- संगालोखबर सम्वाददाता

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउँन माग गर्दै आन्दोलनरत जिल्लाबासीले हस्ताक्षर संकलन अभियान शुरु गरेका छन् । धनकुटालाई राजधानी घोषणाका लागि दवाव दिन सुरु गरिएको हस्ताक्षर संकलन अभियानको पहिलो दिन चार हजार भन्दा वढिले हस्ताक्षर गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!