तेह्रथुममा दूध उत्पादन र बजारीकरणमा दुई करोड ३४ लाख लगानी

तेह्रथुममा दूध उत्पादन र बजारीकरणमा दुई करोड ३४ लाख लगानी
आठराई।  तेह्रथुमको छथर गाउँपालिकामा व्यावसायिक दूध उत्पादन गरी बजारीकरण गरिने भएको छ । दूध उत्पादन र बजारीकरणका लागि उन्नति नेपालको साझेदारीमा स्थानीय सहकारी सस्थाले लगानी गर्ने भएका हुन् । उक्त कार्यक्रमका लागि दुई करोड ३४ लाख ५३ हजार लगानी हुनेभएको छ । जिल्लाको छथर क्षेत्रलाई लक्षित गरी कृषकले व्यावसायिकरूपले दूध उत्पादन गरी बजारीकरणलाई सहज तुल्याउन उन्नति नेपालले रु एक करोड १७ लाख ७६ हजा...

बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग

बाढीपीडितलाई जापानबाट आर्थिक सहयोग
पथरी। मोरङको बक्राहा खोलाको बाढीबाट विस्थापित भएका पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । बाढीबाट विस्थापित भएका उर्लाबारी–८ बगरेटोलका १४ सन्थाल परिवारलाई जापानबाट त्यहाँ काम गर्दै आएका नेपालीले नगद रु २८ हजार रकम पठाएर सहयोग प्रदान गरेका हुन् । राजघाट–५ रानाटोल घर भई मगर सङ्घ क्षेत्रीय कमिटी जापानकी कोषाध्यक्ष ममता राना मगरको अगुवाइमा आर्थिक सहयोग गरिएको हो । एक घर बराबर दुई ह...

गोलभेँडा खेतीबाट मनग्य आम्दानी

गोलभेँडा खेतीबाट मनग्य आम्दानी
पाल्पा। रैनादेवी गाउँपालिका–५ मुझुङ्गका सन्तोष बम्रेलले भाडाको जग्गामा गरेको गोलभेडा खेतीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएको छ । “गोलभेँडा खेती गर्न भाडामा लिएको झण्डै १५ रोपनी जग्गाका लागि वार्षिक रु पचास हजार तिर्नुपर्छ,” बम्रेलले भन्नुभयो,– “गोलभेँडा खेतीमा श्रम र पसिना पोखे विदेशमा भन्दा बढी आम्दानी यहाँ नै लिन सकिन्छ ।” गोलभेँडा खेतीबाट अहिले रु १० लाखसम्म आम्दानी गर्न सफल भएको उह...

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन तोलामा दुई सय रुपैयाँ घटेको सुनको भाउ आज फेरी ३ सय रुपैयाँ सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, तेजावी सुन तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । आज चाँदी पनि तोलाको ७ सय ६५ रुपैयाँमा कारोवार भइरहेको...

बाढीले परवलखेती नष्ट भएपछि सुनसरीका कृषक निरास

बाढीले परवलखेती नष्ट भएपछि  सुनसरीका कृषक निरास
इनरुवा।सुनसरी कोशी गाउँपालिका–६ श्रीपुजब्दीका देवनारायण यादवले एक बिगाहा पाँच कट्ठामा परवलखेती गर्नुभयो । तर उहाँले लगाएको खेतीमा साउन २७ गते आएको बाढीको पानी चार फिटसम्म जमेका कारण फस्टाउन नपाई परबल सुकेको छ । परबल सुकेका कारण अब कसरी घर परिवार चलाउने भन्ने चिन्ताले उहाँलाई सताएको छ । उनको जस्तै समस्या भएको छ सोही ठाउँका दिलीप यादवको पनि । उहाँले करिब १० कट्ठा जग्गामा परवल खेती गरेका थिए । बा...

महालक्ष्मी नगरको विकासमा ३५ करोड बजेट

महालक्ष्मी नगरको विकासमा ३५ करोड बजेट
धनकुटा, १४ भदौ । धनकुटाको महालक्ष्मी नगरपालिकाले चालु आर्थिक बर्षका लागि करिव ३५ करोड बजेट बिनियोजन गरेको छ । बुधबार आयोजित नगर सभाको प्रथम अधिवेशनमा चालु आर्थिक बर्ष २०७४/०७५ का लागि ३४ करोड ७१ लाख ९९ हजार बरावरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । अधिवेशनमा महालक्ष्मी नगरका उप–प्रमुख मञ्जु अधिकारीले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन । बजेटमा चालु खर्च तर्फ २० करोड ५२ लाख ८१ ...

ट्राफिक कार्यालय कास्कीवाट सत्ताइस लाख राजश्व संकलन

ट्राफिक कार्यालय कास्कीवाट सत्ताइस लाख राजश्व संकलन
पोखरा।  जिल्ला ट्राफिक कार्यालय कास्कीले चालु आर्थिक वर्ष २०७४÷७५ को साउन महिनामा सवारी नियम उल्लङ्घन र मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई कारबाही गरी रु २७ लाख ७४ हजार राजश्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक शिवबहादुर थापाका अनुसार सो अवधिमा मोटरसाइकल, कार–जिप–बस र अन्य गरी तीन हजार ७५० सवारीसाधनका चालक कारबाहीमा परेका थिए । सो अवधिमा सवारीसाधन दुर्घटन...

मृतक परिवारलाई १६ लाख नगद हस्तान्तरण

मृतक परिवारलाई १६ लाख नगद हस्तान्तरण
इटहरी।अबिरल वर्षाका कारण स्थानीय बूढीगंगा नदीमा साउनको अन्तिम साता आएको बाढीले बगाएर मृत फेला परेकामा आठ जनाका परिवारलाई जनही दुई लाखका दरले १६ लाख प्रदान गरिएको छ । बाढीमा परेर मृत फेला परेका १२ जनामध्ये दुई जनाको सनाखत हुन नसकेकोे र अन्य दुई जनाका आफन्त सम्पर्कमा आइनसकेकाले उनीहरुले प्राप्त गर्ने राहत रकम उपलब्ध हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । यस...

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो
काठमाडौं। मंगलबार एकै दिन तोलामा एक हजार रुपैयाँ महंगिएको सुनको भाउ आज भने तोलामा २ सय रुपैयाँ सस्तो भएको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला एक हजार रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोवार भइहेको छ । यस्तै तेजावी सुन प्रतितोला ५६ हजार रुपैयाँमा कारोवार भइरहेको छ । महासंघका अनुसार मंगलबार सुनको भाउ नेपाली बजा...

सुनकाे भाउ बढ्यो

सुनकाे भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ तोलामा एकै दिन एक हजार रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला ५६ हजार पाँच सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला सात सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदी बजारमा प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भए...
error: Content is protected !!