- रबिन कटेल/संगालोखबर

हिले बजारको सडकपेटी तथा सार्वजनिक स्थलमा अव्यवस्थित रुपमा राखिएका सामान धनकुटा नगरपालिकाले आज जफत गरेको छ । व्यापारिक प्रयोजनका लागि सडकपेटी तथा सार्वजनिक स्थल मिचेर राखिएका सामान नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!