- संगालोखबर सम्वाददाता

धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमी गाउँपालिकाको थलथलेमा रहेको मतदान केन्द्र नजिक बम बिस्फोट भएको छ । मतदान केन्द्रबाट करिव ५ सय मिटर टाढा बम बिस्फोट भएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले संगालोखबरलाई जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!