धनकुटामा यस्तो देखियो बन्दको प्रभाव (भिडियोसहित)

धनकुटामा यस्तो देखियो बन्दको प्रभाव (भिडियोसहित)
धनकुटा, ३ पुस । धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै जिल्लाबासीले आवहन गरेको आमहड्तालका कारण सोमबार दिनभर धनकुटाको जनजीवन प्रभावित भएको छ । आन्दोलन संघर्ष मूल समितिको आवहनमा यातायात, बजारपसल, शिक्षणसस्था, उद्योगधन्दा लगायत सम्पुर्ण ठप्प हुँदा जनजीवन प्रभावित बनेको हो । आमहड्तालका कारण दिनभर लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन नहुँदा यात्रुको विचल्ली भयो । बन्दकर्ताले मो...

पूर्वी पहाडी जिल्लाबासी भन्छन ‘राजधानी धनकुटा नै ठिक, बन्द गर्नु बेठिक’ (भिडियोसहित)

पूर्वी पहाडी जिल्लाबासी भन्छन ‘राजधानी धनकुटा नै ठिक, बन्द गर्नु बेठिक’ (भिडियोसहित)
धनकुटा, ३ पुस । धनकुटालाई प्रादेशिक राजधानी माग गर्दै सोमबार गरिएको बन्दका क्रममा रोकिएर बसेका पूर्वी पहाडी जिल्लाका यात्रुहरुले धनकुटा नै प्रादेशिक राजधानीका लागि उपयुक्त भएपनि बन्द गरेर जनतालाई सास्ती दिनु बेठिक भएको प्रतिक्रिया दिएका छन् ।संगालोखबरले सोमबार दिउँसो गरेको कुराकानीमा उनीहरुले यस्तो बताएका हुन् । छिमेकी जिल्लाका यात्रुहरुको मनसाय बुझ्नका लागि संगालोखबरले उनीहरुको प्रतिक्रिया लिएको...

धनकुटामा टायर बालेर प्रदर्शन (भिडियोसहित)

धनकुटामा टायर बालेर प्रदर्शन (भिडियोसहित)
धनकुटा, ३ पुष । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाईनुपर्ने माग राख्दै आमहड्ताल आवहन गरेका जिल्लाबासीले सोमबार बिभिन्न स्थानमा प्रदर्शन गरेका छन् । यसैक्रममा धनकुटा–६ आत्मारा ढाट स्थित कोशी राजमार्गमा दिउँसो टायर बालेर प्रदर्शन गरिएको छ । गाडी बन्द गराउँन सडकमा निश्किएका युवाहरुले टायर बालेर राजधानीको मागसहित प्रदर्शन गरेका हुन । बिहानैदेखि सडकमा उत्रिएका बन्दकर्ताले धनकुटा–७ स्थित जीरो ...

धनकुटामा बामको बिजय जुलुसमा उर्लियो जनसागर, चौकमा नआटेपछि बसपार्कमा सभा (भिडियोसहित)

धनकुटामा बामको बिजय जुलुसमा उर्लियो जनसागर, चौकमा नआटेपछि बसपार्कमा सभा (भिडियोसहित)
धनकुटा, २४ मंसिर । धनकुटामा उत्सव, बिरोध वा बिशेष अवसरमा सभाका लागि प्रायः मदनचौकनै सवैको रोजाईमा पर्ने गर्छ । जिल्लाको मुख्य बजारक्षेत्र र बढी चहलपहल हुँने भएकाले अधिकांस सभा मदनचौकमै हुँने गर्छन् । प्रतिनिधिसभा र दुवै प्रदेशसभामा बिजयी बनेको बाम गठबन्धनले पनि आईतबार बिजय जुलुस पछि सभा गर्न मदनचौकनै रोज्यो । सभाका लागि मदनचौकमै साउण्ड सिस्टम राखियो । तर, सभा भने त्यहा हुँन सकेन । कारण थियो, सोचे...

धनकुटामा उत्साहपूर्वक मतदान जारी (भिडियोसहित)

धनकुटामा उत्साहपूर्वक मतदान जारी (भिडियोसहित)
धनकुटा, २१ मंसिर । धनकुटामा पनि आज शान्तिपूर्ण र उत्साहपूर्वक रुपमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदान जारी छ । बिहान ७ बजेदेखि नै मतदाताहरु उत्साहपूर्वक रुपमा लाईनमा बसेर मतदान गरिरहेका छन् । धनकुटाका १ सय १७ मतदान स्थलमा रहेका १ सय ५३ वटै मतदान केन्द्रबाट शान्तिपूर्ण रुपमा मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी केशव पौडेलले संगालोखबरलाई जानकारी दिएका छन । बिहानै देखि मतद...

धनकुटाका बाम उम्मेदवार राजेन्द्र राई भन्छन ‘सुनिल भन्दा म तीन कुरामा कमजोर छु’ (भिडियोसहित)

धनकुटाका बाम उम्मेदवार राजेन्द्र राई भन्छन ‘सुनिल भन्दा म तीन कुरामा कमजोर छु’ (भिडियोसहित)
धनकुटा, १७ मंसिर । धनकुटाबाट प्रतिनिधिसभाका लागि बाम गठबन्धनका उम्मेदवार राजेन्द्र राईले प्रतिद्धन्द्धी सुनिल बहादुर थापा भन्दा आफु तीन कुरामा कमजोर रहेको बताएका छन् । पाख्रीवासमा आयोजित बाम गठबन्धनको चुनावी सभालाई संबोधन गर्दै राईले यस्तो बताएका हुन् । ‘पहिलो कुरा सुनिल नक्कली कुरा गरेर जनतालाई झुक्याउँन जान्दछ, दोस्रो कुरा उसँग धेरै पैसा छ त्यसैले जनताको गरिविको फाईदा उठाउँन खोज्छ, तेस्रो कुरा ...

धनकुटामा मन्त्रीको बोलिले निम्त्यायो विवाद

धनकुटामा मन्त्रीको बोलिले निम्त्यायो विवाद
धनकुटा, १२ कात्तिक । उद्योग मन्त्री सुनिलबहादुर थापाको अभिव्यक्ति विवादित भएको छ । धनकुटामा शनिवार भएको पत्रकार सम्मेलनमा उनले बिराटनगरलाई प्रादेशिक राजधानी बनाउँन एमाले धनकुटाले हस्ताक्षर गरेको बताएपछि विवाद निम्तिएको हो । मन्त्रीको उक्त अभिब्यक्ति प्रति एमालेले आईतबार धनकुटामा पत्रकार सम्मेलन गरी आपत्ती जनाएको छ । पत्रकार सम्मेलनमा एमाले कार्यबाहक अध्यक्ष दुर्गा लिंखाले मन्त्री थापाको आधारहिन र...

हिलेको चिसोमा मेलिनाको सांगीतिक प्रस्तुतीले ततायो माहोल (भिडियोसहित)

हिलेको चिसोमा मेलिनाको सांगीतिक प्रस्तुतीले ततायो माहोल (भिडियोसहित)
हिले १० कात्तिक । दीपावली तथा छठ पर्वको अवसर पारेर धनकुटाको हिलेमा बृहत् सांगीतिक एवम् साँस्कृतिक कार्यक्रम गरिएको छ । सृजनशील सास्कृतिक समुहले आयोजना गरेको कार्यक्रममा गायिका मेलिना राईको प्रस्तुतीले हिलेको चिसो मौसमलाई बिर्साउँदै माहोल ततायो । कार्यक्रममा आधा दर्जन भन्दा बढी गीत गाएकी राईले चलचित्र नोभेम्बर रेनको ‘पल्भरमै खुसी’ गीतबाट दर्शकलाई मनोरञ्जन दिलाउँन सुरु गरिन् । मेलिनाले ‘कुटुमा कुटु...

धनकुटा अस्पतालमा अप्रेसन सेवा सुरु, कुन-कुन हुन्छ अप्रेसन ? (भिडियोसहित)

धनकुटा अस्पतालमा अप्रेसन सेवा सुरु, कुन-कुन हुन्छ अप्रेसन ? (भिडियोसहित)
धनकुटा, १० कात्तिक । धनकुटा जिल्ला अस्पतालमा शल्यक्रिया (अप्रेसन) सेवा सुरु गरिएको छ । आवश्यक जनशक्ति र स्वास्थ्य उपकरण अभावमा सामान्य उपचार मात्र हुँने गरेको जिल्ला अस्पतालमा अव शल्यक्रियासँगै जटिल रोगको पनि उपचार हुँने भएको हो । अस्पतालमा शुक्रवार आयोजित पत्रकार भेटघाटमा अस्पताल बिकास समितिका अध्यक्ष सुनिल डंगोलले शल्यक्रिया सेवा सुरु भएकाले अव बिरामीलाई उपचारका लागि तराई झर्नुपर्ने बाध्यता कम ...

धनकुटामा यसरी मनाईयो छठ पर्व (भिडियोसहित)

धनकुटामा यसरी मनाईयो छठ पर्व (भिडियोसहित)
धनकुटा १० कात्तिक । धनकुटामा पनि आज बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिएको छ । यसअघि हिजो साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिएर छठको व्रत सुरु गरिएको थियो । बिशेष गरी तराई क्षेत्रमा मनाईने मिथिला सँस्कृतिमा आधारित छठ पर्व पछिल्लो केही बर्ष यता पहाडी जिल्ला धनकुटामा पनि मनाउँन थालिएको हो । तराईमा पुर्खौली घर भई बिभिन्न सिलसिलामा धनकुटामा बसोवास गर्दै आएका तथा धनकुटा कै स्थानीयले पनि श्र...
error: Content is protected !!