- संगालोखबर सम्वाददाता

नायिका स्वेता खड्काले पनि सामाजिक सञ्जाल फेसवुकमा लामिछानेको समर्थन गर्दै घुमाउँरो भाषामा स्टाटस लेखिन् । राम्रो काम गर्नेलाई पछि पार्न खोज्ने परिपाटीको बिरोधमा उनले स्टाटस लेखेकी छन् । तर, घुमाउरो भाषामा लेखिएको स्टाटस नबुझ्दा अहिले उनलाई उल्टै गाली गरेर कमेन्ट आउँने क्रम पनि बढिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!