इतिहास बिर्सिंदै कांग्रेस

इतिहास बिर्सिंदै कांग्रेस
काठमाडौं, २८ चैत । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे, ‘नेपाली कांग्रेसलाई जन्मदिनको शुभकामना ।’ सभापति देउवाको स्टाटसले अधिकांश कांग्रेसका नेता-कार्यकर्ता अलमलमा परे । कारण थियो, धेरैलाई आफ्नै पार्टीको स्थापना दिवसको तिथि नै पत्तो भएन । पार्टीका साधारण कार्यकर्ता मात्र होइन, अधिकांश केन्द्रीय सदस्य नै यसबारे अनभिज्ञप्राय थिए । कांग्रेसका एक ...

नेपाली महिला बेलायती विश्वविद्यालयको पाठ्यक्रममा

नेपाली महिला बेलायती विश्वविद्यालयको पाठ्यक्रममा
काठमाडौं, २८ चैत। नेपाली महिलाका जीवनी बेलायतको लिभरपुलस्थित लिभरपुल जोन मुर्स विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरेको छ । विभिन्न क्षेत्रमा सक्रिय २५ जना महिलाका प्रेरणादायी जीवनी विश्वविद्यालयको मानविकी र समाज विज्ञान विभागले स्नातकोत्तर तहको पाठ्यक्रममा राखी अध्यापन गराउन थालेको हो । १४ वर्षअघि सुरु सेलिब्रेटिङ वुमनहुड नवदेवी अवार्ड्सबाट सम्मानित नेपाली महिलाका जीवनीलाई पुस्तकको रूप दि...

प्रधानमन्त्रीको कार्यशैलीप्रति माओवादी मन्त्री असन्तुष्ट

प्रधानमन्त्रीको कार्यशैलीप्रति माओवादी मन्त्री असन्तुष्ट
काठमाडौँ, २७ चैत। प्रधानमन्त्रीले आफ्ना मन्त्रालयहरूमा अनौपचारिक हस्तक्षेप बढाउन थालेको भन्दै माओवादी मन्त्रीहरूले पार्टी नेतृत्वसमक्ष असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले पछिल्लो सचिव सरुवालगायत निर्णय एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । यस विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न उनीहरूले अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षणसमेत गराएका छन् । मन्त्रालयका काममा आफू उत्तरदायी हुनुपर्ने तर नि...

अव नर्सलाईलाई पनि कामदारका रुपमा कोरिया पठाइने

अव नर्सलाईलाई पनि कामदारका रुपमा कोरिया पठाइने
काठमाडौँ, २७ चैत। आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कोरियाले दक्ष कामदारको रुपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरिसँग नेपाली नर्सका ...

सुरु भयो असारे विकास, हतारमा अर्बौं खर्चिंदै

सुरु भयो असारे विकास, हतारमा अर्बौं खर्चिंदै
काठमाडौँ, २७ चैत। करोडौं बजेटका सरकारी आयोजनाले बजेट हतारमा सकाउन ‘असारे विकास’ को रिहर्सल सुरु गरेका छन्। देशभर विभिन्न मन्त्रालयअन्तर्गतका सिँचाइ, सडक, पुल, खानेपानी, मर्मत सम्भारलगायत निर्माण कार्य हतार–हतार सुरु गर्न गृहकार्य थालिएको छ। आर्थिक वर्ष ०७४/७५ को सुरुदेखि नै थालनी गर्नुपर्ने विकास आयोजना अन्तिम समयमा तयारी गर्ने परम्परा यसपटक पनि सुरु भएको छ। विभिन्न स्थानीय तहले पनि आफ्नो क्षेत्र...

सिन्डिकेट कायमै राख्न आन्दोलनको धम्की

सिन्डिकेट कायमै राख्न आन्दोलनको धम्की
काठमाडौँ, २७ चैत। सार्वजनिक यातायातमा संगठित रुपमा सिन्डिकेट लाद्दै आएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को विरोध गरेको छ। महासंघको सोमबार बसेको केन्द्रीय परिषद् बैठकले सरकारले एकलौटी निर्णय गरेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिने निर्णय गरेको छ। बैठकले कार्यविधि तत्काल संशोधन गर्नुपर्ने निर्णय गरेको महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँ...

कर्मचारी सरुवासम्बन्धी नयाँ मापदण्डः श्रीमान-श्रीमतीलाई एकै ठाउँमा

कर्मचारी सरुवासम्बन्धी नयाँ मापदण्डः श्रीमान-श्रीमतीलाई एकै ठाउँमा
काठमाडौँ, २७ चैत ।  श्रीमान र श्रीमती दुवै सरकारी जागिरे भए अब सरकारले उनीहरुलाई सकेसम्म सँगै, नभए नजिकैको स्थानीय तह कार्यालयमा काम गर्न खटाउने भएको छ । सरकारले तयार पारेको नयाा मापदण्डमा यस्तो व्यवस्था छ । मापदण्ड छिटै मन्त्रिपरिषद्बाट स्वीकृत गराउने तयारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको छ । देशभरका ७ सय ५३ स्थानीय तहका लागि ५७ हजार दरबन्दी स्वीकृत भएलगत्तै सरकारले त्यहाँ कर्म...

भूमाफियाद्वारा अख्तियारको निर्णय किर्ते

भूमाफियाद्वारा अख्तियारको निर्णय किर्ते
काठमाडौँ, २७ चैत। भूमाफिया र बिचौलियाको मिलेमतोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाममा नक्कली निर्णय र चिठी तयार भएको तथ्य फेला परेको छ। गोप्य रूपमा तयार पारिएका त्यस्ता नक्कली लेटरप्याड, छाप र हस्ताक्षरसहितका निर्णय र चिठी कब्जामा लिएर अख्तियारले प्रहरीको जिम्मा लगाएपछि बिचौलिया गिरोहको रहस्य खुलेको हो। राजधानीको केन्द्रमा रहेका बहुमूल्य जग्गा कब्जामा लिने प्रयोजनका लागि अख्तियारका फर्जी न...

सिन्डिकेट तोडिएपछि भाडादर सस्तियो

सिन्डिकेट तोडिएपछि भाडादर सस्तियो
बनेपा, २४ चैत । धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए । तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयुरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ । एक व्यवसायीले भने,  ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेका...

नेपालको जलविद्युतमा चीनलाई रोक्ने भारतीय रणनीति

नेपालको जलविद्युतमा चीनलाई रोक्ने भारतीय रणनीति
काठमाडौं, २४ चैत नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई लिएर भारतीय सञ्चारमाध्यम आक्रमण देखिएका छन् । अभिनेता सलमान खानको सजायको समाचारलाई प्रमुख बनाइरहेका भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको भ्रमणलाई पनि प्राथमिकता दिँदै आलोचनात्मक समाचार र विचार प्रकाशित गरेका छन् । ओलीको भ्रमणलाई लिएर सकारात्मक भन्दा नकारात्मक समाचारले भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाएका छन् । ओलीकै कारण ने...
error: Content is protected !!