शनिबार, आश्विन २८, २०७४
साउदी । दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समिति साउदीले गोरखाका एक घाईते वालिकाको उपचारमा आर्थिक सहयोग गरेको छ । रुखबाट लडेर घाईते भई काठमाण्डौंको वीर अस्पतालमा उपचाररत अजिरकोट गाउँपालिका–२ गोरखाकी १४ बर्षीया शुस्मा परियारको उपचारमा १० हजार ७ सय सहयोग गरिएको हो ।
गत भदौ २९ गते रुखबाट लडेर परियारको टाउकोमा गहिरो चोट र घाँटी भाँचिएको छ । उनको उपचारमा आर्थिक अभाव भएको जानकारी पाएपछि सहयोग रकम प...