बिराटनगरका दुई जना अष्ट्रेलियामा पक्राउ, ठगी गरेको आरोप

बिराटनगरका दुई जना अष्ट्रेलियामा पक्राउ, ठगी गरेको आरोप
बिराटनगर । अष्ट्रेलियाको पश्चिमी सिड्नीमा बस्ने एक वृद्धालाई हजारौं डलर ठगी गरेको आरोपमा बिराटनगरका दुई जना पक्राउ परेका छन् । प्रहरीले २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराईलाई टेलोपियास्थित वृद्धाको घरबाट पक्राउ गरेको हो । ८५ वर्षीया वृद्धाले दिएको बयान अनुसार उनको बैंक खातामा समस्या आएको भन्दै टेलिफोनमार्फत् जानकारी दिइएको र नयाँ खाता बनाउनुपर्ने सल्लाह दिइएको थियो । ती वृद्धालाई उनकै...

धनकुटाका तामाङको कोरोना संक्रमणबाट बेलायतमा मृत्यु

धनकुटाका तामाङको कोरोना संक्रमणबाट बेलायतमा मृत्यु
धनकुटा । कोरोना भाइरसको संक्रमणबाट धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्कका हरिमान गोम्देन तामाङको बेलायतमा मृत्यु भएको छ । स्थानीय अस्पतालमा उपचारका क्रममा ८२ वर्षीय तामाङको बुधबार मृत्यु भएको परिवार स्रोतले जनाएको छ । कोरोना संक्रमण भएपछि उपचाररत तामाङलाई बुधबार बिहान करिव ११ बजे अस्पतालले मृत घोषित गरेको धनकुटाको हिले निवासी मृतकका नातेदार रुपमान तामाङले संगालोखबरलाई जानकारी दिए । नात...

महालक्ष्मीका पौडेलद्वारा कोरोना रोकथाममा सहयोग : गाउँका लागि विदेशबाट पठाए ५० हजार

महालक्ष्मीका पौडेलद्वारा कोरोना रोकथाममा सहयोग : गाउँका लागि विदेशबाट पठाए ५० हजार
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेका युवा अशोक पौडेलले कोरोना संक्रमण रोकथामका लागि ५० हजार आर्थिक सहयोग उपलब्ध गराएका छन् । बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका पौडेलले महालक्ष्मी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुँनेगरी रकम उपलब्ध गराएका हुन् । पौडेलले पठाएको रकम नगर कार्यपालिका सदस्य मेनुका निरौला मार्फत प्राप्त भएको नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद...

धनकुटाका राईको कोरियामा मृत्यु, खबर सुनेपछि श्रीमती बेहोस

धनकुटाका राईको कोरियामा मृत्यु, खबर सुनेपछि श्रीमती बेहोस
धनकुटा । बैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका धनकुटा–७ डाँडागाउँका उत्तरकुमार राईको मंगलबार मृत्यु भएको छ । बिहान शौचालयमा बेहोस भेटिएका ५४ बर्षीय राईको उपचारका क्रममा बिहान करिव ११ बजे मृत्यु भएको हो । उपचारका क्रममा कोरियाको सउल सिटी स्थित छनान् अस्पतालमा उनको मृत्यु भएको कोरियामा कार्यरत धनकुटा उत्तरपानीका लालचन लामाले जानकारी दिए । मृत्युको कारण खुल्न सकेको छैन । उनको शवलाई नेपाल पठाउ...

गोरखाका घले अस्ट्रेलियाका धनाढ्यको ७८ औं स्थानमा

गोरखाका घले अस्ट्रेलियाका धनाढ्यको ७८ औं स्थानमा
अस्ट्रेलिया । नेपाली मुलका अस्ट्रेलियाली व्यवसायी दम्पती शेष तथा जमुना घलेले धनीको सूचीमा ठूलो फड्को मारेका छन् । यहाँस्थित व्यावसायिक पत्रिका अस्ट्रेलियन फाइनान्सियल रिभ्युले निकालेको नयाँ सूचीमा उनीहरू १ दशमलव १८ बिलियन डलरसहित ७८ औं नम्बरमा पर्न सफल भएका छन् । गोरखामा जन्मिएका शेष घले करिब दुई दशकअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया भित्रिएका थिए । सन् २००२ देखि घरजग्गाको व्यवसायमा हात हालेका ...

धुर्मुस सुन्तलीले दुबईमा उठाए २२ लाख

धुर्मुस सुन्तलीले दुबईमा उठाए २२ लाख
काठमाडौं, १६ बैशाख। धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० लाख सहयोग संकलन भएको छ । गत २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट उक्त रकम संकलन भएको हो । चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट २० लाख र आबुधावीमा रहेका गाय...

मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु

मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु
काठमाडौं । मलेसियामा कामदार सवार बस दुर्घटना हुँदा २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ । मलेसियाको सेपाङमा आइतबार राती कामदार बोकेको सो बस दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा नेपालीबाहेक बंगलादेशी, म्यानमार र मलेसियन नागरिक समेत रहेको बताइएको छ । मृतक नेपालीमा रामु चौधरी र जागरनाथ सिंह दनुवार रहेका छन् । उनीहरुको नेपालको ठेगाना खुल्न सकेको छैन । यसबारे थप विवरण आउन बाँकी रहेको छ।

विप्लवको प्रतिबन्ध फुकुवा गर्न युरोपबाट दबाब

विप्लवको प्रतिबन्ध फुकुवा गर्न युरोपबाट दबाब
युरोप । नेपाली जनप्रगतिशील मोर्चा, युरोपले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ । मोर्चामा आबद्ध बेल्जियम, जर्मनी पोर्चुगल, स्पेनका संघ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् राज्यले विगत देखिनै नेपाल कम्युनिष्ट पार्टी र यसका नेता कार्यकर्ताबिरुद्ध गर्दै आएको नियोजित घरपकड र पछिल्लो समय लगाएको राजनीतिक प्रतिबन्धले सरक...

मलेसियामा अलपत्र नेपालीको उद्धार

मलेसियामा अलपत्र नेपालीको उद्धार
काठमाडौँ, २९ फागुन । मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ । हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई उद्धार गरिएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । लामो समयसम्म घरफिर्ती केन्द्रमा रहँदा शारीरिक तथा मानसिक समस्या उत्पन्न हुन...

प्रवासीद्वारा रु ४० लाख सहयोग

प्रवासीद्वारा रु ४० लाख सहयोग
म्याग्दी, १३ फागुन । जटिल रोगबाट थलिएका विपन्नको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि प्रवासी नेपालीले रु ४० लाख सहयोग जुटाएका छन् । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको रु डेढ करोडको अक्षयकोषका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले हङकङमा आयोजना गरेको कार्यक्रममा सो सहयोग जुटेको हो । मोना हङकङको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ११ जनाले रु द...
error: Content is protected !!