- ईश्वर थापा/संगालोखबर

धनकुटाका पाँच जना युवा प्रतिभालाई बुधबार सम्मानित एवं पुरस्कृत गरिएको छ । जिल्ला युवा समितिले युवा प्रतिभाको खोजि गरी उनीहरुको कामलाई प्रोत्साहनका लागि पुरस्कृत गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!