बिहिबार, फाल्गुण १२, २०७३
धनकुटा । स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन नजिकिदै गर्दा धनकुटामा पनि चुनावी माहोल तातिदै गएको छ । बिद्यार्थी संगठनहरु आफ्नो पक्षमा नतिजा ल्याउँनका लागि दौडधुपमा छन ।
जिल्लामा केहि दिनयता दैनिक रुपमा बिद्यार्थी संगठनहरुले स्वबियु निर्बाचन लक्षित ¥याली, सभा, साँस्कृतिक कार्यक्रम लगायत गर्दै आएका छन । आ–आफ्नो प्यानल घोषणा गरी चुनावी माहोल बनाउँने अभियानमा जुटेका बिद्यार्थी संगठनहरुका कारण धनकु...