धनकुटाको इन्द्रमोहन स्मृति गुठी पुरस्कारबाट तीन स्रष्टा सम्मानित

धनकुटाको इन्द्रमोहन स्मृति गुठी पुरस्कारबाट तीन स्रष्टा सम्मानित
विराटनगर, १६ पुस । यस वर्षको ओम इन्द्रमोहन स्मृति पुरस्कारबाट साहित्यकार विश्वविमोहन श्रेष्ठ, पत्रकार रमेशचन्द्र अधिकारी र गायिका देविका वन्दना पुरस्कृत भएका छन् । इन्द्रमोहन स्मृति गुठी धनकुटाले विराटनगरमा आयोजना गरेको कार्यक्रममा दुई दशक बढि समय पत्रकारिता गरेका अधिकारी, चार दशक बढि साहित्य साधना गरेका श्रेष्ठ र तीन दशक गीतसंगीत क्षेत्रमा निरन्तरता दिएकी वन्दनालाई पुरस्कृत गरिएको संस्थाका अध्...

उदयपुरमा अत्याधुनिक उपकरणसहितको आँखा अस्पताल बन्ने, जापान सरकारसँग भयो सम्झौता

उदयपुरमा अत्याधुनिक उपकरणसहितको आँखा अस्पताल बन्ने, जापान सरकारसँग भयो सम्झौता
उदयपुर, १५ पुस । उदयपुरमा पहिलो पटक अत्याधुनिक उपकरणसहितको आँखा अस्पताल बन्ने भएको छ । नेपाल सरकार तथा निर्वाचन पूर्वाधार विकास कार्यक्रमको रकममार्फत निर्माणाधिन भवनका लागि जापान सरकारसँग सम्झौता भएसँगै अस्पताल बन्ने निश्चित भएको हो । भवन निर्माणका लागि नेपाल नेत्रज्योती संघ उदयपुरका सभापति भागवत राउत र नेपालका लागि जापानी राजदूत मासामिची साईगोबीच सम्झौता भएको छ । सो कालागि ८१ हजार एक सय ९२ अमे...

नोबेलले थाल्यो नयाँ पद्धतिबाट उपचार : बिना चिरफार मुखबाट निकालियो पित्त नलीको ढुंगा (भिडियोसहित)

नोबेलले थाल्यो नयाँ पद्धतिबाट उपचार : बिना चिरफार मुखबाट निकालियो पित्त नलीको ढुंगा (भिडियोसहित)
बिराटनगर, १५ पुस । नोबेल शिक्षण अस्पतालमा नयाँ प्रविधिको प्रयोग गरी बिना चिरफार पित्त नलीको पथरीया (ढुंगा) निकाल्न थालिएको छ । ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा मुखबाटै सहज रुपमा निकाल्न थालिएको हो । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, विना चिरफार मुखबा...

धनकुटा महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः तितुङ निर्वाचित

धनकुटा महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः तितुङ निर्वाचित
धनकुटा, १५ पुस । धनकुटा महिला बचत तथा ऋण सहकारी संस्थाको छैठौं साधारण सभाबाट मन कुमारी तितुङ (तारा) पुनः अध्यक्षमा निर्वाचित भएकी छन् । सधारण सभाले तितुङको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा वेणी कुमारी खड्का, सचिवमा निर्मला राई र कोषाध्यक्षमा विष्णुमाया कन्दङवा चयन भएका छन् । सहकारीको लेखा समिति संयोजकमा दुर्गा अधिकारी र ऋण समिति संयोजकमा खड्गमाया र...

धनकुटामा ट्रक पल्टिदा एक जनाको मृत्यु

धनकुटामा ट्रक पल्टिदा एक जनाको मृत्यु
धनकुटा, १४ पुस । धनकुटा नगरपालिका–६ पात्लेमा शनिबार बेलुका ट्रक पल्टिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ६२ वर्षीय गुरुप्रसाद दाहाल छन् । धनकुटाबाट बाँस लिएर धरानतर्फ जाँदै गरेको बा.३ ख.६१५१ नम्बरको ट्रक पल्टिदा किचिएर दाहाल गम्भीर घाईते भएका थिए । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याईएको भएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले ...

नोबेलमा पारामेडिकलका विद्यार्थीलाई स्वागत र विदाई (भिडियोसहित)

नोबेलमा पारामेडिकलका विद्यार्थीलाई स्वागत र विदाई (भिडियोसहित)
बिराटनगर, ९ पुस । नोबेल मेडिकल कलेजमा पारामेडिकलका नयाँ विद्यार्थीलाई स्वागत र अध्ययन पुरा गर्ने विद्यार्थीलाई बिदाई गरिएको छ । सीटीईभीटीको पारामेडिकल कार्यक्रम अन्र्तगत डिप्लोमा ईन फार्मेसी, ल्याव टेक्निसियन, डेन्टल हाईजिनिस्ट र रेडियोग्राफीमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत र सोहि संकायमा अध्ययन पुरा गरेका विद्यार्थीलाई एकैसाथ विदाई गरिएको हो । पारामेडिकल कार्यक्रमको दोस्रो र तेस्रो वर्ष...

धनकुटामा सांसद राजेन्द्र राईसहित नेताहरु सवार जीप दुर्घटना

धनकुटामा सांसद राजेन्द्र राईसहित नेताहरु सवार जीप दुर्घटना
धनकुटा, ८ पुस । प्रतिनिधि सभाका सदस्य राजेन्द्र राईसहित पूर्व एमालेका नेताहरु सवार गाडी आइतबार पाख्रीवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी सांसद राई, पूर्व एमाले धनकुटाका नेताहरु अर्जुन राई, नैन बिश्वकर्मा, शान्तिराम गौतम र सरोज राई सामान्य घाईते भएका छन् । सांसद राईको दाहिने घुडामा चोट लागेको छ । अन्य नेताहरुको अवस्था पनि सामान्य रहेको धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले जानक...

धनकुटाको फोहोरमैला व्यवस्थापन केन्द्रमा बस्यो पत्रकार महासंघको केन्द्रिय बैठक

धनकुटाको फोहोरमैला व्यवस्थापन केन्द्रमा बस्यो पत्रकार महासंघको केन्द्रिय बैठक
धनकुटा, ६ पुस । धनकुटा नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्रमा शुक्रवार नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिको बैठक बसेको छ । फोहोरको थुप्रोमाथि फुलवारी बनाएर चर्चित बनेको फोहोरमैला व्यवस्थापन केन्द्रमा महासंघको बैठक उद्घाटन गरिएको हो । बैठक उद्घाटन कार्यक्रममा एजेन्डा प्रस्तुत गर्दै महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले विधान संशोधन, पोखरामा केन्द्रीय साधारणसभा गर्ने, महासंघको सं...

बुढीगंगामा सुरु भयो बृहत् युवा सम्मेलन

बुढीगंगामा सुरु भयो बृहत् युवा सम्मेलन
विराटनगर, ६ पुस । मोरङको बुढीगंगामा बृहत् युवा सम्मेलन शुरु भएको छ । जनजागृती युवा क्लब बुढीगंगाको आयोजनामा ‘समृद्धिका लागि युवा अभियान’ भन्ने नारासहित सम्मेलन सुरु गरिएको हो । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले सम्मेलन उद्घाटन गर्दै युवाशक्ति देशको मेरुदण्ड भएकाले युवाहरुलाई प्राथमिकतामा राखेर अवसर प्रदान गर्ने बताए । शिक्षित युवाहरु अब नेपालमा अवसर नपाएर व...

बिराटनगरमा ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु

बिराटनगरमा ट्याङ्करको ठक्करबाट महिलाको मृत्यु
विराटनगर, ६ पुस । विराटनगर महानगरपालिका–४ बरगाछी चोकस्थित कोसी राजमार्गमा हिजो साँझ तेल बोक्ने ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको को२८प ३८५६ नं को मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना७ख ४६२३ नंको तेल ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार मोरङ, पथरीशनिश्चरे नगरपालिका–१० बस्ने २२ वर्षीया हिमा कार्कीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा...
error: Content is protected !!