् पर्दामा
बलिउडमा सन् २०१८ मा थुप्रै फिल्म रिलिज हुँदै छन् । तर, चर्चित केही सेलेब्रिटीका फिल्म भने यो वर्ष दर्शकले हेर्न पाउने छैनन् । त्यो किन हो भने, कतिपय कलाकारको हातमा फिल्म परेका छैनन् । अनि कुनै कलाकारको यो वर्ष फिल्म सुटिङ त हुँदै छ, तर प्रदर्शन मिति सन् २०१९ लाई तोकिएको छ । भारतीय अनलाइनले उल्लेख गरेअनुसार सन् २०१८ मा प्रियंका चोपडा, विपाशा बसु, विद्या बालन, विवेक ओबरायलगायतका चर्चित सेलेब्रिटीक...

सलमानसँग किन फिल्म खेल्दिनन् दीपिका ?

सलमानसँग किन फिल्म खेल्दिनन् दीपिका ?
मुम्बई – सलमान खानसँग फिल्म खेल्न जो कोही कलाकार पनि मरिहत्ते गर्छन्। तर, बलिउड फिल्म उद्योगमा एक दशक विताइसकेकी अभिनेत्री दीपिका पादुकोणले ‘दबंग’ नामले चिनिने अभिनेता सलमानसँग अझै फिल्म खेलेकी छैनन्। शुक्रबारबाट उमेरले ३२ पुगेकी दीपिकाले सलमानसँग फिल्म खेल्ने प्रस्ताव आएपनि लगातार अस्वीकार गर्दै आएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आजसम्म सलमानसँग फिल्म खेल्न उनको साइत नै जुरेन। अर्थात समय अ...

‘इकु’को ‘फिर्के’ रिलिज

‘इकु’को ‘फिर्के’ रिलिज
वुद्दिसागरको चर्चित पुस्तक ‘फिरफिरे’बाट नाम राख्न खोजेपनि अन्त्यमा कलाकार तथा निर्माता सुलेमान शंकर ‘इकु’ले चलचित्रको नाम ‘फिर्के’ राखेका थिए । ‘इकु ब्याक अगेन’बाट भोगेको नमिठो घाटालाई उनी, यो चलचित्रबाट उठाउन चाहन्छन् । इकुको आशामा रहेको चलचित्र ‘फिर्के’ आजबाट देशभरका हलमा रिलिज भएको छ । रवि डंगोलको निर्देशनमा तयार भएको चलचित्रमा सुलेमान शंकर, अर्पण थापा, ऋचा शर्मा, क्रिस्टिना पौडेल लगायतका कल...

प्रिमियरमा तारिफ कमाएको ‘राज्जा रानी’ हलमा

प्रिमियरमा तारिफ कमाएको ‘राज्जा रानी’ हलमा
काठमाडौं, २१ पुस । वुधबार आयोजना भएको चलचित्र ‘राज्जा रानी’को प्रिमियरमा यसको खुबै तारिफ भयो । नेपाली चलचित्रको कथावस्तुले मधेसको गम्भिर बिषयलाई उठान गरेको भन्दै धेरैले तारिफ गरे । प्रिमियरमा तारिफ पाएको यो चलचित्र हलमा रिलिज भएको छ । आजबाट देशभरका हलमा रिलिज भएको चलचित्रलाई लिएर धेरैको आशा पनि अडिएको छ । विगत २ महिनादेखि नेपाली चलचित्रले राम्रो व्यापार नगरिरहेको समयमा एउटा आशातित चलचित्र रिलिज...

जनवरीमा प्रदर्शित बलिउडका हिट फिल्म

जनवरीमा प्रदर्शित बलिउडका हिट फिल्म
काठमाडौं,२१  पुस । बलिउडलाई जनवरी महिना फापेको मानिन्छ । हरेक वर्षको जनवरीमा प्रदर्शित अधिकांश फिल्म सुपरहिट भएका छन् । भारतीय मिडियाले ९० को दशकदेखि जनवरीमा प्रदर्शित केही सुपरहिट फिल्मबारे रिपोर्ट तयार पारेको छ : राजा बाबु– १५ करोड गोविन्दा र करिश्मा कपुर मुख्य भूमिकामा रहेको ‘राजा बाबु’ सन् १९९४ को जनवरी २१ मा रिलिज भएको थियो । डेबिड धवन निर्देशित फिल्म झन्डै सवा दुई करोड भारुमा बनेको थियो ...

पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल

पोखरामा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल
काठमाडौं, १८  पुष – भारतीय र चिनियाँ फिल्मको कथ्य चरित्रमाथि बहस चलाउँदै नेपाली फिल्मको कथ्य खोज्न आगामी माघ १९ गतेदेखि पोखरामा चार दिने ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)’ आयोजना हुने भएको छ । स्वदेशी तथा विदेशी छोटा र फिचर फिल्मको प्रदर्शनसँगै फिल्मका १० विषयमा बहस चल्ने फेस्टिभलमा ३० भन्दा बढी देशका फिल्मको सहभागिता हुनेछ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेक...

४८ घन्टामा अनमोललाई १० लाख दर्शक !

४८ घन्टामा अनमोललाई १० लाख दर्शक !
काठमाडौं,१८ पुस ।अभिनेता अनमोल केसीको चर्चा दिन प्रतिदिन चुलिदो छ । उनले जुन चलचित्र अभिनय गरेपछि चर्चाको केन्द्र बिन्दुमा रहने गरेको छ । यी नै अनमोल अभिनित पछिल्लो चलचित्र ‘कृ’ को ‘यति यति पानी गंगा रानी’ बोलको गीत पनि अहिले हिट भएको छ । गीत सार्वजनिक भएको ४८ घन्टामै १० लाख भन्दा बढी पटक हेरिएको छ । नेपाल युटुब ट्रेन्ड्रिङ तेश्रो नम्बरमा आउन सफल यो गीतमा अनमोलले गरेको नृत्य समेत मनपराइएको छ । ...

अध्ययन भन्छ– स्मार्टफोनले बढाउँदैछ किशोर-किशोरीको आत्महत्या

अध्ययन भन्छ– स्मार्टफोनले बढाउँदैछ किशोर-किशोरीको आत्महत्या
स्मार्टफोन, हत्केलाभरको यो प्रविधि अहिले अधिकांश नेपालीको खल्तीमा छ । अझ सायदै किशोर पुस्ता यस्ता होलान्, जसले स्मार्टफोन बोक्दैनन् । स्मार्टफोन अहिले कुराकानीको माध्याम मात्र बनेको छैन, मनोरञ्जनको साधन पनि । किशोर किशोरी यसैबाट फोटो खिच्छन्, भिडियो अपलोड गर्छन्, फेसबुक चलाउँछन्, स्टाग्राममा जोडिन्छन् । स्मार्टफोनकै कारण अहिले किशोर पुस्ता भर्चुअल संसारमा रमाउन थालेका छन् । निसन्देह यसले सबैको...
error: Content is protected !!