अव काठमाडौंको सडकमा जथाभावी विरोध प्रर्दशन गर्न नपाईने

अव काठमाडौंको सडकमा जथाभावी विरोध प्रर्दशन गर्न नपाईने
काठमाडाैँ, ३ वैशाख ।  विरोध प्रदर्शनका नाममा काठडमौंमा जथाभावी नारा, जुलुश धर्ना र भा जस्ता कार्यक्रम हुन थालेको भन्दै सरकारले त्यसका लागि निश्चित स्थान तोकेको छ । वैशाख १६ देखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहरका विभिन्न ७ स्थानमा मात्रै विरोध गर्ने स्थान तोकिदिएको हो । सडकमा विरोध प्रर्दशन हुँदा ट्राफिक जाम बढ्ने सवारी आवागमनदेखि महत्वपुर्ण कायृमा अवरोध हुने तथा अस्पताललगाय...

एपीसी पुर्याउन नसक्दा प्रहरी र सशस्त्रको ४४ करोड गुम्यो

एपीसी पुर्याउन नसक्दा प्रहरी र सशस्त्रको ४४ करोड गुम्यो
काठमाडाैँ, ३ वैशाख। संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत खटिने फौजको बन्दोबस्तीका सामान खरिद पारदर्शी नहुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को करिब ४४ करोड रुपैयाँ गुमेको छ । कारोबार दैनिकका अनुसार प्रहरीको हाइटी र सुडान तथा सशस्त्र प्रहरीको दक्षिण सुडानमा तैनाथ फौजका लागि आर्थिक वर्ष ०७४/७५ मा समयमै बन्दोबस्तीका सामान खरिद नहुँदा प्रहरी र सशस्त्रका जनशक्तिले पारिश्रमिक र बन्दोबस्...

दाहाललाई आफ्नैको दबाब, तनाब छल्न छैठौँ पटक सुकुटेमा

दाहाललाई आफ्नैको दबाब, तनाब छल्न छैठौँ पटक सुकुटेमा
काठमाडौं, ३ वैशाख । भोटेकोसी किनारको सुकुटे बीच र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध अनौठो छ । राजनीतिक तनाव भयो कि, दाहाल रिफ्रेस हुनु हरके पटक सुकुटे पुग्ने गर्छन् । यसपटक पनि दाहाल तनाव साम्य पार्न आईतबार सकुटे पुगेका हुन् । पुर्वनिर्धारित सहमतिअनुसार रानीतिक गतिविधि अघि बढे एमाले माओवादी बीचको पार्टी एकता हुन एक साता मात्रै बाँकी छ । एकतामा जानै लाग्दा दाहालमाथि आफ्नै प...

विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्रीदेखि कलाकारसम्म सहभागी

विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्रीदेखि कलाकारसम्म सहभागी
काठमाडौं, ३ वैशाख । विद्यालयबाहिर रहेकालाई विद्यार्थीलाई विद्यालय ल्याउने अभियानमा प्रधानमन्त्री केपी ओली नै सक्रिय भएका छन् । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसदसम्मले एक–एक विद्यार्थी पढाउने जिम्मेवारी लिएका छन् । प्रधानमन्त्री ओलीले मुगुका ठिन्लेसाँबु लामाको स्वेच्छिक अभिभावकत्व ग्रहण गरेका छन् । आर्थिक र अन्य अवस्था कमजोर रहेका बालबालिका विद्य...

अदालतमा भ्रष्टाचार : तीन तलाको भवनमा सात तलाको लिफ्ट !

अदालतमा भ्रष्टाचार : तीन तलाको भवनमा सात तलाको लिफ्ट !
काठमाडौं, ३० चैत। बाग्लुङ जिल्ला अदालतको भवन तीन तलाको छ, तर सात तलाको लिफ्ट जडान भएको बिल भुक्तान भएको छ । यसरी, अदालतमै भएको भ्रष्टाचारको अनौठो उदाहरण महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको छ । तीनतले भवनमा ७ तला क्षमताको लिफ्ट डिजाइन गर्नेलाई कारबाही गर्न महालेखापरीक्षकको प्रतिवेदनले निर्देशन दिएको छ । जिल्ला अदालतमा मात्र होइन, सर्वोच्चमै भएको बेथितिबारे पनि महालेखाले लेखेको छ । महालेखाले सर्...

आयल निगम जग्गा खरिद प्रकरण : ६१ करोड राजस्व छली

आयल निगम जग्गा खरिद प्रकरण : ६१ करोड राजस्व छली
काठमाडौं, ३० चैत । नेपाल आयल निगमले इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा करिब सबा ६१ करोड रुपैयाँ राजस्व छली गरेको र १७ गुणा महँगो मूल्य तिरेर अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। निगमले चितवन, रूपन्देही, झापा, सर्लाहीमा दुई अर्ब ३१ करोड रुपैयाँको ९१ बिघा जग्गा खरिद गर्दा ६१ करोड ३४ लाख रुपैयाँ आय कर छली गरेकाले छानबिन गरेर असुल गर्नुपर्ने ठहर महालेखाले गरेको छ।जग्गा खरिद कान...

सरकारबाट चीन भ्रमणको गृहकार्यः परराष्ट्रमन्त्री ज्ञवाली चीन जाने

सरकारबाट चीन भ्रमणको गृहकार्यः परराष्ट्रमन्त्री ज्ञवाली चीन जाने
काठमाडौं, ३० चैत। प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किए लगत्तै सरकारले अर्को छिमेकी मुलुक चीन भ्रमणको गृहकार्य अघि बढाएको छ । भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार ज्ञवाली आगामी सोमबार चीन प्रस्थान गर्ने तयारीमा जुट्नु भएको छ । दुवै मुलुक वीच विगतमा भएका सहमति/सम्झौता कार्यान्वयनमा भएका प्रगति र प्...

निजी स्कुलले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने

निजी स्कुलले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने
काठमाडौं, ३० चैत। निजी विद्यालयले अब प्रत्येक कक्षाका २५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था गर्न सरकारले तयारी थालेको छ । कान्तिपुर दैनिकका अनुसार शिक्षा मन्त्रालयको अनुरोधमा कानून आयोगले अन्तिम रुप दिएको शिक्षाको अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यससम्बन्धी कानुनको मस्यौदा तयार पारिएको हो । आयोग पदाधिकारी, शिक्षा मन्त्रालय, विभागका सहसचिवहरु, कानुन मन्त्रालय र ...

ऊर्जामा अमेरिकाको १ खर्ब लगानी

ऊर्जामा अमेरिकाको १ खर्ब लगानी
काठमाडौं, ३० चैत। एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । ‘स्काई पावरले ३ देखि ४ वर्षभित्र १ अर्ब अमेरिकी डलर लगानी गरेर ६ सय मेगावाट विद्युत् उत्पादन गर्ने प्रस्ताव गरेको छ,’ उनले भने, ‘उनीहरूको लगानी प्रस्तावलाई स...

सबै यातायात समिति खारेजीको तयारी, अब यसरी हुन्छ दर्ता

सबै यातायात समिति खारेजीको तयारी, अब यसरी हुन्छ दर्ता
काठमाडौं, २९ चैत । सरकारले यातायात सेवा समितिहरू खारेज गर्ने तयारी थालेको छ । संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएका सेवा समितिहरू यातायातमा एकाधिकार (सिन्डिकेट) लाद्न सक्रिय रहेको निष्कर्षसहित सरकारले खारेज गर्न खोजेको हो । गृह मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अन्त्यदेखि जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएका यातायातसम्बन्धी कुनै पनि सेवा समिति नवीकरण गरिनेछैन । सरकारको कदमबाट ३ सय ५ याता...
error: Content is protected !!