अमेरिकामा सप्ताह ज्ञान महायज्ञ : कलस यात्रामा नेपालीको उत्साहजनक सहभागिता

अमेरिकामा सप्ताह ज्ञान महायज्ञ : कलस यात्रामा नेपालीको उत्साहजनक सहभागिता
बोस्टन। गत अगस्त ६ तारिख देखि सुरुवात भएको सप्ताहको पहिलो दिन आयोजना गरिएको कलस यात्रा  उत्साहपूर्वक सम्पन्न भएको छ । कलस यात्रा अमेरिकाको नेपाली समुदायमा आयोजना भएको अहिले सम्म कै सवै भन्दा ठुलो कार्यक्रम भएको बताइएको छ । रुक्मिणी कार्कीको संयोजकतत्वमा कलश यात्रा समिति गठन भएको थियो । पहिलो दिन गत अगस्त ६ मा १००८ महिलाले आफ्नो सांस्कृतिक भेषभुषामा सजिएर सहभागी भएका थिए । श्रीमद्भागवत् सप्ताह...

कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु
सोल। गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वीस्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण त्यहाँ कार्यरत २३ बर्षिय नेपाली युवक छबिलाल चौधरीको मृत्यु भएको दुई महिना नपुग्दै फेरी अर्का नेपाली युवाको ज्यान गएको छ । धादिङका २५ बर्षीय माङ तामाङको उपचारको क्रममा छनानको एक अस्पतालमा मृत्यु भएको केरियाबाट रातोपाटी सम्वाददाताले जनाएका छन् । तामाङ १५ महिना अघि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरिय...

क्यान्सर पीडित दुर्गा मायालार्इ मितेरी समाजको सहयोग

क्यान्सर पीडित दुर्गा मायालार्इ मितेरी समाजको सहयोग
युएर्इ। मितेरी समाज युएर्इले क्यान्सर पिडित दुर्गामाया ठकुरीलार्इ आर्थिक सहयोग गरेको छ। बिगत लामो समय देखि ब्रेस्ट क्यान्सरले थलिएकी सिन्धुपाल्चोककी ठकुरीलार्इ एक लाख बयानब्बे हजार रूपैयाँ सहयोग गरेको हो। संस्थाका बरिष्ठ सल्लाहकार टिका श्रेष्ठ, सदस्यहरू जीत लामा, सरिता लामा, लोक दोहोरी गायक रमेश बाबु थापा तथा आशा फाउण्डेशन एच फोरका अध्यक्ष एवं ९पुर्ब प्रस्ताबित युएर्इको लागि राजदुत आशा लामाको टो...

जापानका नेपाली : ठग्नेलाई कारबाही गर्न सघाउँदै

जापानका नेपाली : ठग्नेलाई कारबाही गर्न सघाउँदै
टोकियो। रोजगारीको प्रलोभनमा पारी रु एक करोड ९४ लाख रकम कुम्ल्याएर जापान बस्दै आएका कास्की पुरञ्चौर–३ का गोविन्दप्रसाद तिवारीलाई कारबाहीमा सघाउने भन्दै जापानवासी नेपालीले खोजी कार्यलाई तीव्रता दिएका छन् । उनीहरु तिवारी बस्दै आएको स्थानसम्म धेरैपटक पुगेर पनि भेट्न सकेनन् । लगातारको प्रयासपछि दुई साताअघि कामबाट फर्कँदै गर्दा नियन्त्रणमा लिएर जापान प्रहरीलाई बुझाएका थिए । रोजगारीका लागि जापान लाने...

एनआरएनए क्षेत्रीय समिति जेद्धाको चौथो अधिवेशन सम्पन्न

एनआरएनए क्षेत्रीय समिति जेद्धाको चौथो अधिवेशन सम्पन्न
जेद्धा । एनआरएनए क्षेत्रीय समिति जेद्धाको चौथो अधिवेशन सम्पन्न भएको छ । आगामी सेप्टेम्वरमा हुन गइरहेको एनआरएनएको अन्तराष्ट्रिय सम्मेलन अगाबै सबै देशमा रहेका संगठित एनसीसी तथा आरसीसीहरू धमाधम अधिवेशन गर्ने क्रममा गैरआवासीय नेपाली संघ पश्चिम क्षेत्रीय समिति साउदी अरबले पनि चौथो अधिवेशन सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथी रेवती रमन पौडेलले हरेक कृयाकलापमा एनआरएनए सरकारको अभिन्न अंग जस...

नेपाल र अस्ट्रेलियाबीच परामर्श संयन्त्र निमार्ण सम्झौतामा हस्ताक्षर

नेपाल र अस्ट्रेलियाबीच परामर्श संयन्त्र निमार्ण सम्झौतामा हस्ताक्षर
अस्ट्रेलिया र नेपालबीच दुई पक्षीय परामर्श संयन्त्र निर्माण सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको छ। अस्ट्रेलिया भ्रमणमा रहेका नेपालका पररास्ट्र सचिव शंकरदास बैरागी र अस्ट्रेलियाको पररास्ट्र मामिला तथा ब्यापार बिभागका डेपुटी सेक्रेटरी ग्यारी क्यांलानवीच राजधानी क्यानबेरामा सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा सचिव बैरागीसहित अस्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्प...

सिड्नीमा भेटिएकी नीताले भनिन्-हनिमुन मनाउन सिड्नी मै आउँछु

सिड्नीमा भेटिएकी नीताले भनिन्-हनिमुन मनाउन सिड्नी मै आउँछु
  सिड्नी । यतिबेला अभिनेत्री नीता ढुगांना सिड्नी आईपुगेकी छिन । उनी यसै हप्ता जून ३ तारेखका दिन झापाली समाजले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुने छिन । उनी अहिले भने सिड्नी घुम्नमा ब्यस्त छिन । ‘अष्टेलिया आउने सपना पूरा भयो,’ उनले भनिन्, ‘ यो निकै सुन्दर मूलुक रहेछ,’ सिड्नीमा रहेको ओपरा हाउस घुमेपछी भने नितालाई प्रेमीको याद आएछ ‘ओपरा हाउसमा प्रेमीसंग आउन पाएको भए अर्कै मज्जा आउँथ्य...

मलेसियामा अलपत्र ५१ नेपालीको उद्धार

मलेसियामा अलपत्र ५१ नेपालीको उद्धार
काठमाडौँ । मलेसियास्थित नेपाली दूतावासले पेकेनेनास जोहरबारु घरफिर्ती केन्द्रमा अलपत्र परेका ५१ नेपाली कामदारको उद्धार गरेको छ । नेपाली दूतावास क्वालालम्पुरको टोलीले गत वैशाख २६ गते घरफिर्ती केन्द्रमा रहेका नेपालीलाई उद्धार गर्ने उद्देश्यले भेटघाट गरेको थियो । केन्द्रबाट हवार्इ टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका सिन्धुली, सुनसरी, बागलुङ, पाँचथर, रौतहटलगायत जिल्लाका ५१ जनालाई उद्धार गरी दूत...

कतारमा भएकाे दुर्घटनामा एक नेपालीको मृत्यु, एक घाईते

कतारमा भएकाे दुर्घटनामा एक नेपालीको मृत्यु, एक घाईते
काठमाडौँ। कतारको दोहास्थित नेपाली राजदूतावासले अल ब्याण्ड्री इन्जिनियरिङ ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ कम्पनीद्वारा निर्माणाधीन भवनमा दुर्घटना हुँदा एक नेपाली कामदारको मृत्यु र अर्का एक नेपाली घाइते भएको जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीका चिनक मल्लाह रहेको छ । सो दुर्घटनामा परी दाङका गङ्गाराम चौधरी घाइते भएको दूतावासले जनाएको छ । दूतावासले सामाजिक सञ्जाल एव्म अनलाइन मिडिया संस्करणहरुमा भ्रामक ए...

दुबई पुगेका ३५ नेपाली महिला बिमानस्थलबाटै फिर्ता

दुबई पुगेका ३५ नेपाली महिला बिमानस्थलबाटै फिर्ता
काठमाडौँ । भारत हुँदै युनाइटेड अरब इमिरेट्स (युयई) को दुबई पुगेका ३५ जना नेपाली महिलालाई त्यहाँको विमानस्थलले फिर्ता गरेको छ । फिर्ता गरिएकामध्ये १२ जना भारत हुँदै फिर्ता आएकोमा एअर इन्डियाको दिल्ली उडानबाट आज दिउँसो काठमाडौँ आइपुगेका छन् । फिर्ता भएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागमन विभागले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिनुभय...
error: Content is protected !!