धनकुटामा चलचित्र ‘गोल’ को छायांकन जारी (फोटो फिचरसहित)

धनकुटामा चलचित्र ‘गोल’ को छायांकन जारी (फोटो फिचरसहित)
अन्तरजातिय विवाहको कथाबस्तुमा आधारित चलचित्र ‘गोल’ को छायांकन धनकुटामा भईरहेको छ । किशोर बुढाथोकी र सविना कार्कीले चलचित्रको मुख्य भूमिकामा अभिनय गरिरहेका छन् । दलित समुदाय र छुवाछुतलाई चलचित्रमा प्राथमिकताका साथ समेटिएको निर्माण टिमले जनाएको छ ।

परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने
माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ । शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा आइतबार ग्रेड वृद्धि भएको थियो ।

धरानमा बिमानस्थल बन्ने अनिश्चित, बिराटनगर बिमानस्थललाई अन्तर्राष्ट्रीय स्तरको बनाईने

धरानमा बिमानस्थल बन्ने अनिश्चित, बिराटनगर बिमानस्थललाई अन्तर्राष्ट्रीय स्तरको बनाईने
नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ ।

धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत सवार गाडी दुर्घटना

धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत सवार गाडी दुर्घटना
धनकुटा नगरपालिका कार्यालयको गाडी आज बिहान दुर्घटना भएको छ । साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक बिहान करिव साँढे ९ बजे नगरपालिकाको को.१ झ ५०४ नम्बरको गाडी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

एसईईमा त्रिवेणी स्कुलका लामा ‘धनकुटा टप’ भएको दावी

एसईईमा त्रिवेणी स्कुलका लामा ‘धनकुटा टप’ भएको दावी
एसईई परीक्षाको नतिजामा धनकुटा सदरमुकामको त्रिवेणी माध्यमिक बिद्यालयका छात्र हेन्साङ लामा जिल्ला टप भएको दावी गरिएको छ ।सबैभन्दा बढी ३.८७ जीपीए ल्याएर धनकुटा नगरपालिका–६ \का लामा जिल्ला टप भएको बिद्यालय र अभिभावकले दावी गरेका हुन् ।

खोटाङमा पूर्वी पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै

खोटाङमा पूर्वी पहाडी जिल्लाकै सबैभन्दा ठूलो खेलमैदान निर्माण हुँदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा पूर्वी पहाडी जिल्लाकै सबैभन्दा ठूलो र व्यवस्थित खेलमैदान निर्माण हुने भएको छ ।बुइपा इलाभेन स्पोर्टस् क्लबको पहलमा २०६७ सालदेखि निर्माण शुरु गरिएको खेलमैदान अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ ।

नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हट्दै

नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट हट्दै
विगत पाँच वर्षदेखि युरोपेली संघ (इयू) को कालोसूचीमा परेको नेपालको हवाई उड्डयन क्षेत्र उक्त सूचीबाट चाँडै हट्ने भएको छ ।इयूअन्तर्गतको युरोपेली आयोगले सन् २०१३ देखि नेपालको हवाई क्षेत्रमाथि गम्भीर सुरक्षा चासो देखाउँदै कालोसूचीमा राखेको थियो । सन् २०१३ बाटै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को गम्भीर सुरक्षा चासो (एसएससी) को सूचीमा राखेकोमा सन् २०१७ जुलाईबाट हटाएको थियो ।

धनकुटा नगर क्षेत्रको बिकासका लागि ५२ करोड बजेट (भिडियोसहित)

धनकुटा नगर क्षेत्रको बिकासका लागि ५२ करोड बजेट (भिडियोसहित)
धनकुटा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि ५२ करोड बजेट छुट्याएको छ । नगरपालिकाको तेस्रो अधिवेशनबाट पारित बार्षिक बजेट, नीति तथा कार्यक्रम पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस् नतिजा
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल सार्वजनिक गरेको हो । गत चैत पहिलो साता लिईएको एसईई परीक्षाको नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरिएको छ ।

धनकुटाका २४ परिवार पहिरोको उच्च जोखिममा, पहिरोका कारण सडक अवरुद्ध हुँदा सास्ती

धनकुटाका २४ परिवार पहिरोको उच्च जोखिममा, पहिरोका कारण सडक अवरुद्ध हुँदा सास्ती
धनकुटाको साँगुरीगढी गाउँपालिका–८ ढुंगेटोलका २४ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । बर्षाका कारण गाउँमा गएको पहिरो बस्ती तर्फ बढ्दै गएपछि गाउँनै जोखिममा परेको हो ।
error: Content is protected !!