- सन्तोष सुवेदी/संगालोखबर

कृषि ज्ञान केन्द्र धनकुटाले १५५ जना कृषकलाई मिनी पावर टेलर वितरण गरेको छ । कृषि तथा सहकारी मन्त्रालयको कृषि यन्त्रीकरण प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्रले धनकुटाका ७९ र तेह्रथुममा ७६ कृषकलाई जोत्न प्रयोग गरिने हाते ट्याक्टर प्रदान गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!