‘विमस्टेक’ को चौंथो शिखर सम्मेलन भदौमा

‘विमस्टेक’ को चौंथो शिखर सम्मेलन भदौमा
काठमाडौँ, २१ जेठ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास ‘विमस्टेक’ को चौंथो शिखर सम्मेलन आगामी भदौमा काठमाडौंमा हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो सम्मेलन भदौ १४ र १५ गतेस“गै २१ र २२ गते गर्नका लागि सदस्य राष्ट्रसंग प्रस्ताव गर्ने निर्णय गरेको हो । शिखर सम्मेलनको आवश्यक तयारीका लागि विभिन्न उपसमितिहरू गठन गरिएको सरकारका प्रवक्ता एव संचार तथा ...

दरबार हत्याकाण्डको १६ बर्षः एउटा इच्छा पूरा, दुई बाँकी

दरबार हत्याकाण्डको १६ बर्षः एउटा इच्छा पूरा, दुई बाँकी
काठमाडौँ, १९ जेठ । दरबार हत्या काण्ड भएको आज १६ बर्ष पूरा भएको छ । भनिन्छ, दरबार हत्याकाण्डमा षड्यन्त्र भएको छ । तर, त्यो षड्यन्त्र कसले गर्यो ? कसैले पत्ता लगाउन सकेको छैन । नेपाली जनताले सधैँ भन्ने गरेका छन्, राजा विरेन्द्रको वंशनाश हुने गरी भएको हत्याकाण्ड पत्ता लगाइयोस् । दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउन नसके पनि हत्याकाडलगत्तै पूर्वराजा ज्ञानेन्द्रले भत्काउन लगाएको हत्याकाण्डस्थल त्रि...

बजेट भाषणलगत्तै मूल्यवृद्धि, व्यवसायीको मनोमानी

बजेट भाषणलगत्तै मूल्यवृद्धि, व्यवसायीको मनोमानी
काठमाडौँ, १८ जेठ । बजेट भाषणलगत्तै कोटेश्वर निवासी चन्दा पौडेल फ्रिज खरिद गर्न न्युरोड पुगिन् । व्यवसायीले भन्सार बढेको जनाउँदै बजारभाउ भन्दा थप ५ प्रतिशत बढी रकम असुल्न खोजे । ‘बजेट भाषणको केही दिनपछि मूल्य बढ्नु स्वाभाविक हुन्छ,’ उनले भनिन्, ‘तर, भाषणसँगै बढी मूल्य तिर्न बाध्य भएँ ।’ पौडेलजस्तै इलेक्ट्रोनिक उपभोक्ता मूल्य वृद्धिको मारमा परिसकेका छन् । अत्यावश्यक खाद्य वस्तुमा पनि व्यवसायीले म...

युवाको उमेर घटाइँदै

युवाको उमेर घटाइँदै
काठमाडौँ, १८ जेठ । सरकारले युवाको अधिकतम उमेर घटाउने भएको छ । अन्तर्राष्ट्रिय प्रचलन अनुसार १५ देखि २९ वर्ष उमेरलाई युवा मानिन्छ । नेपालमा भने ४० वर्षसम्मलाई युवा मानिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार अब राष्ट्रिय युवा परिषद ऐनमा युवाको उमेर घटाउने दिशमा छौं , युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले भने, अब संघीयताअनुसार कानुन संशोधन सम्यौदा तयार भएका छन् ।  कान्तिपुरमा यो सम...

४ करोड एक्लै खर्च गर्न नपाउँदा सांसदलाई तनाव

४ करोड एक्लै खर्च गर्न नपाउँदा सांसदलाई तनाव
काठमाडौँ, १८ जेठ । स्थानीय तह पूर्वाधार विाकास बजेट गर्न छुट्याएको ४ कारोड बजेट एक्लैको तजबिजले खर्च गर्न नपाउने भएपछि प्रतिनिधिसभाका निर्वाचित सांसदहरु आक्रोशित भएका छन् । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरेर मात्रै चार करोड खर्च गर्न पाइने गरी बजेट बिनियोजन भएकाले सत्तापक्ष र प्रतिपक्ष सबै निर्वाचित सांसदले बिहीबार संसद बैठकमा सरकारको चर्को आलोचना गरे । अर्थमन्त्रीले सांसदला...

गाडी हेर्न अनशन !

गाडी हेर्न अनशन !
काठमाडौँ, १७ जेठ । आफ्ना माग पूरा गराउन अनशन बस्ने परम्परा पुरानै हो । तर बैतडीमा एक व्यक्ति अनौठो माग राखेर अनशन बसेका छन् । राजधानी दैनिकका अनुसार, बैतडीका ७८ वर्षीय दशरथ सिंह तीन दिनदेखि आमरण अनशनमा छन् । उनको माग छ– सडकमा गाडी गुडेको देख्न पाउनुपर्यो । जीवनको उत्तरार्धमा उनको धोको आफ्नै गाउँमा पिच सडक, त्यसमाथि गाउँलेले सुविधा गर्दै चढेको मोटेर देख्ने रहर छ । यही रहर पूरा गर्न सोमबारदेखि उ...

नेकपाको नाम दुई सातामै परिवर्तन

नेकपाको नाम दुई सातामै परिवर्तन
काठमाडौं, १७ जेठ ।  गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ । नेकपाले एमाले र नेकपा माओवादीबीचको एकतापछि बनेको नाम नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइन परिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको समाचार  नागरिक दैनिकमा उल्लेख छ । पार्टी संसदीय दलको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो । 'हामिले विभिन्न पक्षबाट आएका सुझावहरुलाई ध्यान दिएर पार्ट...

१३ खर्ब १५ अर्बको संघीय बजेट, अहिलेसम्मकै सबैभन्दा बढी राजस्व असुली लक्ष्य

१३ खर्ब १५ अर्बको संघीय बजेट, अहिलेसम्मकै सबैभन्दा बढी राजस्व असुली लक्ष्य
काठमाडौं, १६ जेठ । अर्थमन्त्री युवराज खतिवडाले राजस्व असुलीको लक्ष्य अहिलेसम्मकै सबैभन्दा उच्च राखेर आगामी आर्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको आयव्याय विवरण बजेट सार्वजनिक गरेका छन् । अर्थमन्त्री अतिवडाले संसद्को दुवै सदनको संयुक्त बैठकमा मंगलबार प्रस्तुत गरको आर्थिक बर्ष २०७५ , ०७६ बजेटमा चालु आवको तुलनामा रजास्व असुलीको लक्ष्य ३३.६९ प्रतिशत राखिएको छ । यो लक्ष्य अहिलेसम्मकै ...

सगरमाथामा शेर्पाको मृत्यु रहस्यपूर्ण

सगरमाथामा शेर्पाको मृत्यु रहस्यपूर्ण
काठमाडौं,  १५ जेठ। ३० वैशाखदेखि शुरु यस वर्षको सगरमाथा आरोहण जेठ ११ गते टुंगिएको छ । यो याममा ४ सयभन्दा बढीले आरोहण गरेको नेपाल सरकारले सार्वजनिक गरेको छ । चार युक्रेनी नागरिक र एक शेर्पासहितको एउटा आरोहणको प्रयोजनका बारेमा भने सरकार बेखबर छ । कान्तिपुर दैनिकका अनुसार त्यही आरोहण दलका गाइड ४५ वर्षीय लामबाबु शेर्पाको मृत्यु त झनै रहस्यपूर्ण छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सले शेर्पाक...

बालकृष्ण ढुंगेलसहित ८ सय १६ कैदी आज जेलमुक्त हुँदै

बालकृष्ण ढुंगेलसहित ८ सय १६ कैदी आज जेलमुक्त हुँदै
काठमाडौँ, १५ जेठ । नेता बालकृष्ण ढुंगेल आज कैद मुक्त हुने भएका छन । उनको कैद माफी गर्ने निर्णय राष्ट्रपतिबाट स्वीकृत भएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले हिंजो सोमबार विवादका बीच कैद माफीको प्रस्ताव स्वीकृत गरेकी छिन्। द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्धको मुद्दामा द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए। तत्कालिन पुनरावेदन अदालतले उनल...
error: Content is protected !!