मोरङमा बालिकामाथि सामुहिक बलात्कार आरोपमा चार पक्राउ

मोरङमा बालिकामाथि सामुहिक बलात्कार आरोपमा चार पक्राउ
मोरङ । मोरङको बुढिगंगा गाउँपालिकाकी एक बालिकामाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना १६ बर्षीय बालक (बालकको नाम नखुलाइएको) सहित बुढिगंगा गाउँपालिका–६ का १९ बर्षीय सन्देश लिम्बु र २१ बर्षीय टंके भनिने कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार गत माघ १५ गते राती बुढिगंगा गाउँपालिकाकी बालिकामाथि सामुहिक बलात्कार भएको थियो । घटना भ...

भोजपुरका कोरोना संक्रमितलाई बिराटनगर लगिदैं

भोजपुरका कोरोना संक्रमितलाई बिराटनगर लगिदैं
भोजपुर । भोजपुरका कोरोना संक्रमित व्यक्तिलाई उपचारका लागि बिराटनगर लगिने भएको छ । हतुवागढीका २६ वर्षीय कोरोना संक्रमित पुरुषलाई कोरोना बिशेष अस्पतालमा राखेर उपचार गर्न बिराटनगर पठाउँन लागिएको हो । उनलाई उपचारका लागि लैजान सदरमुकामबाट एम्बुलेन्स पठाइसकिएको भोजपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले संगालोखबरलाई जानकारी दिए । ‘आज साँझ सम्म बिराटनगर पुर्याउँनेगरी तयारी गरेका छौ ।’ प्रजिअ पुरील...

धनकुटामा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता : प्रेमिकालाई आत्महत्या गर्न बाध्य पारेको आरोप

धनकुटामा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता : प्रेमिकालाई आत्महत्या गर्न बाध्य पारेको आरोप
धनकुटा । धनकुटा नगरपालिका–२ भीरगाउँका प्रदीप तामाङले आफ्नै प्रेमिकालाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनीबिरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । छथर जोरपाटी गाउँपालिका–१ हात्तिखर्ककी १८ बर्षीया बर्षा तामाङलाई मानसिक तनाव दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा २४ बर्षीय प्रदीपबिरुद्ध जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो । बर्षाको परिवारले जिल्ला प्रहरी कार्या...

भोजपुरका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि

भोजपुरका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि
भोजपुर । भोजपुरका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भोजपुरको हतुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि संक्रमित थपिएको पुष्टि गरेको छ । गत मंगलबार आरडीटी परीक्षणका क्रममा पोजिटिभ रिपोर्ट आएपछि उनको स्वाब परीक्षणका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको थियो । प्रतिष्ठानमा परीक्षणका क्रममा उनमा कोरोनाक...

माछा मार्न जाँदा तमोर नदीले बगाएर बेपत्ता

माछा मार्न जाँदा तमोर नदीले बगाएर बेपत्ता
ताप्लेजुङ । ताप्लेजुङका एक युवालाई माछा मार्ने क्रममा तमोर नदीले बगाएको छ । ताप्लेजुङको त्रिवेणी गाउँपालिका–२ फुलवारीका १७ बर्षीय मनोज काङबाङलाई नदीले बगाएको हो । तमोर नदीमा माछा मार्न जाल थाप्ने क्रममा काङबाङलाई नदीले बगाएको प्रहरीले जनाएको छ । स्थानीयबासी र प्रहरीले नदीमा उनको खोजी जारी राखेका छन् । तर, हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

खोलामा डुबेर उर्लाबारीका बालकको मृत्यु

खोलामा डुबेर उर्लाबारीका बालकको मृत्यु
मोरङ । मोरङको उर्लाबारीमा आज अपरान्ह खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीय बक्रा खोलामा डुब्दा उर्लाबारी–१ का हस्तबहादुर राईका १४ बर्षीय छोरा सन्देश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । आज अपरान्ह ४ बजे आफ्नै घरदेखि करिब १ किलोमिटर टाढा रहेको बक्रा खोलामा डुबेका उनलाई तत्काल उद्धार गरेर उपचारका लागि उर्लावारी स्थित अरनिको अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा साढे ४ बजे उनको मृत्यु...

इलाम र उदयपुरमा चट्याङ लागेर पाँच जना घाइते, सात चौपाया मरे, घरमा पनि क्षति

इलाम र उदयपुरमा चट्याङ लागेर पाँच जना घाइते, सात चौपाया मरे, घरमा पनि क्षति
बिराटनगर । इलाम र उदयपुरमा चट्याङ लागेर पाँच जना घाइते भएका छन् । सात चौपाया पनि मरेका छन् । उदयपुरको कटारी नगरपालिका–११ बेतीनीका ५५ बर्षीय चन्द्रबहादुर मगरको घरमा गएराती साँढे ११ बजे चट्याङ पर्दा चन्द्रबहादुरसहित उनकी श्रीमती ४८ बर्षीया मनकुमारी मगर, आमा ७० बर्षीया मनमाया मगर र छिमेकी सुमन मगर घाईते भएका छन् । चट्याङ लागेर मगरको गोठमा बाधिराखेको एउटा पाख्रा पनि मरेको छ । त्यस्तै कटारी–६ रिस्कु...

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुग्यो
बिराटनगर । बुधबार पनि कोरोना संक्रमित थपिएका छन् । धरान स्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा थप तीन पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । क्वारेनटाइनमा रहेका २४, ६० र ७२ बर्षीय पुरुषमा संक्रमण देखिएको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनीहरु पनि उदयपुरकै हुन् । योसँगै नेपालम...

धनकुटामा श्रीमानको हत्या गर्ने महिलाबिरुद्ध मुद्दा दर्ता

धनकुटामा श्रीमानको हत्या गर्ने महिलाबिरुद्ध मुद्दा दर्ता
धनकुटा । धनकुटामा श्रीमानको हत्या गर्ने महिलाबिरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । जिल्लाको छथरजोरपाटी–४ पानीट्याङ्कीकी ३७ बर्षीया धनमाया लिम्बुबिरुद्ध प्रहरीले जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको हो । लिम्बुले गत आईतबार राती आफ्नै श्रीमान ४७ बर्षीय इन्द्रबहादुर लिम्बुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार माधक पदार्थ सेवन गरेका दुवैवीच सुँगुर बेचेको निहुँमा उत्पन्न वि...

उदयपुरमा एकै दिन ११ जनामा कोरोना संक्रमण भेटियो, जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय

उदयपुरमा एकै दिन ११ जनामा कोरोना संक्रमण भेटियो, जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय
बिराटनगर । उदयपुरको भुल्केमा मंगलबार एकै दिन ११ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीन र धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा आठ जनामा संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा दिउँसो एक जनामा संक्रमण भेटिएको थियो । पछि पुनः अर्का दुई जनामा पनि संक्रमण देखिएको हो । यता, कोशी अस्पताल...
error: Content is protected !!