- ईश्वर थापा/संगालोखबर

धनकुटाको हिले बजारमा यहि चैत ११ गतेदेखि खाना महोत्सव हुने भएको छ । पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले रामनवमीको अवसर पारेर चैत ११ देखि १५ गतेसम्म फुड फेष्टिबल अर्थात खाना महोत्सव गर्न लागिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!