पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु

पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु
पोखरा,२६ पुस। राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा उद्योग वाणिज्य संघको हलमा २३ औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ ।  नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघको संयुक्त  आयोजनामा हुने सो प्रतियोगिता तीन दिनसम्म चल्नेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा २८ जिल्लाका गरी १८२ पुरुष तथा महिलाको प्रतियोगितामा सहभागिता रहेको छ ।...

एपीएफ महिला फुटबल लिगको उपाधिनजिक

एपीएफ महिला फुटबल लिगको उपाधिनजिक
काठमाडौं, २५ पुस । बिभागीय टोली सशस्त्र प्रहरीको एपीएफ राखेप च्याम्पियनसिप अन्तर्गत १६औं राष्ट्रिय महिला फुटबलको उपाधि नजिक पुगेको छ । सुपरलिगको आफ्नो दोस्रो खेलमा मंगलबार त्रिभुवन आर्मीलाई पराजित गरेपछि एपीएफको ६ अंक भएको छ भने नेपाल पुलिस र त्रिभुवन आर्मीको समान ३/३ अंक छ । लिगमा २ हार ब्यहोरेको सुदूरपश्चिमले खाता खोलेको छैन । सुपरलिगको अन्तिम चरणमा एपीएफले नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ ...

सियोल ओलम्पिकमा टोली पठाउन उत्तर कोरिया सहमत

सियोल ओलम्पिकमा टोली पठाउन उत्तर कोरिया सहमत
काठमाडौं, २५ पुस । उत्तर कोरियाले २०१८ को शीतकालीन ओलम्पिकमा टिम पठाउने भएको छ । पछिल्लो दुई वर्षमा पहिलो पटक दक्षिण कोरियासँग भएको उच्चस्तरीय वार्ता भएपछि उत्तरको यो घोषणा आएको हो । उत्तर कोरियाले पठाउने टोलीमा खेलाडीका साथै समर्थक पनि हुनेछन् । शीतकालीन ओलम्पिक अर्को महिला सियोलमा हुनेछ । दुई कोरियाबीच वार्ता दुई देशको अन्तराष्ट्रिय सीमामा पर्ने पनमुनजोम गाउँको ‘पिस हाउस’मा भएको थियो । वार्ता...

संकटा क्वार्टरफाइनलमा

संकटा क्वार्टरफाइनलमा
धनगढी, २४ पुस । संकटा क्लब आइतबार धरान फुटबललाई ‘सडेन डेथ’मा ५–४ ले पराजित गर्दै सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । दुवै क्लबले निर्धारित समय गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट भयो । धरानले खेलको २६औँ मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्न चुकाएको थियो । धरानका प्रकाश बुढाथोकीले प्रहार गरेको पेनाल्टीको संकटाका गोलरक्षक विन...

रुपन्देहीमा अन्तरकलेज फूटबल प्रतियोगिता सुरु

रुपन्देहीमा अन्तरकलेज फूटबल प्रतियोगिता सुरु
मणिग्राम,२१ पुस । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा जिल्लास्तरीय अन्तरकलेज फूटबल प्रतियोगिता शुरू भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा प्यारामाउण्टका विरूद्ध आयोजक राममणिको सेतो समूह विजयी भएको छ । राममणि सेतोले प्यारामाउण्टलाई शुन्यका विरूद्ध दुई गोल गरेको क्याम्पसका लेखा अधिकृत उमेशकुमार शाहीले जानकारी दिए । त्यसअघि शुक्रबारै आयोजित एक कार्यक्रमबीच तिलोत्तमा नगरपालिक...

सुविधासम्पन्न रंगशाला बन्दै

सुविधासम्पन्न रंगशाला बन्दै
पोखरा,२१ पुस। कतैबाट अवरोध नआए अबको एक वर्षभित्र पोखरा रंगशाला मुलुककै नमुना रंगशाला बन्नेछ । खेलमैदान र प्यारापिटसहितको रंगशाला बनाउने गरी पूर्वाधार निर्माणलाई गति दिन थालिएको छ । पोखरामा बन्ने नयाँ रंगशाला मुलुककै सर्वाधिक सुविधासम्पन्न हुनेछ । डोमसहितको फुटबल मैदान यहाँ तयार हुनेछ । नयाँ पूर्वाधार बनाउने योजनासहित पुरानो रंगशाला धमाधम भत्काउने काम चलिरहेको छ । पुरानो रंगशालाको सर्वसाधारण दर्...

रंगशाला छिर्नको लागि परिचयपत्र

रंगशाला छिर्नको लागि परिचयपत्र
पोखरा, २० पुस। पोखरा रंगशालालाई व्यवस्थित बनाउनको लागि प्रवेश परिचयपत्र कार्डको व्यवस्था गरिने भएको छ । अहिले रंगशालाको पूर्वाधार निर्माणको काम पनि भइरहँदा सामान्य मान्छे पनि जाने र चोरीका घटना घट्ने हुँदा कार्ड सिस्टमको सुरु गर्न थालिएको हो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले विशेष गरी मर्निङवाक गर्न आउनेहरुको लागि परिचयपत्र बनाउनपर्ने देखिएको बताए । ‘प्लेयरहरुको...

विकट चेपाङ गाउँ कान्दामा स्वर्ण पदकको चमक

विकट चेपाङ गाउँ कान्दामा स्वर्ण पदकको चमक
चितवन, १९ पुस। कान्दामा च्याउका कारण निम्तेको दु:खद कथा मात्र छैन, अब त्यहाँ चमत्कार गर्न सक्ने च्याम्पियनहरु पनि भेटिने छन्। कान्दा यस्तो विकट पहाडी गाउँ हो जहाँ सिमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङको बाक्लै बसोबास छ। सदरमुकाम भरतपुरबाट धेरै नै टाढा र सडक सञ्जालबाट पनि पर रहेको सो गाउँको नाम ६७ सालको जेठमा एकाएक चर्चामा आयो। गाउँका बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा प...

पुस २२ गतेबाट मिडिया महोत्सव हुँदै

पुस २२ गतेबाट मिडिया महोत्सव हुँदै
काठमाडौँ– नेवा पत्रकार राष्ट्रिय दबुले यही पुस २२ गते ‘समावेशी सञ्चारका लागि मिडिया महोत्सव–११३८’ ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने भएको छ ।  महोत्सवमा नेपाली सञ्चार क्षेत्रमा क्रियाशील व्यक्ति, पत्रकारिता क्षेत्रका विज्ञ तथा समावेशी सञ्चारसँग प्रत्यक्ष सरोकार राख्ने सामुदायिक संघसंस्थाका प्रतिनिधि सम्मिलित गराएर समावेशी सञ्चारको विषयमा बहस तथा छलफल गर्ने उद्देश्य छ । लामो समय...

हिलेमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने

हिलेमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने
धनकुटा, १३ पुस । धनकुटाको हिलेमा आगामी माघ पहिलो साता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ । माघ ४ देखि ६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको जिल्ला तेक्वान्दो संघ धनकुटाका अध्यक्ष गौरब कार्कीले जानकारी दिएका छन् । राष्ट्रिय तेक्वान्दो संघको आयोजना तथा राष्ट्रिय खेलकूद परिषद र जिल्ला खेलकूद विकास समितिको विशेष सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा १ सय ७० ...
error: Content is protected !!