पर्वतका सन्तबहादुर सत्रवर्षदेखि साउदी जेलमा

पर्वतका सन्तबहादुर सत्रवर्षदेखि साउदी जेलमा
पर्वत । पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन् । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका थिए । तर, उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या आरोप लगाइएपछि उनी १७ वर्षदेखि साउदी जेलमा छन् । स्थानीय अदालतले ०५८ साल जेठ पहिलो साता ‘मृतकको परिवारले आममाफी नदिए मृत्युदण्ड हुने’ अन्तरिम आदेश सुनाएक...

एनआरएन तान्जानियाको अध्यक्षमा रोशन थापा

एनआरएन तान्जानियाको अध्यक्षमा रोशन थापा
तान्जानियाको  दार एस सलाममा सम्पन्न गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद को चौथो राष्ट्रिय महाधिबेसन ले अध्यक्ष मा रोशन थापा, उपाध्यक्षम प्रेम गुरुङ र विनोद पटेल  र महसचिवमा पुष्प राज भट्टराई लगायत ११ सस्द्सिय नयाँ कार्य समिती दुई बर्षको लागि को चयन गरेको छ । अन्तरराष्ट्रिय समिति सदस्यमा संजीत थापा तथा महिला संयोजक अन्जली तामाङ र युवा संयोजकमा दीपक लामिछानेलाई निर्वाचित गरेको छ । गैर आव...

बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग

बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग
पथरी। मोरङको बक्राहा खोलाको बाढीबाट विस्थापित भएका पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । बाढीबाट विस्थापित भएका उर्लाबारी–८ बगरेटोलका १४ सन्थाल परिवारलाई जापानबाट त्यहाँ काम गर्दै आएका नेपालीले नगद रु २८ हजार रकम पठाएर सहयोग प्रदान गरेका हुन् । राजघाट–५ रानाटोल घर भई मगर सङ्घ क्षेत्रीय कमिटी जापानकी कोषाध्यक्ष ममता राना मगरको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । एक घर बराबर दुई ह...

साउदीमा छोराको मृत्युपछि परिवार शोकमा, शव अझै आएन

साउदीमा छोराको मृत्युपछि परिवार शोकमा, शव अझै आएन
जितपुर। वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका कपिलवस्तुकोे वाणगंगा नगरपालिका–९ भर्तापुरका ३० वर्षीय भीमबहादुर पछाईकोे मृत्युपछि परिवार शोकमा डुबेको छ । साउदीको सबकातुइन्सा कम्पनीमा कार्यरत पछाईको कामबाट कोठामा फर्कने क्रममा दुर्घटनामा परी मृत्यु भएको हो । गत साउन ५ गते मृत्यु भएका पछाईको शव अहिलेसम्म नेपाल नआउँदा परिवार अझ चिन्तित बनेका छन् । घटना भएकोे अघिल्लो दिनसम्म फोनमा राम्रै कुराकान...

मलेसियामा मानसिक सन्तुलन गुमेपछि…

मलेसियामा मानसिक सन्तुलन गुमेपछि…
जुम्ला। यसअघि पैसा कमाउन उनी भारतमै जान्थे । गरिब परिवारको जीवनलाई त्यहाँको कमाइले कहिल्यै पुगेन । कठिन संघर्षका साथ १२ कक्षामा पढ्दै गरेका मानसिङ सुनारको थोरै पैसा भए पनि स्वदेशमै रोजगारी गर्ने इच्छा थियो तर त्यस्तो नोकरी कतै मिलेन । बेरोजगार बसेर घर नचल्ने भएकाले उनलाई पुनः विदेशिनुको विकल्प थिएन । सधैँ भारत जाँदा प्रगति नभएकाले खाडी मुलुकमा गएका साथीहरुले केही पैसा जोहो गरेको प्रति उनको ...

एनआरएन युकेमा ५३ उम्मेदवार

एनआरएन युकेमा ५३ उम्मेदवार
काठमाडौं। गैरआवाशिय नेपाली संघ युकेको आगामी नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ । सेप्टेम्बर ९ मा हुने अधिबेशनका लागि अध्यक्षमा कृष्ण तिमिल्सेना, योग कुमार फगामी र हिराधन राईको उम्मेदवारी परेको छ । उपाध्यक्षमा दिपक श्रेष्ठ, ललित न्यौपाने ,शेर सुनारले उम्मेदवारी दर्ता गरेका छन् । छ जनाको पदका लागि ११ जनाले उपाध्यक्षमा भिड्ने भएका छन् । उपाध्यक्षका लागि पुनम गुरुङ, दयानिधी सापकोटा, सुशिल...

बाढीपीडितका लागि सहयोग जुटाउँदै एनआरएन क्यानाडा

बाढीपीडितका लागि सहयोग जुटाउँदै एनआरएन क्यानाडा
क्यानाडा । बाढी र पहिरोले देश नै आक्रन्त बनिरहेको बेला एनआरएन क्यानाडाले क्यानाडाबासी नेपाली समुदायलाई राहत संकलनमा सहयोग पुर्‍याउन अपिल गरेको छ । एनआरएन क्यानाडाका नवनिर्वाचित अध्यक्ष गोपी काफ्ले र महासचिव चिरन घिमिरेले संयुक्त विज्ञप्ती जारी गर्दै सहयोगका लागि आग्रह गरेका हुन् । एनआरएन मार्फत बाढी पीडितलाई सहयोग गर्न चाहनेले संस्थाको वेभसाइट मार्फत अनलाइन इमेरजेन्सी फन्डमा रकम जम्मा गराउन सक...

वाणिज्यदूत ढकालद्वारा इण्डोनेशियाको झण्डोत्तलन

वाणिज्यदूत ढकालद्वारा इण्डोनेशियाको झण्डोत्तलन
काठमाडौं।नेपालका लागि ईण्डोनेशियाका अवैतनिक वाणिज्यदुत चन्द्र प्रसाद ढकालले बिहीबार वाणिज्यदुतको कार्यालय आईएमई कम्प्लेक्स परिसरमा इण्डोनेशियाको झण्डोत्तलन गरेका छन् । गणतन्त्र ईण्डोनेशियाको ७२औं स्वतन्त्रता दिवसको अवसरमा झण्डोत्तलन गरिएको हो । कार्यक्रममा नेपालमा बसोबास गरिरहेका  ईण्डोनेशियन नागरिक, वाणिज्यदुत कार्यालयका कर्मचारी तथा आइएमई ग्रूपमा कार्यरत कर्मचारी सहभागिी थिए । नेपाल र गणतन्त्...

यूएईमा तिज बिशेष साँस्कृतिक कार्यक्रम  

यूएईमा तिज बिशेष साँस्कृतिक कार्यक्रम  
युएई । प्रवासमा अलपत्र परेका नेपालीहरुको उद्धार र सहयोगका लागि शुक्रवार युएईमा तिज बिशेष साँस्कृतिक कार्यक्रम गरिएको छ । प्रवासी नेपाली मञ्च अबुधबी राज्य कमिटीले युएईको राजधानी अबुधबीको फल्क थिएटर बसपार्कमा कार्यक्रम आयोजना गरेको हो । युएईका लागी कार्यबाहक राजदुत नेत्रबहादुर टन्डन र प्रवासी नेपाली मंच राष्ट्रिय कमिटी अध्यक्ष श्याम कंडेलले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रवासी नेपाली...

प्रवासमा अलपत्र नेपालीको उद्धार गर्न यूएईमा साँस्कृतिक कार्यक्रम गरिने

प्रवासमा अलपत्र नेपालीको उद्धार गर्न यूएईमा साँस्कृतिक कार्यक्रम गरिने
युएई । प्रवासमा अलपत्र परेका नेपालीहरुको उद्धार र सहयोगका लागि शुक्रवार युएईमा तिज बिशेष साँस्कृतिक कार्यक्रम गरिने भएको छ । प्रवासी नेपाली मञ्च आवुधावी राज्य कमिटीले युएईको राजधानी आवुधावीको फल्क थिएटर बसपार्कमा कार्यक्रम आयोजना गरेको हो । प्रवासमा अलपत्र अवस्थामा रहेका नेपाली महिलाहरुलाई घर फर्काउँनका लागि आर्थिक सहयोग जुटाउँने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको प्रवासी नेपाली मञ्च राष्ट्रिय कम...
error: Content is protected !!